ओमानविरुद्ध बलिङमा नेपाल, धमलाको डेब्यू

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजअन्तर्गत ओमानविरुद्ध नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ । अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा ओमानले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपालले सुरुवातमा फिल्डिङको गर्नेछ । नेपालको आजको खेलमा सुनिल धमलाले डेब्यू गरेका छन् । उनलाई राष्ट्रिय टोलीका उपकप्तान रोहित पौडेलले डेब्यू

मकवानपुर गोल्डकप : सेमिफाइनल समीकरण पूरा

मकवानपुर फुटबल संघको आयोजनामा हेटौंडामा सञ्चालन भइरहेको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । विहीबार भएको खेलमा घरेलु टोली विजय युथ क्लब र विदेशी टोली क्यामरुनको एभिनियर एफसी विजयी भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो । बिहीबार बिहान भएको खेलमा विजय युथले नवजनजागृति युवा क्लबलाई ३–०

‘ड्रिम फाप्ला’अभियानले सार्थकता पाउँदै

धनगढीमा सुरु गरिएको ‘ड्रिम फाप्ला’ अभियानले सार्थकता पाउँदै गएको छ । सरकारले धनगढीमा क्रिकेट रङ्गशाला निर्माण गर्न फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समिति गठन गरेसँगै उक्त अभियान सुरु गरिएको थियो । फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रुपमा विकास गर्ने लक्ष्यका साथ विगतमा सुभाष शाहीको नेतृत्वमा ‘ड्रिम फाप्ला’ अभियान

वडा नं. १० मा ढाका बुनाई तालिम समापन

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–१० मा नगरको महिला लक्षित कार्यक्रम अन्तर्गत सञ्चालित ३ महिने ढाका बुनाई तालिमको आज समापन भएको छ । नगरस्तीय प्रगतिशिल ढाकातान समितिको आयोजनामा सम्पन्न कार्यक्रममा पूर्व नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले महिलाहरु उद्यमी वन्ने ढाकातानको कार्यक्रमलाई नगरले निरन्तरता दिन अनुरोध गर्नुभयो । कार्यक्रममा, १० नम्बर

नयनताराले गरिन् प्रेमी विग्नेशसँग बिहे (तस्वीरसहित)

दक्षिण भारतीय अभिनेत्री नयनतारा विवाह बन्धनमा बाँधिएकी छन् । उनले प्रेमी तथा निर्देशक विग्नेश शिवनसँग विवाह गरेकी हुन् । उनीहरुको विवाह तमिलनाडुको महाबलिपुरमस्थित एक लग्जरी होटलमा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विवाहमा बलिउड अभिनेता शाहरुख खान र बोनी कपुरका साथै साउथ सुपरस्टार रजनीकान्त, विजय सेतुपति, थलापति विजय लगायत सेलिब्रिटी

शालिग्राम–मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कार शर्मा र भट्टराईलाई

क्रेजी संवाददाता विराटनगर । प्रेस चौतारी नेपाल मोरङ शाखाले शालिग्राम मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कार अग्रज पत्रकार यज्ञ शर्मा र लिलाराज भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रेस चौतारी मोरङ जिल्ला कार्यसमितिको बैठकले २०७७ सालको पुरस्कार अग्रज पत्रकार मोरङका शर्मालाई र २०७८ को पुरस्कार सुनसरीका पत्रकार भट्टराईलाई

जोनी डिपले मुद्दा जितेको खुसीमा अनमोलको यस्तो फोटोसुट

हलिउड अभिनेता जोनी डिप अहिले चर्चामा छन् । पूर्वपत्नी तथा अभिनेत्री एम्बर हर्डले लगाएको हिंसाको मुद्दामा उनको जित भइसकेको छ ।मुद्दाको फैसलापछि अहिले अभिनेता डिपसहित फ्यानले खुसीयाली मनाइरहेका छन् । यस्तो खुसी बलिउड र हलिउडमा मात्र नभएर नेपाली फिल्ममा समेत आइपुगेको छ । डिपले मुद्दा जितेपछि अभिनेता अनमोल केसीले समेत

जन्मदिनमा सोनमको बेबीबम्प फोटोसुट

जुन दिन सोनम कपुरले आफू गर्भवती भएको घोषणा गरिन्, यस्तो लाग्छ त्यो दिनदेखि फेसनको कुनै नियम छैन । बिहीबारदेखि एक वर्ष उमेर थपेकी अभिनेत्रीसँग सेलिब्रेसनका कारण पनि छन् । उनी यतिबेला गर्भवती अवस्थाको महत्वपूर्ण चरणमा छिन् । उनी र पति आनन्द आहुजा आफ्नो पहिलो सन्तानको पर्खाइमा छन् । जन्मदिनको एक

भन्सार छली ल्याउदै गरेको समान बरामद

क्रेजी संवाददाता मोरङ । मोरङको छुट्टाछुट्टै स्थानबाट अवैधरुपमा भन्सार छली गरी नेपाल ल्याउदै गरेको समान प्रहरीले बरामद गरेको छ । बिशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बुधवार बेलुका बिराटनगर महानगरपालिका–१२ बाट अबैधरुपमा भन्सार छलेर चोरी पैठारी गर्दै नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी १ लाख ९४ हजार

नेपाली क्रिकेटमा भारतीय क्रिकेट विज्ञको साथ हुन सकरात्मक : क्यान

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेटको विकासका लागि भारतीय क्रिकेट विज्ञको साथ हुनु सकरात्मक पक्ष भएको बताएका छन् । पछिल्लो क्यानले नेपाल टी–ट्वान्टी कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लको नेतृत्वमा गभर्निङ काउन्सिल गठन गरेको गरेको थियो । क्यानले इन्डियन क्रिकेटर्स एशोसियसनका अध्यक्ष अशोक मल्होत्रालाई मानार्थ सदस्य नियुक्त गरेको छ । यसरी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.