थ्रामथान उद्घाटनसँगै वृहत् साँस्कृतिक कार्यक्रम
क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका ५ सिसौली अरुण टोल स्थित उर्लाबारी धिमाल टोल समितिले धिमाल ग्रामथान उद्घाटनसँगै बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । नयाँ वर्षको आगमन संगै बैशाख २ गते मोरङ राजारानी धिमाल डाँडादेखि धिमाल समुदायमा जातिर÷सिरिजात सुरु भएको हो । कार्यक्रमको उद्घाटन भने उर्लाबारी नगरपालिकाका मेयर


