‘वेलकम टु हेम्जा’को गीत रिलिज, फिल्म कात्तिक २५ मा

सरोज पौडेल निर्देशित फिल्म ‘वेलकम टु हेम्जाकोट’ कात्तिक २५ गते रिलिज हुने भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा पोस्टर र गीत सार्वजनिक गर्दै फिल्मको रिलिज मिति तय गरिएको हो । सार्वजनिक गीत ‘मायाको रेडियो’मा इन्दिरा जोशी र उदेश श्रेष्ठको स्वर समावेश छ । राज सागरको संगीत रहेको गीतमा प्रज्वल अधिकारीको

नेपाली हलमा डाइनोसर र कुकुरको कथा : ‘जुरासिक वर्ल्ड’ र ‘७७७ चार्ली’ रिलिज

शुक्रबार नेपाली हलमा दुई नयाँ विदेशी फिल्म रिलिज भएका छन् । हलिउड स्टुडियो युनिभर्सलको चर्चित फिल्म ‘जुरासिक पार्क’को छैटौं शृंखला ‘जुरासिक वर्ल्ड डोमिनियन’ र दक्षिण भारतीय फिल्म ‘७७७ चार्ली’ प्रदर्शनमा आएका छन् । साइन्स फिक्सन र एक्सन फिल्म जुरासिक वर्ल्ड डोमिनियनमा क्रिस प्राटको मुख्य भूमिका छ । कोलिन ट्रिभोरो निर्देशित

बर्थडे केक काट्दै राजेश हमालले भने– १८ वर्ष पुगेपछि उमेर गन्नै छाडिदिएँ !

अभिनेता राजेश हमालले ५८ औं जन्मदिन विभिन्न कार्यक्रमसहित मनाएका छन् । जन्मदिन मनाउन विभिन्न संस्था, सेलिब्रिटी र ब्रान्डले बर्थडे समारोह आयोजना गरे । भक्तपुरमा आयोजित कार्यक्रममा उनले आफू अभिनित म्युजिक भिडियो ‘गुन्द्रुक तिउन’ सार्वजनिक गरे । उक्त अवसरमा हमालको बर्थडे केक काटियो । कार्यक्रममा टाँसिएको पोस्टरमा हमालको १८ औं जन्मदिन

मोरङ क्षेत्र नम्बर ३ मा युवा नेता दुलालको दाबी

  बिराटनगर। सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रस्तावित मिति तोकेसँगै मोरङमा कांग्रेस नेताहरूले आफ्ना गतिविधि तिब्ररुपमा बढाएका छन् । स्थानीय निर्वाचनमा सर्मनाक हार ब्योहोेरेको कांग्रेसमा संघ र प्रदेशमा उम्मेद्वारी घोषणा सुरु भएको छ । यसै क्रममा मोरङ –३ मा नेपाली कांग्रेसका युवा नेता केशवप्रसाद दुलालले उमेद्वारी घोषणा गर्नु

टी–२० अन्तरराष्ट्रिय क्रिकेट : भारतमाथि दक्षिण अफ्रिकाको जित

पाँच श्रृंखलाको पहिलो टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा घरेलु टोली भारतलाई दक्षिण अफ्रिकाले सात विकेटले पराजित गरेको छ । यससँगै पाँच श्रृंखलामा दक्षिण अफ्रिकाले १(० को अग्रता बनाएको छ । बिहीबार दिल्लीमा भारतले दिएको २१२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो । दक्षिण अफ्रिकाको

यूईएफए नेसन्स लिग : पोर्चुगलको दोस्रो जित, रोनाल्डो गोलविहीन

चेक रिपब्लिकलाई २–० अन्तरले पराजित गर्दा पोर्चुगलले यूईएफए नेसन्स लिग समूह ए २ मा दोस्रो जित निकालेको छ । शुक्रबार राति लिस्बोनमा घरेलु टोली पोर्चुगलको जितमा जाआओ कन्सेलो र गोन्कालो गुइडेसले समान एक–एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो भने

रोनाल्डोलाई पछि पर्दै सलाहले जिते ’प्लेयर अफ द इयर’ अवार्ड

लिभरपुलका फरवार्ड मोहमद सलाहले पीएफए प्लेयर अफ द इयर अवार्ड जितेका छन् । प्रोफेसनल फुटबलर एसोसिएसनले सलाहलाई पुरुषतर्फको अवार्ड प्रदान गरेको हो । सलाहले अवार्ड जित्ने क्रममा मनोनयनमा परेका अन्य ५ खेलाडीलाई पछि पारे । अवार्डका लागि मनोनयनमा म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएना, लिभरपुलका साडियो माने, भिर्गिल भान डाइक,

नेपाल ओमनसँग १३ रनले पराजित

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानसँग १३ रनले पराजित भएको छ । ओमानले प्रस्तुत गरेको २१२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४९.४ ओभरमा १९८ रनमा समेटिएको हो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ६६ रनको योगदान दिए भने देव खनालले ३४ रन

ओमानद्वारा नेपाललाई २१२ रनको लक्ष्य, करणको कसिलो बलिङ

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई २१२ रनको लक्ष्य दिएको छ । अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २११ रन बनाएको हो । ओमानका लागि कप्तान जिसन मक्सुदले शतकीय पारी खेले

दक्षिण अफ्रिकासँग भारतको हार

भारतीय क्रिकेट टोलीमाथि पहिलो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिकाले जित निकालेको छ । बिहीबार राति भएको खेलमा भारत दक्षिण अफ्रिकासँग ७ विकेटले पराजित भएको हो ।भारतले दिएको २१२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।दक्षिण अफ्रिकाको जितमा रस्सी भान डेर डुसेनले अविजित ७५ रनको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.