अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल

आइसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् ।ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा अमेरिकाले नेपालविरुद्धमा केही बेरमा बलिङ थाल्नेछ । नेपालले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । विनोद भण्डारी, सुवास

मृत भेटिइन् चर्चित फेसन डिजाइनर प्रत्युषा

भारतीय फिल्म उद्योगकी लोकप्रिय फेसन डिजाइनर प्रत्युषा गरिमेला मृत भेटिएकी छन् । उनको शव तेलंगनाको बञ्जारा हिल्समा रहेको घरमा भेटिएको छ । प्रहरीका अनुसार ३५ वर्षीया अभिनेत्री सुत्ने कोठामा कार्बन मोनोअक्साइड सिलिण्डर भेटिएको छ । प्रहरीले यसलाई शंकास्पद मृत्यु भन्दै उजुरी दर्ता गराएको छ । उनको शवलाई पोस्टमार्टमका लागि उस्मानिया

पप गायक जस्टिन बिबरको अनुहारमा पक्षाघात, आधा भाग चल्न छाड्यो

पप गायक जस्टिन बिबर अनुहारको एक भाग भाइरसको कारण ‘पूर्ण पक्षाघात’ पछि उनले विभिन्न कन्सर्ट शोहरु रद्द गरेका छन् । ​क्यानेडियन पपस्टार बिबर राम्से हण्ट सिण्ड्रोमबाट ग्रसित छन् । गायकले उनको इन्स्टाग्राम पेजमा पोष्ट गरेको भिडियोमा आफू रोगबाट ‘नराम्ररी ग्रसित’ भएको बताएका छन् । २८ वर्षे गायक अहिले उत्तरी अमेरिकामा

सन्तोषले ल्याए टेलिश्रृखंला ‘मालामाल’

कमेडी विषयमा निर्माण भएको टेलिश्रृखंला ‘मालामाल’ अव दर्शकले हेर्न पाउने भएका छन् । निर्देशक सन्तोष खनालले श्रृखंला हरेक शुक्रबार राति ८ बजे ओएसआर डिजिटलबाट रिलिज हुन लागेको निर्देशक सन्तोषले जानकारी दिए । राजु भुजु, श्याम राई, सन्तोष खनाल, एलिस राई, कञ्चन खड्का, सुदर्शन आचार्य, निशा पाख्रीन तामाङ, ठाकुर गुरुङ, चन्द्र

इन्दिरा र शरद्को मेहेन्दी उत्सव

गत वर्ष इन्गेजमेन्ट गरेका गायिका इन्दिरा जोशी र फेसन डिजाइनर शरद् केडियाको मेहेन्दी उत्सवको तस्वीर बाहिरिएको छ । तस्वीरमा शरद् र इन्दिरा आफन्तसँगै खुसी देखिएका छन् । सारीमा सजिएकी इन्दिराले हातमा मेहेन्दी लगाएकी छन् । यसअघि उनीहरुले आफूहरु चाँडै बिहे बन्धनमा बाँधिने बताउँदै आएका थिए । तीन वर्षदेखि सम्बन्धमा रहेको

जी–बब प्रकरणमा एएनटीएफले भन्यो– हामीले बन्धक बनाएका छैनौं

जी–बब र उनका बुवाआमाबीचको विवाद चर्किएको छ । दुवै पक्षले एकअर्काविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । प्रहरीले छलफलको लागि सोमबार बोलाएको छ । विवादको केन्द्रमा चाहिं  गायन आयोजक कम्पनी अल नेपाल थग फेमिली (एएनटीएफ) छ । विवाद चर्किंदै जाँदा एएनटीएफका संस्थापक निमसाङले मुख खोलेका छन् । उनले विवादको

चर्चित भएपछि पैसा मागेको जी–बबको आरोप, आमाबुवा भन्छन्– अनुमतिविना छोरालाई लगे

चर्चित  तन्नेरी जी–बब अर्थात् सुदीप भण्डारी विवादमा तानिएका छन् । ¥याप गायन आयोजक कम्पनी एएनटीएफले छोरालाई आर्थिक लगायतका विषयमा बन्धक बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शुक्रबार उनका बुवाआमाले उजुरी दिएका छन् ।बुवाआमाको उजुरीपछि आफ्नो मानहानी भएको र स्वतन्त्रता दिलाउनुपर्ने माग गर्दै जी–बबले पनि प्रशासनमा उजुरी दिएका छन् । प्रहरीले

‘डान्सिङ स्टार्स नेपाल’बाट बाहिरिए धीरज र अनुजा

नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’बाट धीरज राई र अनुजा अग्रवालको जोडी बाहिरिएको छ । शनिबारको एपिसोडबाट गायक धीरज र कोरियोग्राफर अनुजा प्रतियोगिताबाट बाहिरिएका हुन्। ‘म यहाँसम्म आइपुग्नु नै मेरो जित हो यसका लागि मेरो कोरियोग्राफर र दर्शकलाई धन्यवाद दिन चाहन्छु,’ बाहिरिएको घोषणापछि भावुक देखिएका धीरजले भने ।

रेडस्टारद्वारा कक्षा १२ का विद्यार्थीलाई विदाई तथा शुभकामना कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा अवस्थित रेडस्टार माविले कक्षा –१२ का विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । शनिबार एक कार्यक्रमका बीच उक्त विद्यालयमा अध्ययनरत कक्षा–१२ का सम्पूर्ण विद्यार्थीहरूलाई विदाई सहित बधाई तथा शुभकामना प्रदान गरिएको हो । प्रमुख अतिथि रहनुभएका नगर शिक्षा

पथरी शनिश्चरेको राजस्व परामर्श समितिको बैठक

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरको राजस्व परामर्श समितिको शनिबारको बैठकले आर्थिक ऐनको मस्यौदा २०७९ बारे छलफल गरेको छ । नगर उपप्रमुख एवम् समिति संयोजक देवीमाया काफ्लेको संयोजकत्व र नगर प्रमुख मोहनप्रसाद तुम्वापोको विशेष आमन्त्रणमा बसेको समितिको बैठकले कर तथा दस्तुरका विषयमा छलफल गरेको छ । आर्थिक वर्ष
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.