पारस र ज्ञानेन्द्रको जर्सी सगरमाथामा पुयाइयो

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको जर्सी विश्वको सर्वोच्च शिखर सगरमाथामा पुयाइएको छ । आरोही फुरा छिरिङ शेर्पा र निग्मा टासी शेर्पाले सगरमाथामा दुई पूर्व कप्तानको जर्सी फहराएका हुन् । नेपाली क्रिकेटमा लामो समय खेलेका सफल कप्तान पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिसकेका छन् । यता

इटाली र अर्जेन्टिना भिड्दै

युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच आज बुधबार राति प्रतिस्पर्धा हुँदैछ । दुई महादेशको विजेता इटाली र अर्जेन्टिनाबीचको खेल वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति १२ः३० बजे सुरु हुनेछ । ‘फाइनलसिमा’ प्रतियोगिताअन्तर्गत तेस्रो संस्करणको फाइनलमा दुई टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन् । विश्वकपअघि भिड्न लागेको अर्जेन्टिना तेस्रो संस्करणको

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगमा आईसीएफसी बन्यो विजेता

२८ औँ वार्षिकोत्सवको अवसर पारेर महालक्ष्मी विकास बैंक लिमिटेडले आयोजना गरेको महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि आईसीएफसी फाइनान्स लिमिटेडले जित्न सफल भएको छ । यहि जेठ १३ देखि १५ गतेसम्म इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न उक्त प्रतियोगितामा प्राइम बैंकले द्वितीय र कामना सेवा विकास बैंकले तृतीय स्थान हासिल गर्न सफल

जोकोभिचलाई हराउँदै नाडाल सेमिफाइनलमा

साविकका विजेता नोभाक जोकोभिचलाई ६–२ ,४–६,६–२,७–६(७–४) को सेटमा पराजित गर्दै राफेल नाडाल १५ औँ पटक फ्रेन्च ओपनको सेमिफाइनल प्रवेश गरेका छन् । फ्रेन्च ओपनको पछिल्लो नौ भेटमा नाडालले दुई पटक मात्र जोकोभिचलाई नतिजा सुम्पिएका छन् । कीर्तिमानी २१औँ पटकका ग्रान्ड स्लाम विजेता नाडालले सेमिफाइनलमा शुक्रबार तेस्रो वरियताका एलेक्जेन्डर जेभिरेभको सामना

पेरेसिच टोटनहममा अनुबन्ध

इङ्लिस क्लब टोटनहमले इभान पेरिसिचलाई इन्टर मिलानबाट ‘फ्रि ट्रान्सफर’ मा अनुबन्ध गरेको छ । ३३ वर्षीय क्रोयसियन विंगर पेरिसिचसँग टोटनहमले दुई वर्षको सम्झौता गरेको हो । यो सँगै पेरिसिचले पुनः एकपटक एन्टोनियो कोन्टेको प्रशिक्षणमा रहेर खेल्ने भएका छन् । यसअघि सन् २०२०–२१ को सिजन कोन्टेले इन्टरको प्रशिक्षण सम्हाल्दा यी दुईबीच

श्रीलंकासँग दोहामा अभ्यास खेल खेल्ने नेपालको तयारी

एएफसी एसियन कप २०२३ छनोटअघि कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीले तेस्रो अभ्यास खेल खेल्ने भएको छ । कतारमा प्रशिक्षणरत नेपाली टोलीले टिमोर लिस्टेसँग एक अभ्यास खेल खेलिसकेको छ । २–० ले पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्कँदै २–२ को बराबरी गर्न सफल भएको थियो । यस्तै, ओमानविरुद्ध

‘कबड्डी ४’की नायिका गौमायाको नयाँ फिल्म ‘गोर्खा’ साउनमा आउँदै

  भिक्टोरिया क्रस विजेता कुलवीर थापाको बायोपिक फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ आगामी साउनमा नेपालमा रिलिज हुने भएको छ । अहिले हलमा चलिरहेको ‘कबड्डी ४’की अभिनेत्री गौमाया गुरुङको मुख्य भूमिका यो फिल्ममा छ । बेलायतमा छायांकन भएको फिल्मको अहिले सम्पादन भइरहेको निर्देशक प्रदीप शाहीले जनाए । २५ सेप्टेम्बर १९१५

कान्समा अवार्ड जितेको ‘लोरी’का निर्देशक शाहलाई प्रियंका चोपडाको बधाई

प्रियंका चोपडा र कान्स फिल्म फेस्टिभल एकअर्काका पर्याय हुन् । तर केही हलिउड प्रोजेक्टमा व्यस्त भएकाले यी बलिउड अभिनेत्री यसपटक कान्समा सहभागी हुन सकिनन् । यद्यपि, उनले सामाजिक सञ्जालमार्फत भए पनि खुसी बाँडेकी छन् । प्रियंकाको यस्तो खुसी कान्समा प्रस्तुत एसियाली दबदबालाई लिएर देखिएको छ । इन्स्टाग्राम स्टोरीमार्फत उनले नेपाली

केकेको स्वरका लागि जब संगीतकारले गीतको बोल नै परिवर्तन गरे‘

‘हम रहे या ना रहे कलकल .. याद आएंगे ए पल’ भारतीय गायक कृष्णकुमार कुन्नथ (केके)को चर्चित गीत हो यो । यसले प्रेमलाई मात्रै नभई साथीभाइसँगको आत्मीयता समेत झल्काउँथ्यो । यारो दोस्ती बडी ही हसिन है सन् १९९९ मा आएको एल्बम ‘पल’का गीतमा स्वर भर्ने गायक हुन् केके । केकेले

शुक्रबार नेपालमा चार फिल्म रिलिज हुँदै, ‘कबड्डी ४’लाई कस्तो असर पर्ला ?

शुक्रबार नेपालमा चार नयाँ विदेशी फिल्म रिलिज हुँदैछन् । विश्व बक्स अफिसमा तहल्का मच्चाइरहेको टम क्रुज स्टारर हलिउड फिल्म ‘टपगन माभेरिक’ र तीन भारतीय फिल्म ‘सम्राट पृथ्वीराज’, ‘मेजर’ र ‘विक्रम : हिट लिस्ट’ प्रदर्शन हुँदैछन् । अब प्रश्न उठ्छ, यी चार फिल्म रिलिज हुँदा व्यावसायिक कीर्तिमान कायम गरिरहेको ‘कबड्डी ४’को
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.