‘लण्डन टु पेरिस’ मा गरिमाको जोडी कबिर
अभिनेता कबिर खड्का ‘लण्डन टु पेरिस’मा भित्रिएका छन् । फिल्मको मुख्य अभिनेताको रूपमा उनी फिल्ममा अनुबन्धित भएका हुन् । फिल्मका लागि अभिनेता खड्कासँग लिखित सम्झौता भएको निर्देशक घनश्याम लामिछानेले बताए । फिल्मका उनको जोडी अभिनेत्री गरिमा शर्मा बन्नेछिन् । गरिमा केही दिन अगाडि मात्र फिल्ममा भित्रिएकी हुन् । फिल्मको मुख्य


