यशको ‘केजीएफ–२’ शुक्रबारदेखि अमेजन प्राइम भिडियोमा
बक्स अफिसमा आक्रामक कमाइ गरेको यश स्टारर कन्नड फिल्म ‘केजीएफ : च्याप्टर २’ आगामी शुक्रबार अमेजन प्राइम भिडियोमा रिलिज हुने भएको छ । फिल्म जुन ३ देखि स्ट्रिमिङ हुने अमेजन प्राइमले जानकारी दिएको छ । अमेजनको मुभि रेन्टलमा भने यो फिल्म यसअघि नै रिलिज भइसकेको छ । प्रशान्त नील निर्देशित


