बलिउड फिल्म निर्देशक हंसल मेहताले लिभ इन पार्टनरसँग १७ वर्षपछि गरे विवाह
बलिउडका चर्चित फिल्म निर्माता–निर्देशक हंसल मेहताले सफिना हुसैनसँग जीवनको नयाँ अध्याय ससुरु गरेका छन् । हंसल मेहता र सफिनाले विवाह गरेका छन् । ५४ वर्षका हंसल मेहताले जीवनको विशेष पलका तस्बिर सेयर गरेर सबैमाझ आफ्नो खुसी व्यक्त गरेका छन् । यी दुई पछिल्लो १७ वर्षदेखि सँगै बसिरहेका थिए तर आफ्नो


