फ्राइडे रिलिज : देशभर ‘कबड्डी–४’

शुक्रबारदेखि फिल्म ‘कबड्डी–४ : द फाइनल म्याच’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । फिल्मले मल्टिप्लेक्स र सिंगल थिएटरमा समेत राम्रो शो पाएको छ ।प्रदर्शनको अघिल्लो दिन बिहीवार फिल्मको कमलपोखरी स्थित बिग मुभिजमा प्रिमियर गरिएको थियो । प्रिमियरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको थियो

दीया पुनले गरिन् सगरमाथा आरोहण, निर्मल पूर्जाको टोली पनि सँगै

अभिनेत्री दीया पुनले शुक्रबार बिहान सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छन् । निर्मल पूर्जाको एलिट एक्सपिडिसन आरोही दलमार्फत उनी सगरमाथा शिखरमा पुगेकी हुन् । निर्मल र दीयासहित २० जनाको आरोही दल बिहान ८,८४८.८६ मिटर उचाइको सगरमाथा चढेको हो । सबैजना चुचुरोबाट अहिले साउथ पोलमा सुरक्षित र न्यानो भएर फर्किएको जानकारी

बालेनको जितमा पत्नीको बधाई सन्देश : तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ !

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि अहिले बालेन्द्र साह (बालेन)लाई बधाई दिनेको ओइरो छ । सामाजिक सञ्जालदेखि भेटेरै उनलाई बधाई दिनेको लर्को छ । बधाई दिनेको यो भीडमा एउटा ‘बधाई’ले चाहिं धेरैजनाको ध्यानाकर्षण गरिरहेको छ बालेन पत्नी सबिना काफ्लेको । बालेनले उम्मेदवारी दिएलगत्तै मिडियाको आकर्षणमा परेकी सबिनाको अहिलेको चर्चा सेलिब्रिटीको भन्दा

बीटीएस ब्यान्डले बाइडेनलाई भेटेर एसियालीमाथिको आक्रमण रोक्न दबाब दिने

ग्रामी मनोनित चर्चित दक्षिण कोरियाली पप ब्यान्ड बीटीएसले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्ने भएका छन् । उक्त भेट हालैका दिनमा अमेरिकामा भएका एसियाली समुदायविरुद्धको आक्रमणका घटना रोक्न माग गर्नेतर्फ केन्द्रित हुने जनाइएको छ । कोभिड–१९ महामारीको समयमा एसियाली मुलुकका मानिसमाथि भएका आक्रमण रोक्न कार्य गर्ने प्रतिबद्धता राष्ट्रपति बाइडेनले गरिसकेका छन्

अनुप बरालको ‘दोख’को पोस्टर विदेशी फिल्मबाट प्रभावित !

नेपाली फिल्म ‘दोख ’को आधिकारिक पोस्टर कर्ट रसेल स्टारर अमेरिकी फिल्म ‘बोन तोमाहक’बाट प्रभावित देखिएको छ । आगामी असार २४ गते रिलिज तयारीमा रहेको अनुप बराल निर्देशित ‘दोख’को पोस्टर एस क्रेग जलरबाट प्रभावित देखिन्छ । पोस्टर मनोविज्ञान, रङ संयोजन र चरित्रको ‘प्लेसमेन्ट’ दुरुस्तै देखिन्छ । सन् २०१५ मा रिलिज भएको

उप–प्रमुख काफ्लेद्वारा महिलाहरु आत्मनिर्भर बन्नु पर्नेमा जोड

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरको नव निर्वाचित उपप्रमुख देवीमाया काफ्लेले नगरमा रहेका महिलाहरु उद्यमी बनेर आत्मनिर्भर वन्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले आज वडा नम्बर १ स्थित समुन्नत महिला सहकारीको समन्वयमा घरेलु तथा साना उद्योग कार्यालय विराटनगरले महिलाहरुका लागि आयोजना गरेको झोला निर्माण सम्बन्धी १ महिने तालिमको

‘लण्डन टु पेरिस’को नायिकामा गरिमा शर्मा अनुबन्धित

यात्रा प्रेममा आधारित फिल्म ‘लण्डन टु पेरिस’को मुख्य भूमिकामा मोडल गरिमा शर्मा पनि अनुबन्धित भएकी छन् । निर्माण कम्पनी एबी इन्टरनेसनल र गरिमाबीच गत साता सम्झौतामा हस्ताक्षर भएको छ । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह र गरिमाको समानान्तर भूमिका हुने निर्देशक घनश्याम लामिछानेले जानकारी दिए । तीन मुख्य पुरुष पात्रबारे आगामी

पल शाहको मुद्दाको सुनुवाइ आज पनि स्थगित

नाबालिकामाथि जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ । उच्च अदालत पोखरामा आज हुने भनिएको सुनुवाइ शाहकै वकिलले हटाएको अदालत स्रोतले जनाएको छ । शाहको मुद्दाको सुनुवाइ आगामी बिहीबार हुने जनाइएको छ । नाबालिका बलात्कारको अभियोगमा शाहलाई तनहुँ र नवलपुर

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । दुवै खेल कतारको दोहामा हुनेछन् । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरेको छ । नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । दुवै खेल कतारको दोहामा हुनेछन् । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरेको छ । नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.