लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा

लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ । पराजित लखनउ बाहिरिएको छ । अब बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ । राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो । गुजरात फाइनल पुगिसकेको छ । बुधबार

नेपालले ओमान र टिमोरसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपालले एएफसी एसियन कप छनोट अघि कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले कतारको दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको हो । कतार फुटबल एसोसियनले बुधबार दुई मैत्रीपूर्ण खेल्ने तालिका सार्वजनिक गरेको छ । कतार एफएको अनुसार नेपालले जेठ १४ गते टिमोर लिस्टे र जेठ २० गते ओमानसँग

नेपाली क्रिकेट खेलाडीको तलब बढ्यो

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको तलब १० हजारका दरले बढेको छ । क्यान राष्ट्रिय सम्झौतामा रहेका पुरुष खेलाडीहरूको तलव बढेको हो । क्यानले राष्ट्रिय खेलाडीहरुलाई ए, बी र सी ग्रेडमा राखेको छ । सोही अनुसार मासिक पारिश्रमिक दिने गरेको छ । क्यानले महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड सी मा रहेका

आईपीएल : एलिमिनेटरमा लखनउ र बैंगलोर भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको एलिमिनेटरमा आज (बुधबार) लखनउ सुपर जाइन्ट्स र रोयल्स च्यालेन्जर्स बैंगलोर भिड्दै छन् । कोलकातामा हुने एलिमिनेटर खेल साँझ ७ः ४५ बजे सुरु हुनेछ । दुबै टोली जित निकाल्दै क्वालिफायर पुग्ने योजनामा रहेका छन् । यस खेलको विजेताले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

गुजरात टाइटन्स आईपीएलको फाइनलमा

गुजरात टाइटन्स आईपीएलको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो । जितका लागि १८९ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्सले तीन बल बाँकी रहँदै तीन विकेटमा १९१ रन बनाएर जित निकाल्यो । डेभिड मिलर गुजरातको जितको नायक साबित भए । मिलरले ३८

पथरीशनिश्चरेको वडा वडामा पदभारग्रहण गरी कार्य सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरमा स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुले वडा वडामा पदभार ग्रहण गरी कार्यालयको दैनिक काम थालेका छन् । नवनिर्वाचित नगर प्रमुख मोहनप्रसाद तुम्वापोले उपप्रमुख देवीमाया काफ्ले सहित वडाध्यक्षलाई सपथ ग्रहण गराएपछि नगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र सदस्यहरुले आफ्नो कार्यआरम्भ सुरु गरेका हुन् ।

पथरी बहुमुखी क्याम्पसबाट जनप्रतिनिधि सम्मानित

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा नव निर्वाचित नगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुलाई आज पथरी बहुमुखी क्याम्पसले सम्मानित गरेको छ । क्याम्पस सञ्चालक समिति अध्यक्ष रामकुमार वस्नेतको अगुवाईमा नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्लेका साथै क्रमशः वडाध्यहरु भीमकुमार राई, नैना राई, विजय लिम्बू, लोकनाथ न्यौपाने, चेतेन्द्र खडका, कृष्णकुमार

वडा नं. १ को कार्यालय सुचारु, अध्यक्ष राईद्वारा तीन प्रतिबद्धता जाहेर

ईश्वर दुलाल पथरी । मोरङको पथरीशनिश्चरे १ नं. वडा कार्यालयको सेवा आजबाट सुचारु भएको छ । स्थानीय निर्वाचनपछि नव निर्वाचित जनप्रतिनिधिहरूको पर्खाइमा रहेको वडा कार्यालय बुधबारबाट औपचारिक रुपमा सुचारु भएको हो । आज बिहान स्थानीय धार्मिक स्थल शिवालय मन्दिर (मन्दिर लाईन) र भूल्केदेवीको मन्दिरमा विधिवत रुपमा पुजा गरी वडाको सेवा सुचारु

पदबहालीपछि अध्यक्ष कार्कीद्वारा तीन निर्णय घोषणा

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिशचरे वडा नं. ८ मा अतिथि सत्कारका लागि खादा, ब्याचमा खर्च नगर्ने र शववाहन निःशुल्क गर्ने वडाअध्यक्ष नविनजंंग कार्कीले घोषणा गरेका छन् । वडाका नव निर्वाचित वडा अध्यक्ष कार्कीले बुधबार पदबहाली गर्दै आफ्नो कार्यकालभरि वडाको बजेटले खादा, ब्याचमा खर्च नगर्ने साथै आफूले पाएको मत बराबर

पथरीशनिश्चरे ७ मा स्वागत तथा विदाइ कार्यक्रम

ईस्वर दुलाल पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ७ मा नव निर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा निवर्तमान जनप्रतिनिधिलाई बिदाई कार्यक्रम गरिएको छ । बुधबार वडाको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी स्वागत तथा बिदाई कार्यक्रम गरिएको हो । नव निर्वाचित पदाधिकारीहरु वडा अध्यक्ष उद्धवराज बस्नेत, महिला सदस्य सपना राई, दलित महिला
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.