‘कबड्डी–४’ले महामारीयताकै उच्च ओपनिङ गर्ने संकेत, ‘केजीएफ–२’भन्दा धेरै शो

‘कबड्डी’ फिल्मको चौंथो श्रृंखलाले नेपाली बक्स अफिसमा कोरोना महामारीयताकै उच्च ओपनिङ गर्ने संकेत दिएको छ । सिनेमा हलमा प्राप्त शो र अग्रिम टिकट बिक्रीको ट्रेण्ड हेर्दा दयाहाङ राई स्टारर फिल्मको पहिलो सप्ताहन्त ओपनिङ अनुमानित चार करोड रुपैयाँ हुने प्रक्षेपण छ । आइतबारसम्मै सप्ताहन्त भएकाले कमाइ आक्रामक हुने अपेक्षा छ ।

क्रिस हेम्सवर्थ स्टारर ‘थोर’को ट्रेलर रिलिज, नेपालमा असार २४ मा प्रदर्शन हुने

हलिउड स्टुडियो मार्भलले प्रतीक्षित सुपरहिरो फिल्म ‘थोर : लभ एण्ड थन्डर’को आधिकारिक ट्रेलर सार्वजनिक गरेको छ । यो फिल्म नेपालमा असार २४ गते प्रदर्शन हुँदैछ । ट्रेलरसँगै नयाँ पोस्टर समेत सार्वजनिक गरिएको छ । ट्रेलरमा क्रिस्टिन बेललाई डरलाग्दो खलपात्र र गोरलाई गड बुचर चरित्रको रुपमा प्रस्तुत गरिएको छ । फिल्मको

टम क्रुज स्टारर ‘मिसन इम्पोसिबल–७’को ट्रेलर रिलिज

टम क्रुज स्टारर प्रतीक्षित हलिउड फिल्म ‘मिसन इम्पोसिबल ः डेड रेकोनिङ’को अफिसियल टिजर ट्रेलर रिलिज भएको छ । क्रुजकै ‘टपगन : माभेरिक’ दुई सातामा नेपाली बक्स अफिसमा रिलिजको तयारीमा छ । वितरण कम्पनी प्यारामाउन्ट पिक्चर्सले मिसन इम्पोसिबल श्रृंखलाअन्तर्गत डेड रेकोनिङको पहिलो भाग टिजर ल्याएको हो । एक मिसन लिएर खटिएको

‘चिसो मान्छे’को ट्रेलर : कर्णालीको जीवन र वैदेशिक रोजगारीको बाछिटा

दीपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्म ‘चिसो मान्छे’को ट्रेलर रिलिज भएको छ । दर्शकमाझ प्रतीक्षित बनेको यो फिल्मको ट्रेलरमा फिल्मकी मुख्य कलाकार स्वस्तिमा खड्का कर्णाली ‘लुक्स’मा देखिएकी छन् । कर्णालीको जीवनसंघर्ष, रहनसहन, श्रीमान् वैदेशिक रोजगारीमा गएपछि भोग्नु परेको पीडा, उनको संघीय राजधानी काठमाडौंसम्मको यात्रा ट्रेलरमा देखाइएको छ । कर्णाली क्षेत्रको

लैनसिंह वाङदेलको चर्चित उपन्यासमा आधारित फिल्म ‘अभिन्न’को पोस्टर सार्वजनिक

लैनसिंह वाङ्देलद्वारा लिखित चर्चित उपन्यास ‘लंगडाको साथी’मा आधारित फिल्म ‘अभिन्न’को पोस्टर सार्वजनिक भएको छ । अभिनेता कार्मको मुख्य भूमिका रहेको फिल्मलाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन् । सिनेमा हलमा रिलिजअघि फेस्टिभलमा फिल्म पठाउने तयारी भइरहेको जानकारी कार्मले दिए । छायांकन सकिएको फिल्मको अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको छ भने चाँडै

नेपालमा ‘स्पाइडरम्यान’को रेकर्ड तोड्न ‘डक्टर स्ट्रेन्ज–२’लाई मुस्किल

बेनेडिक्ट कम्बरब्याच स्टारर हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज इन मल्टिभर्स अफ म्याडनेस’ले नेपाली बक्स अफिसमा सन्तोषजनक कमाइ गरेको छ । तीन सातामा फिल्मले देशव्यापी रुपमा ४ करोड रुपैयाँ ग्रस कमाइ गरेको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले जनाएको छ । मार्भलकै अघिल्लो सुपरहिरो फिल्म ‘स्पाइडरम्यान : नो वे होम’भन्दा यो कम व्यापार हो

दार्जीलिङको चिसोमा रमाउँदै करिना

फिल्म छायांकनको सिलसिलामा यतिबेला बलिउड अभिनेत्री करिना कपूर दार्जीलिङमा छिन् । यसै क्रममा उनले आफ्ना को–स्टार विजय बर्मासँग सामाजिक सञ्जालमा एउटा भिडियो साझेदार गरेकी छन् । भिडियोमा उनलाई विजय र मेकअप आर्टिस्टसँग ‘फ्रेन्च फ्राइज’ खाएर रमाइरहेको देखिन्छ । भिडियो साझेदार गर्दै करिनाले क्याप्सन लेखेकी छन्, ‘जब तिख्खर चिसो हुन्छ‘.तपाईंलाई थाहा

नग्न तस्वीर सेयर गरेपछि म्याडोनालाई इन्स्टाग्राममा लाइभ आउन रोक

नग्न तस्वीर सेयर गरेर कम्युनिटी नियम उल्लंघन गरेको भन्दै सामाजिक सञ्जाल इन्स्टाग्रामले चर्चित पपगायिका म्याडोनालाई लाइभमा आउन प्रतिबन्ध लगाएको छ । इन्स्टाग्रामबाट लाइभमा प्रतिबन्ध लगाइएको नोटिफिकेसन आएपछि आफू स्तब्ध भएको म्याडोनाले जनाएकी छन् । इन्स्टाग्राममा भिडियो सेयर गर्दै म्याडोनाले आफूलाई प्रतिबन्ध लगाइएकोप्रति आक्रोश व्यक्त गरेकी छन् । फिमेल फस्ट डटकोयूकेका

घाइते मजदुरलाई सहयोग रकम हस्तान्तरण

क्रेजी संवाददाता पथरी । मोरङ पथरीशनिश्चरे ३ का जीतबहादुर श्रेष्ठलाई ५० हजार सहयोग रकम हस्तान्तरण गरिएको छ । विद्युत विस्तारमा काम गर्ने श्रेष्ठ सडक दुर्घटनामा परी ढाँडको मेरुमण्द भाचिएर गम्भीर घाइते अवस्था छन् । वैदेशिक रोजगारीको लागी कोरियामा रहेका नेपाली युवाहरुले संकलन गरि नगद ९४ हजार रुपैयाँ पठाएको रकम हस्तान्तरण

शिवसताक्षीमा एमालेका रोशन र नरमाया विजयी

क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका मेघहाङ थोप्रा (रोशन) र उपप्रमुखमा नरमाया कार्की विजयी हुनुभएको छ । गठबन्धन तर्फका नेपाली कांग्रेसका पर्शुराम ढुंगानालाई भारी मतअन्तरले पराजित गर्दै थोप्रा विजयी हुनुभएको हो । यस्तै उपमेयरमा नेकपा एमालेकी नरमाया कार्की विजयी हुनुभएको छ । गठबन्धन तर्फका नेकपा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.