जी–बबसँग साराको सहकार्य : लक्की होला करिअर ?

अभिनेत्री सारा श्रीपाइलीको फिल्म करिअर सुखद् देखिएको छैन । बेलायती प्रवेशाज्ञा नमिल्दा उनले बिग बजेट फिल्म ‘हनी बनी’ गुमाउनुपयो । अहिले उनको हातमा फिल्म छैन । फिल्म मात्र होइन, उनको म्युजिक भिडियो करिअर पनि उति सुखद् छैन । यद्यपी, उनी म्युजिक भिडियोमा भाग्य चम्काउन चाहन्छिन् । यसैबीच, सारा पछिल्लो समयका

पथरीशनिश्चरेमा निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण

क्रेजी संवाददाता पथरी । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित मोरङको पथरी शनिश्चरे नगरका पदाधिकारीहरुलाई निर्वाचन अधिकृतको कार्यालयले आज प्रमाणपत्र वितरण गरेको छ । नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा, निर्वाचन अधिकृत खगेन्द्र सुवेदीको अगुवाईमा नगर प्रमुखमा निर्वाचित मोहनप्रसाद तुम्वापो र उपप्रमुख देवीमाया काफ्ले सहित १० वटा वडाका वडाध्यक्ष, सदस्य सहितका ५२

किड्स क्यापिटल–२०२२ को उपाधि सुनम्रता र आरोनलाई

चौथो संस्करणको किड्स क्यापिटल–२०२२ को उपाधि सुनम्रता बज्राचार्य र आरोन श्रेष्ठले जितेका छन् । आइतबार ललितपुरमा आयोजित प्रतियोगितामा किड्स क्यापिटल महरु फेसन एम्बासडरको उपाधि प्रसिन कर्माचार्य र स्टेला कडायतले जिते भने किड्स क्यापिटल हुन्छ डटकम एम्बासडरको उपाधि आश्रृया थापाले जितिन् । प्रतियोगितामा युवान श्रेष्ठ र आस्भी केसीले लिटिल स्टारको उपाधि

सिद्धू बने कैदी नम्बर २४१३८३

आखिर पूर्व क्रिकेट खेलाडी तथा राजनीतिज्ञ नवजोतसिंह सिद्धु जेल गएका छन् । उनी कैदी नम्बर २४१३८३ बनेका छन् । जेलभित्र पसेपछि उनलाई यो कैदी नम्बर दिइएको हो । सिद्धुले शुक्रबार साँझ पाटियाला सेन्टर जेल सेशन कोर्टमा आत्मसमर्पण गरेका थिए । त्यहाँ स्वास्थ्य जाँच गरेपछि उनलाई जेल पठाइएको हो । ३४

२२ वर्ष लागिन् शाहरुखकी छोरी सुहाना, ‘द आर्चीज’ बाट गर्दैछिन् बलिउड डेब्यु

बलिउडका बादशाह शाहरुख खानकी छोरी सुहाना खानले आज (आइतबार) आफ्नो २२ औं जन्मदिन सेलिब्रेसन गर्दैछिन् । उनलाई जन्मदिनको अवसरमा करण जौहरदेखि फराह खानसम्म बलिउडका थुप्रै व्यक्तिले शुभकामना दिइरहेका छन् । उनकी आमा गौरी खान र मिल्ने साथी अनन्या पाण्डेले पनि सामाजिक संजालमा सुहानाको तस्बिर शेयर गर्दै जन्मदिनको शुभकामना दिएका छन्

किन असफल भइरहेका छन् साउथ फिल्मका बलिउड रिमेक ?

शाहिद कपुरको फिल्म ‘जर्सी’ कहिले आयो र कहिले गयो धेरैलाई पत्त भएन । साँचो भन्दा यसले धेरै दर्शकलाई फरक परेन किनभने उनीहरु अल्ल अर्जुन, यश र रश्मिका मन्दनाको जादूबाट मोहित भइसकेका छन् । जब वास्तविक इडली–सांबर हुँदाहुँदै कसले पिंडी छोलेसँग डोसा खान्छ ? भन्नुको अर्थ, दक्षिण भारतीय फिल्मबाट प्रतिलिपि अधिकार

सिरी ए उपाधि छिनोफानो आजसिरी ए उपाधि छिनोफानो आज

  इटालियन सिरी ए फुटबलअन्तर्गत सिजनको अन्तिम खेल आज (आइतबार) राति हुँदैछन् । आज हुने खेलहरूले नै उपाधि छिनोफानो गर्नेछ । उपाधि होडमा रहेका एसी मिलान र इन्टर मिलानबीच दुई अंकको फरक छ । शीर्ष स्थानमा रहेको एसी मिलान ३७ खेलबाट ८३ अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको इन्टर

सिटी या लिभरपुल : कस्ले जित्ला प्रिमियर लिग ?

प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको अन्तिम खेलहरु आज (आइतबार) हुँदैछन् । आज हुने खेलले नै प्रिमियर लिग फुटबलको उपाधि छिनोफानो हुनेछ । सिटी शीर्ष स्थानमा १ अंकको अग्रतासँगै छ । यता लिभरपुल दोस्रो स्थानमा छ । आजको खेलमा सिटी र लिभरपुललाई उपाधिका लागि जित्नै पर्ने दबाब छ । सिटीले जित

पीएसजीमा रहँदा खुसी छु  एम्बाप्पे

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा स्ट्राइकर केलियन एमबाप्पेले क्लबसँगको सम्झौता नवीकरण गर्दा आफू खुसी भएको बताएका छन् ।​ एमबाप्पे सन् २०१८ मा मोनाकोबाट पीएसजी आएका थिए । २३ वर्षीय एमबाप्पेले अब आउने सिजनमा आफूले क्लबलाई उपाधि दिलाउन लागि पर्ने बताए ।एम्बाप्पे पछिल्लो समय स्पेनिस क्लब रियल मड्रिड

लेइपजिगलाई पहिलो पटक जर्मन कपको उपाधि

आरबी लेइपिजगले पहिलो पटक जर्मन कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा फ्रेईवर्गलाई पेनाल्टीमा ४–२ ले हराउँदै लेइपिजगले पहिलो उपाधि जितेको हो ।​ लेइपिजगको क्लब इतिहासमा लेइपिजगको यो पहिलो मुख्य उपाधि हो । खेलको निर्धारित र थप अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.