अन्तिम खेलमा युभेन्ट्सको हार

इटालियन सिरी ए फुटबलअन्तर्गत सिजनको अन्तिम खेलमा युभेन्ट्सलाई फियोरेन्टिनाले २–० ले हराएको छ । शनिबार राति भएको सिजनको आफनो अन्तिम खेलमा फियोरेन्टिनालाई जित दिलाउन अलफ्रेड डुनकान र निकोलस गोन्जालेजले एक–एक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा अलफ्रेडले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।​ निकोलसले खेलको इन्यूरी समयमा

फिल्म र टीभी शोमा भारतको उत्तर प्रदेश देखाउँदा किन त्यहाँको अपराधलाई मात्र देखाइन्छ ?

पछिल्लो केही वर्षदेखि स्ट्रिमिङ प्ल्याटफर्मले हिन्दी फिल्म निर्मातालाई कथाको दायर बढाउने मौका दिएको छ । जनसंख्याको हिसाबले भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेश फिल्म निर्माताहरुले लागि आकर्षक लोकेसन बनेको छ । तर उत्तर प्रदेशलाई लोकेसन बनाइएका फिल्मको कथामा सामान्यतया अपराध र ग्याङ हिंसा देखाइन्छ । यसबीच राज्यको समृद्ध संस्कृति र

‘बलात्कार बन्द गर’ भन्दै जब टपलेस युवती कान्स रेडकार्पेटमा पसिन्

फिल्म र सेलिब्रिटी मात्र होइन, विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभल नारा र मुद्दाले पनि उत्तिकै चर्चामा रहने गर्छ । शनिबार कान्स रेडकार्पेटमा टपलेस युवतीले गरेको हर्कतले विश्वको ध्यान तानेको छ । आफ्नो नग्न शरीरलाई युक्रेनको झण्डाको रङले पोतेकी उनले रेडकार्पेटमा पुगेर चिच्याउन थालिन् । उनको टपलेस शरीरमा ‘हामीलाई बलात्कार गर्न

‘पासो’को ट्रेलर : यौनहिंसाविरुद्ध रिस्ताको बदला

रिस्ता बस्नेत र सुनिशा बजगाईंको मुख्य भूमिका रहेको फिल्म ‘पासो’को ट्रेलर रिलिज भएको छ । फिल्म कात्तिक २५ गते प्रदर्शन हुनेछ । ट्रेलरमा दुई युवतीलाई बन्धक बनाएर दिइएको यातना चित्रण गरिएको छ । सस्पेन्स, एक्सन र थ्रिलर फिल्ममा रिस्ताले एक्सन दृश्य पनि पस्किएकी छन् । बीआर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा निर्माण

‘लप्पनछप्पन २’की अभिनेत्री क्यारोलिन पनि कान्समा, सुरक्षा र लीबीच भेट

नेपाली फिल्म ‘लप्पनछप्पन २’बाट अभिनय करिअर थालेकी बेल्जियमकी अभिनेत्री क्यारोलिन कोलिन्डा पनि प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा सहभागी भएकी छन् । कान्सको तेस्रो दिन बेल्जियमबाट प्रतिनिधित्व गर्दै उनी फेस्टिभलमा पुगेकी हुन् । तर उनको सहभागिता औपचारिक चाहिं होइन । अनौपचारिक रुपमा उनी रेडकार्पेटमा पुगेकी हुन् । केही वर्षअघि अभिनेत्री प्रियंका कार्की

पपगायिका रिहानालाई पुत्रलाभ

हलिउड पपस्टार रिहाना र प्रेमी ¥यापर रकी अभिभावक बनेका छन् । रिहानाले पुत्रलाई जन्म दिएकी छिन् । मे १३ मा लस एन्जल्समा रिहानाले शिशुलाई जन्म दिएको हलिउड संचारमाध्यमले जनाएका छन् । रिकी रिहानाका प्रेमी हुन् । यी दुवै चाँडै बिहे बन्धनमा बाँधिने जनाइएको छ । लामो समयदेखि उनीहरु डेट गरिरहेका

पथरीशनिश्चरेमा एमालेको विशाल विजयोत्सव (फोटोफिचर)

क्रेजी संवाददाता पथरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पथरीशनिशचरे नगरपालिका कमिटीले आफ्ना उम्मेद्वारहरुको विजयको खुशीमा विशाल विजयोत्सवको आयोजना गरेको छ । शनिबार पार्टी कार्यालय रत्नचौकबाट सुरु गरिएको विजयोत्सव पशुपतिचौक, बिष्ट लाइन, मन्दिर लाइन हुँदै शिखर चौक, हनुमान चौक हुँदै वडा नं. ३ को विरेन्द्रनगरमा पुग्यो । त्यस पश्चात् पीपल चौक,

‘कबड्डी ४’को दौडाहामा जोडिए सौगात ! तक्मे बुढा र गौरव पनि सँगै (फोटो फिचर)

यतिबेला ‘कबड्डी ४’ देश दौडाहामा छ । आगामी साता रिलिज हुने फिल्मले बुधबार बेलुका नारायणगढस्थित नारायणी किनारमा भव्य कन्सर्ट आयोजना गरे । दमक र इटहरीपछि नारायणगढ पुगेको कबड्डी टोलीले बुटवल, पोखरा र काठमाडौंमा कन्सर्टको तयारी गरेको छ । फिल्म छायांकन र निजी व्यस्तताले प्रचारमा हिँड्न नपाएका अभिनेता सौगात मल्ल नारायणगढबाटै

असार १० मा आउँदै सौगात र सलोनको ‘घनचक्कर’

सौगात मल्ल, सलोन बस्नेत र जेवी डिसीको मुख्य भूमिका रहेको फिल्म ‘घनचक्कर’को रिलिज मिति घोषणा गरिएको छ । निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै असार १० गतेलाई रिलिज मिति तय गरेका हुन् । भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म निर्देशक जितेन्द्र राजोपाध्याय हुन् । हरि भट्ट सूर्यनाथ प्रस्तुतकर्ता रहेको

कान्समा ‘टपगन माभेरिक’ प्रिमियर, टम क्रुजलाई मानार्थ पाम दे ओर

विश्व रिलिज हुनु एकसाताअघि नै टम क्रुज अभिनित बहुप्रतीक्षित हलिउड फिल्म ‘टपगन :माभेरिक’लाई कान्स फिल्म फेस्टिभलमा प्रिमियर गरिएको छ ।अभिनेता क्रुजलाई मानार्थ पाम दे ओर अवार्ड प्रदान गरियो भने फिल्मको लागि ६ मिनेट स्ट्यान्डिङ ओभेसन समेत प्रदान गरियो । यो सम्मान ग्रहण गरिरहँदा क्रुजको आँखाबाट हर्षाश्रु झरे । यो सम्मान
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.