३४ वर्षअघिको घटनामा नवजोत सिद्धु दोषी ठहर, एक वर्ष जेल सजायको फैसला
३४ वर्ष पुरानो एक सडक दुर्घटनासम्बन्धी मुद्दामा भारतको उच्च न्यायलयले पञ्जाब कांग्रेसका पूर्वअध्यक्ष, कमेडियन तथा क्रिकेटर समेत रहेका नवजोत सिंह सिद्धुलाई एकवर्षको जेल सजाय सुनाएको छ । यसैवर्ष चुनाव हारेका सिद्धुलाई अदालती निर्णयले अर्को धक्का लागेको छ । सिद्धुको आक्रमणबाट एक वृद्धको ज्यान गएको थियो । अदालतले चारवर्षअघिको फैसलालाई पनि


