‘अनेक’को ट्रेलर : राजनीतिक एक्सन थ्रिलरमा आयुष्मान
बलिउड अभिनेता आयुष्मान खुराना स्टारर फिल्म ‘अनेक’को ट्रेलर रिलिज भएको छ । अनुभव सिन्हाले निर्देशन गरेको राजनीतिक एक्सन थ्रिलर फिल्ममा आयुष्मानले करिअरमै पहिलोपटक अण्डरकभर प्रहरीको भूमिका निर्वाह गरेका छन् । फिल्मलाई भारतको नर्थ इष्ट क्षेत्रमा छायांकन गरिएको छ । एक प्रतिभाशाली कलाकारको टोलीले गरेको शानदार प्रदर्शन र एक रहस्यमय कहानीका

