‘लक्का जवान’ र ‘षट्कोण’को कमजोर व्यापार, वितरक भन्छन्– चुनावले असर गरे

दुई नेपाली फिल्म ‘लक्का जवान’ र ‘षट्कोण’ले घरेलु बक्स अफिसमा कमजोर ओपनिङ गरेका छन् । तर हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज इन मल्टिभर्स अफ म्याडनेस’ले आक्रामक ओपनिङ गरेको छ । शिवहरि पौड्याल निर्देशित फिल्म ‘लक्का जवान’को दुईदिने कारोबार १८ लाख ग्रस रहेको वितरक गोपाल कायस्थले जनाए । ‘अपेक्षाअनुसार फिल्मले कमाउन

‘माइकल अधिकारी’ भदौमा रिलिज हुने

फिल्म ‘माइकल अधिकारी’ आगामी भदौमा प्रदर्शनमा आउने भएको छ । वितरक करण श्रेष्ठले ‘माइकल अधिकारी’ को रिलिज मिति ३ भदौमा फाइनल भएको जानकारी दिए । फिल्म अब ‘कृष्ण लीला’ सँग भिड्ने छ । ‘कृष्ण लीला’ले केही अगाडिनै ३ भदौ रिलिज मिति सार्वजनिक गरेको थियो । रञ्जित रौनियारको निर्देशन रहेको ‘माइकल

चलचित्र ‘हनी बनी’मा जसिताको इन्ट्री

चलचित्र हनि बनिमा अभिनेत्री जसिता गुरुङको इन्ट्री भएको छ । दिवाकर भट्टराईको निर्देशनमा निर्माण हुने चलचित्रमा जसिता अनुबन्ध भएकी हुन्। यसबारेमा चलचित्रका निर्देशक भट्टराई स्वयंले फेसबुकमार्फत जानकारी गराएका हुन् । उनले जसितालाई अनुबन्धपत्र थमाउँदै गरेका तस्बिर पोस्ट गर्दै भनेको छन्, ‘वेलकम टु हनी बनी जसिता।’ यसअघि फिल्मका लागि अनुबन्ध भएका

पथरीशनिश्चरे १ मा एमालेको विशाल घरदैलो कार्यक्रम, उर्लियो जनलहर

क्रेजी संवाददाता पथरी । चर्काे घामको प्रवाह नगरी हजारौंको संख्यामा नेकपा एमालेका उम्मेद्वार र कार्यकर्ताहरु शनिबार पथरी बजारमा छ्यापछ्याप्ती छाए । स्थानीय तह निर्वाचन अभियान अन्तर्गत नेकपा एमाले पथरीशनिशचरे १ नं. वडा कमिटीको आयोजनामा विशाल घरदैलो कार्यक्रममा नगर प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष लगायत सदस्यहरु अघि अघि र शुभेन्छुक र कार्यकर्ताहरु

आर्मीको महिला भलिबल टोलीलाई पहिलो पटक उपाधि

विभागीय टोली त्रिभुवन आर्मी क्लबले महिला भलिबलको इतिहासमै पहिलो पटक उपाधि जितेको छ । एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियन्ससिपको महिलातर्फको उपाधि आर्मीले जितेको हो । आर्मीले फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको छैटौं संस्करणको उपाधि आफ्नो पक्षमा पारेको

टोडले किने चेल्सी

अमेरिकी बिलिनियर्स टोड बोहलीले प्रिमियर लिग क्लब चेल्सी किनेका छन् । बिलिनियर्स टोडले ४.२५ विलियन पाउण्डमा चेल्सी खरिद गरेको हो । चेल्सीले शनिबार एक विज्ञप्ति जारी गर्दै टोडको नेतृत्वमा रहेको कम्पनिले क्लब किनेको जनाएको छ । चेल्सीले जारी गरेको विज्ञप्तिमा नयाँ मालिकले चेल्सीको शेयरका लागि २.५ विलियन तिर्नुपर्ने उल्लेख गरेको

जिम्बावे ‘ए’ माथि नेपालको सहज जित

नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत दोस्रो खेलमा सहज जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले जिम्बावे ‘ए’ लाई ९ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा जिम्बावे ‘ए’ ले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभर २ बलमा १ विकेट गुमाउँदै ८९

जिम्बावे ‘ए’ ले नेपाललाई दियो ८८ रनको लक्ष्य

जिम्बावे ‘ए’ ले दोस्रो एकदिवसीयमा नेपाललाई जितका लागि ८८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रनमा बनायो । जिम्बावेका लागि जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाए । ब्राड इभान्स २० रन अविजित रहे । सेफासले

नवौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शनिबार एक कार्यक्रममा गर्दै युवा तथा खेलकुद मन्त्रि महेश्वर गहतराज र राखेपका सदस्यसचिब टंकलाल घिसिङले लोगो र मस्कट सार्वजनिक गरे। यस्तै नवौंको नारा समेत सार्वजनिक गरिएको छ । लोगो र

इन्टर मिलान शीर्षस्थानमा, युभेन्ट्स पराजित

घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्टाउँदै इन्टर मिलानले इटालियन सिरी ए फुटबलमा इम्पोलीलाई ४–२ अन्तरले पराजित गरेको छ । शुक्रबार रातिको पुनरागमन जितसहित इन्टर शीर्षस्थानमा उक्लदै उपाधि दाबेदारी बलियो बनाएको छ । इन्टरको जितमा लोउटारो मार्टिनेजले दुई गोल तथा एलेक्सिस साञ्चेजले एक गोल गर्दा एक गोल उपहार पाएको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.