मुम्बईको दोस्रो जित, शीर्ष स्थानको गुजरात पराजित

इतिहासकै खराब लयमा रहेको मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा दोस्रो जित निकाल्दा शीर्ष स्थानको गुजरात टाइटन्सलाई ५ रनले पराजित गरेको छ । शुक्रबार राति मुम्बईले दिएको १७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर मात्र १७२ रन बनाउन सक्यो । गुजरातका

एन्फा निर्वाचन : गण्डकी प्रदेशबाट ६ जिल्लालाई मताधिकार

अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत गण्डकी प्रदेश फुटबल संघले केन्द्रीय निर्वाचनका लागि प्रदेशबाट मताधिकार प्राप्त गर्ने ६ जिल्लाको टुङ्गो लगाएको छ । संघको शुक्रबारको बैठकले प्रदेशका ८ जिल्ला फुटबल संघ मध्येबाट ६ जिल्लाले प्राप्त गर्ने मताधिकारको टुङ्गो लगाएको हो । बैठकले संघको केन्द्रीय निर्वाचनका लागि तनहुँ, स्याङ्जा, लमजुङ, मनाङ,

फुटबलको विवादमा नयाँ छानविन समिति गठन गर्न एन्फालाई एनएनआईपीएको माग

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले फुटबल खेलाडी र मुख्य प्रशिक्षक विवादको विषयमा छानविन समिति नयाँ बनाउन माग गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडी प्रशिक्षक विवादको विषयमा छानविन गर्न एक सदस्यीय समिति गठन गरेको चर्चा चलेको थियो । एन्फाले सुरुमा छानविन समिति गठन भएको जानकारी

जोनी डेप र उनकी पूर्व पत्नी अभिनेत्री एम्बर हर्डको अदालती मुद्दामा विश्वभरीको यति विघ्न चासो किन ?

यदि तपाईं हलिउड चलचित्रहरूमा रुचि राख्नुहुन्छ भने, तपाईं पाइरेट्स अफ द क्यारेबियन फिल्म र अभिनेता जोनी डेपले अभिनय गरेको श्रृंखलाको बारेमा त अवगत नै हुनुहुन्छ होला । उनी तीन पटक ओस्कार अवार्डका लागि मनोनीत भइसकेका छन् र गोल्डेन ग्लोब अवार्ड पनि आफ्नो पोल्टोमा पारिसकेका छन् । हलिउड अभिनेता जोनी डेप

पवन र खेसारी लाल विवाद : रवि किशनले भने, ‘विवादले भोजपुरी फिल्म उद्योग सकिन्छ ’

भोजपुरी सुपरस्टार तथा बीजेपी सांसद रवि किशनले पवन सिंह र खेसारी लाल यादव विवादले पुरै भोजपुरी फिल्म उद्योगलाई हानी गर्ने बताएका छन् । हालै मिडियासँग कुराकानी गर्दै उनले भोजपुरी फिल्म ठूलो उद्योग भइसकेको र अहिले छाएको विवाद उद्योगका लागि दुःखद संकेत भएको बताए । ‘मैले ४ सय बढी फिल्म गरेको

‘एमालेप्रतिको बढ्दो जनलहर नै मेरो जितको निश्चित आधार हो’– अधिकारी

४९ वर्षअघि झापा जिल्लाको साविक दमक–१० को खरखरेमा जन्मिएका हुन् उमानाथ अधिकारी । पथरीशनिश्चरे वडा नं. ५ हसन्दहका स्थायी वासिन्दा अधिकारीले राजनीतिक यात्रा २०४३ सालबाट आरम्भ गरेका हुन् । हाल नेकपा एमाले पथरीशनिश्चरे नगर कमिटीका उपाध्यक्ष पद सम्हालेका अधिकारीले दर्जनौ संघ संस्थामा रहेर काम गरिसकेका छन् । आसन्न वैशाख ३०

वडा नं. १ द्वारा विशाल घरदैलो कार्यक्रमका लागि निमन्त्रणा

क्रेजी संवाददाता पथरी । नेकपा एमाले पथरीशनिश्चरे वडा नं. १ निर्वाचन प्रचार प्रसार समितिले निमन्त्रणा पत्र बाढेको छ । शुक्रबार वडाका अगुवा कार्यकर्ताहरुको संयोजनमा शनिबार हुने विशाल घरदैलो कार्यक्रमको बारेमा जानकारी दिने हेतुले मोटरसाइकलमा सवार भई निम्तो दिइएको जिल्ला सदस्य धनकुमार तामाङले जानकारी दिए । पथरीशनिश्चरे–१ को रत्नचौकबाट सुरु गरिएको

पथरीशनिश्चरेको कीर्तिपुरमा सुवास नेम्बाङ गुन्जिने

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेको कीर्तिपुरमा संविधानसभा अध्यक्ष माननीय सुवास नेम्बाङ गुन्जिले भएका छन् । निर्वाचन मूल परिचालन कमिटी पथरीशनिश्चरेको आयोजनामा यही वैशाख २६ गते चुनावी अभियान अन्तर्गत नेम्बाङ कीर्तिपुरमा आउने प्रदेश कमिटी सदस्य बिजय डाँगीले जानकारी दिए । डाँगीले थपे–‘हामीले गाउँ केन्द्रित कार्यक्रमको आयोजना गर्ने हेतुले वडा नं.

राष्ट्रिय भलिबल : पुलिसविरुद्ध आर्मीको पुनरागमन जित

सुरुवाती एक सेटले पछि परेको स्थिति उल्टाउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लबले एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगमा पुरुषतर्फ अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ सेटले पराजित गरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा पाँचौं जित निकाल्ने क्रममा आर्मीले पुलिस क्लबलाई १७–२५, २५–२०, ३०–२८, २५–२३ हराएको हो

राष्ट्रिय भलिबल : एपिएफको जीत

छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ)ले साविक विजेता न्यू डायमण्ड स्पोर्टस् क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा एपिएफले न्यू डाइमण्डलाई ३–० को सेटमा पराजित गरेको हो । एपिएफले न्यू डायमण्डलाई २५–१९, २५–१० र
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.