समीक्षा अधिकारीको भावुक स्टाटस : तिम्रो लागि सधैं म हार्न सक्छु

दुई महिना ११ दिनपछि गायिका समीक्षा अधिकारीले आफ्नो भेरिफाइड फेसबुक पेजमा बिहीबार बिहान पोस्ट गरेको स्टाटस हो यो । गत १७ फेब्रुअरीमा उनले आफू अभिनित गीत ‘ढाकाटोपी शिरमा रिबन’ सेयर गरेकी थिइन् । समीक्षाको पछिल्ला स्टाटसले एकैसाथ प्रेमका धेरै आयाम र अर्थलाई व्याख्या गर्छ । उनी पछिल्लो समय जीवनको कठिन

खेलाडीहरूसँगको विवादको विषयमा अल्मुताइरीले विज्ञप्ति निकाल्ने

रोहित चन्द लगायतका खेलाडीहरूसँगको विवादको विषयमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विज्ञप्ति जारी गर्ने भएका छन् । होस्टेल र होटलमा बस्ने विषयमा खेलाडीसँग प्रशिक्षक रिसाउँदा ९ खेलाडी विद्रोहमा उत्रेका हुन् । यसै विषयलाई लिएर ९ जना खेलाडी प्रशिक्षणमा सहभागि भएनन् । यस विषयमा अहिले खेलाडीहरूले बोल्न मानेका छैनन् । ‘अहिले हामीले नबोल्ने

सहज जितसँगै लिभरपुललाई पहिलो लेगमा अग्रता

प्रिमियर लिग क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब भियारियलमाथि २–० गोलको हसज जित निकालेको छ । घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन साडियो मानेले एक गोल गरे । लिभरपुलले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको ५३ औं मिनेटमा डिफेन्डर पेर्भिस इस्टुपिनानले आत्मघाती गोल गर्दा लिभरपुलले

उपाधि दाबेदार इन्टर पराजित

इटालियन सिरी ए फुटबलको उपाधि दाबेदार इन्टर मिलान बोलोग्नासँग २–१ गोलको हार बेहोरेको छ । बुधबार राति भएको खेलमा इन्टरले सुरुवाती अग्रता बनाएको थियो । खेलको तेस्रो मिनेटमा इन्टरका लागि इभान पेरिसिचले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यता बोलोग्नाका लागि खेलको २८ औं मिनेटमा मार्को अर्नाउटोभिचले गोल गर्दै

आईपीएल : गुजरात टाइटन्स प्लेअफ नजिक

सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपीएल)– २०२२ मा सातौं जित निकाल्दै प्लेअफ नजिक पुगेको छ । जितका लागि १९६ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गरे । गुजरातका ऋद्धिमान शाहले सर्वाधिक ६८ रन बनाए । राहुल टेवाटियाले ४० रनको योगदान

प्रशिक्षकको विपक्षमा उभिए फुटबलका कप्तान, सार्वजनिक रुपमा पोखे असन्तुष्टि

नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारप्रति नेपाली फुटबल टोलीका कप्तानले सार्वजनिक रुपमा असन्तुष्टि पोखेका छन् । कप्तान किरण चेम्जोङले राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति सार्वजनिक रुपमा असन्तुष्टि जनाएका हुन् । राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु गलत भएको उनको भनाइ छ ।

एशियन गेम्सका लागि बक्सिङ खेलाडी छनौट शुरु

नेपाल बक्सिङ संघले आगामी सेप्टेम्बरमा चीनमा हुन गइरहेको १९ औ एशियन गेम्सका लागि यहि अप्रिल २७ देखि अप्रिल ३० तारिखसम्म अधिराज्यव्यापी प्रारम्भिक बक्सिङ छनौट खेल शुरु गरेको छ । आज भएको प्रारम्भिक छनौट खेलमा फ्लाई वैट ५१ किलो महिलातर्फ त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङले नेपाल बक्सिङ क्लबका दीवाना शेर्मालाई नक

प्रशिक्षक अल्मुताइरीसँग विवाद हुँदा रोहितसहितका खेलाडी प्रशिक्षणमा अनुपस्थित

मुख्य प्रशिक्षक अब्दुला अल्मुताइरीसँग विवाद हुँदा राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका केहि खेलाडी अनुपस्थित भएका छन् । अल्मुताइरीसँगको खटपटपछि रोहित चन्दसहित केही खेलाडी बन्द प्रशिक्षणमै अनुपस्थित छन् । दशरथ रंगशालामा राष्ट्रिय टोलीको प्रशिक्षण भइरहेको छ । होस्टलमा खेलाडी राखेको विषयमा विवाद भएको प्रशिक्षणमा अनुपस्थित एक खेलाडीले  भने । मुख्य

नवौँ राष्ट्रिय खेलकुद : प्राविधिक टोलीद्वारा खेल पूर्वाधार निरीक्षण

सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेपछि सोको आवश्यक तयारी सुरु भएको छ । प्रतियोगिताको आवश्यक तयारीका लागि आज राष्ट्रिय खेलकुद परिषद् (राखेप)को प्राविधिक टोलीले मुख्य प्रतियोगितास्थल पोखरा रङ्गशालाको निरीक्षण गरी खेल पूर्वाधार र हालसम्मको तयारीका बारेमा जानकारी लिएको छ ।

पथरीशनिश्चरे १० मा काङग्रेसको चुनावी प्रचार तिव्र

क्रेजी संवाददाता पथरी । आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा प्रायः सबै दलहरुले चुनावी प्रचारलाई तिव्रता दिएको छ । पथरीशनिश्चरे वडा नं १० मा नेपाली कांग्रेसले यस पटक भने प्यानल नै जिताउने लक्ष्य लिएको छ । नगर र वडामा काङग्रेसको प्यानल जिताउन वडा समिति र उम्मेद्वारहरुले तिव्र गतिमा प्रचार
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.