फुलहम प्रिमियर लिगमा बढुवा
फुलहम प्रिमियर लिगमा बढुवा भएको छ । च्याम्पियनसिप क्लब मंगलबार राति भएको खेलमा प्रिस्टन नर्थ इन्डमाथि ३–० को जित निकाल्दै प्रिमियर लिगमा बढुवा भएको हो । फुलहम चार खेल अगावै प्रिमियर लिगमा बढुुवा भयो । गत सिजन रेलिगेसनमा परेको एक सिजनमै फुलहम बढुवा भएको हो । घरेलु मैदानमा फुलहमलाई जित


