मिथिला अभिनित सर्ट फिल्म ‘सन्तान’ सार्वजनिक

उत्तम सञ्जेलद्वारा निर्देशित सर्ट फिल्म ‘सन्तान’ सार्वजनिक भएको छ । मिथिला शर्माको मुख्य भूमिका रहेको फिल्ममा अजय अधिकारी ‘सुशील’, साक्षी लम्साल, सन्दिप श्रेष्ठ, पुष्प अवस्थी, सरस्वती अधिकारी, रविन दोङ लगायत कलाकारको अभिनय देख्न सकिन्छ । फिल्ममा धन–सम्पत्तिका लागि छोरा–छोरीले आमा–बुबालाई के र कतिसम्म गर्न सक्छन् भन्ने देखाउन खोजिएको छ ।

‘लक्का जवान’ आफ्ना लागि लक्की छ  :प्रियंका कार्की

अभिनेत्री प्रियंका कार्कीले फिल्म ‘लक्का जवान’ आफ्ना लागि लक्की भएको बताएकी छन् । कोरोना महामारीपछि आफु फिल्ममा फर्कन लागेको बताएकी प्रियंकाले हास्य फिल्म ‘लक्का जवान’ ले मुलुकको परिस्थिति समेत देखाएका बताइन् । ‘लक्का जवान विदेश जानुपर्ने बाध्यता माथी फिल्मले मन छुने ढंगले प्रश्न गरेको छ’ उनले भनिन् । फिल्ममा आफुले

‘फिल्म साउथ एसिया’ भोलिदेखि, आठ देशका ७१ फिल्म प्रदर्शन गरिने

दक्षिण एसियाली डकुमेन्ट्रीहरुको महोत्सव फिल्म साउथ एसिया–२०२२ बिहीबारदेखि ललितपुरमा सुरु हुने भएको छ । महोत्सवको १३ औं संस्करणमा आठ मुलुकका ७१ फिल्म प्रदर्शन हुने भएका छन् । आइतबारसम्म पाटनढोकास्थित यलमाया केन्द्रमा चल्ने फेस्टिभलको थिम यसपटक ‘सेलेब्रेटिङ द डकुमेन्ट्री’ राखिएको छ । कोरोना महामारीपछि पहिलोपटक भौतिक रुपमै यसपटकको महोत्सव आयोजना हुन

‘स्वर्गकी अप्सरा’मा रोमान्टिक पूजा र आकाश

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अहिले फिल्ममा मात्रै नभई म्युजिक भिडियोमा पनि सहकार्य गरिरहेका छन् । यी दुई अभिनित फिल्म ‘सम्झना बिर्सना’ जेठ ६ गते प्रदर्शनको तयारीमा छ । यस्तोमा यो जोडी फिल्मसँगै म्युजिक भिडियोमा पनि सक्रिय छ । आकाश र पूजा अभिनित नयाँ म्युजिक भिडियो ‘स्वर्गकी अप्सरा’

‘डंकी’मा हिरानी र शाहरुखको पहिलोपटक सहकार्य

आगामी फिल्म ‘डंकी’मा बलिउड अभिनेता शाहरुख खान र निर्देशक राजकुमार हिरानीबीच सहकार्य हुने भएको छ । पहिलोपटक यी दुईबीच फिल्म निर्माणमा टिमअप हुन लागेको हो । एक भिडियो जारी गर्दै शाहरुखले फिल्म ‘डंकी’को घोषणा गरे, जसमा शीर्षक र प्रदर्शन मिति समेत उल्लेख छ । यो फिल्मलाई कमेडीसहित इमोसनल ड्रामा पनि

गोरखाको लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’

गोरखाको दुर्गम लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ । सेलिब्रिटी नेपालको आयोजनामा धार्चे गाउँपालिका–४ लाप्राकमा मंगलबारदेखि महोत्सव सुरु भएको हो । गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङले महोत्सव उद्घाटन गर्दै गाउँमा चलचित्र महोत्सव हुँदा खुसी लागेको बताए । महोत्सवले गाउँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनको विश्वास छ। गुरुङ फिल्म ‘फुङ’को

राष्ट्रिय युवा संघ वडा नं. ९ कमिटी गठन

भुमिप्रसाद पाठक शनिश्चरे । पथरी शनिश्चरे वडा नं. ९ राष्ट्रिय युवा संघ नेपालले ९ नं. वडा कमिटी गठन गरेको छ । आइतबार पथरीशनिश्चरे ९ इन्द्रेणी चौकमा भएको कार्यक्रममा अध्यक्ष भिम वनेमको अध्यक्षतामा ८३ सदस्यीय कमिटी गठन भएको छ । यस्तैगरी क्रमशः उपाध्यक्षमा जितबहादुर मगर, लक्ष्मी लिम्बु, गुन्जन याम्फु राई, संजोग

नेकपा एमाले पथरीशनिश्चरेले ५ जना वडाध्यक्षको टुङ्गो लगायो

क्रेजी संवाददाता पथरी । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेकपा एमाले पथरीशनिश्चरेले ५ वडाको वडाध्यक्षको उम्मेद्वार सर्वसम्मत टुङ्गो लगाएको छ । पथरीशनिश्चरे–३ मा घनश्याम कोइराला, वडा नं. ४ मा प्रेम न्यौपाने, ५ मा उमानाथ अधिकारी, ६ मा निर्मल कटुवाल र वडा नं. ९ मा भानुभक्त राई सर्वसम्मत चयन भएको नगर कमिटी

रोनाल्डोका जुम्ल्याहामध्ये एक बच्चाको निधन

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको छ । म्यानचेस्टर युनाइटेड तथा पोर्चुगिज फरवार्ड रोनाल्डोले सोमबार राति सामाजिक सञ्जालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको बताएका हुन् । ३७ वर्षीया रोनाल्डो​ले छोरीको जन्म भने भएको खुलासा गरे । जोडीले पहिले जुम्ल्याहा बच्चाहरूको आशा गरिरहेको

बार्सिलोना पराजित

लुकास पेरेजको निर्णायक गोलमा बार्सिलोना घरेलु मैदानमा सोमबार राति काडिजसँग पराजित भएको छ । ​भ्रमणकारी टोलीका लुकासले ४८ मिनेटमा गरेको गोलले महत्त्वपूर्ण तीन अंक प्राप्त गरेको हो । बाँकी समय घरेलु टोली बार्सिलोनाले नोउ क्याम्पमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन । हारसँगै बार्सिलोनाले स्पेनिस ला लिगाको दोस्रो स्थानमा अंक
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.