राष्ट्रिय पुरुष कबड्डी : आर्मी र सुदूरपश्चिम सेमिफाइनलमा

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु भएको छ । अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु भएको हो । सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रवर्द्धक रहेको प्रतियोगिता देशकै सर्वाधिक धनराशीको प्रतियोगिता हो । पहिलो दिन भएका खेलमा जित हात पार्दै विभागीय टोली नेपाल आर्मी क्लब र सुदूरपश्चिम

सावित्राको ह्याट्रिकमा एपीएफ सेमिफाइनलमा

सावित्रा भण्डारीको ह्याट्रिक प्रेरित विभागीय टोली नेपाल एपीएफ क्लब धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सोमवार तेस्रो दिन विराटनगर महानगरपालिकालाई ८–० को फराकिलो अन्तरले हराउँदै विभागीय टीम एपीएफ क्लब अन्तिम चारमा पुगेको हो । सेमिफाइनलमा अव एपीएफले अर्को विभागीय टोली नेपाल आर्मी

पल शाह प्रकरणमा नाबालिकाका बाबुले पनि फेरे बयान

अभिनेता कलाकार पल शाहमाथि जबर्जस्ती करणीको आरोपमा जाहेरी दिने नाबालिकाका बाबुले पनि बयान फेरेका छन् । जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा उनले मंगलबार सुरुमा आफूले जाहेरी दिएको तर पछि बुझ्दै जादा त्यो कुरा यथार्थ नभएको भनी बकपत्र गरेका हुन् । ‘जाहेरी मैले नै दिएको हुँ, सबै विवरण मैले लेखेको

‘माग्ने बुढा’को निर्देशनमा ‘कमेडी हब’ प्रसारण हुने

माग्ने बुढा अर्थात् केदारप्रसाद घिमिरेको निर्देशनमा टेलिभिजन कमेडी शो ‘कमेडी हब’ निर्माण हुने भएको छ । वैशाख अन्तिमदेखि एपीवान टेलिभिजनबाट शो प्रसारण हुने जनाइएको छ । मंगलबार शोको आधिकारिक पोस्टर सार्वजनिक गर्दै यस विषयमा जानकारी दिइएको छ । शोमा माग्ने बुढासहित कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्त, कमेडियनहरु

राजु लामाले चढे लोबुचे हिमाल, दीया पुगिन् सगरमाथा आधारशिविर

गायक राजु लामाले सोमबार ६ हजार ११९ मिटर अग्लो पूर्वी लोबुचे हिमालको सफल आरोहण गरेका छन् । इन्म्याजिन नेपाल एक्सपिडिसनमार्फत लामासहितको आरोही दलले हिमाल चढेको हो । जलवायु परिवर्तनले ल्याएको असरबारे सन्देश दिने उद्देश्यले उनले हिमाल चढेका हुन् । राष्ट्रिय झण्डा लिएर लोबुचे शिखरमा पुगेका राजुले आरोहणको भिडियो पनि सेयर

‘द कश्मीर फाइल्स’पछि ‘द दिल्ली फाइल्स’ बनाउँदै विवेक अग्निहोत्री

विवेक अग्निहोत्री निर्देशित ‘द कश्मीर फाइल्स’ लकडाउनपछि सबैभन्दा सफल भारतीय फिल्म बन्यो । कश्मिरी पण्डित सफायाको कथा भन्ने फिल्मले बक्स अफिसमा २५० करोड भारुभन्दा बढी कमाइ गरेको छ । फिल्म ब्लकबस्टर बनेसँगै निर्देशक अग्निहोत्रीले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । जसको टाइटल राखिएको छ, ‘द दिल्ली फाइल्स’ । गत

केकी र धीरेनको ‘सिल्ली फो’ असार ३१ मा रिलिज हुने

कमेडी विधामा आधारित फिल्म ‘सिल्ली फो’ असार ३१ गतेदेखि प्रदर्शनमा आउने भएको छ । केकी अधिकारी, धीरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल स्टारर फिल्मको पोस्टर मंगलबार सार्वजनिक गरिएको छ । राजबहादुर साने निर्देशित फिल्मले चारजना बदमास पात्रको कथा भन्छ । ‘चारजना पात्रको जीवनमा आउने घुम्ती र संघर्षमा आधारित फिल्म शिक्षामूलक

नाटाली पोर्टम्यान नयाँ ‘थोर’को भूमिकामा, नेपालमा असार २४ मा रिलिज हुने

मार्भल सिनेम्याटिक युनिभर्सबाट केही समय बिदा लिएकी हलिउड अभिनेत्री नाटाली पोर्टम्यान नयाँ थोर पात्रमार्फत पुनरागमन गरेकी छन् । अहिलेसम्मकै सशक्त बताइएको ‘थोरः लभ एण्ड थन्डर’को टिजरमा पोर्टम्यानलाई नयाँ थोर पात्रको रुपमा देख्न पाइन्छ । अघिल्लो ‘थोरः राग्नारोक’बाट राम्रो प्रतिक्रिया बटुलेका टाइका वाटिटी निर्देशित फिल्म ‘थोर’को यो चौथो श्रृंखला हो ।

पूजा र आकाशको ‘सम्झना बिर्सना’को ट्रेलर रिलिज

पूजा शर्मा र आकाश श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘सम्झना बिर्सना’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरमा कमेडी, लभ, रोमान्स र सस्पेन्स मिश्रण गरिएको छ । निमेष प्रधान निर्देशित फिल्मलाई अद्वितीय प्रधान र रेविका प्रधानले संयुक्त रुपमा निर्माण गरेका हुन् । जेठ ६ गते प्रदर्शन हुने

भारतीय बक्स अफिसमा ‘केजीएफ–२’ : हिन्दी भर्सनमा चार दिनको कमाइ १९५ करोड

भारतीय बक्स अफिसमा कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’को दबदबा बढेको बढ्यै छ । फिल्मले चार दिनको अवधिमा सबै भाषामा गरी झण्डै ४०० करोड भारु कमाइ गरेको छ भने हिन्दी भर्सनमा मात्रै १९५ करोड कमाइ गरेको छ । रिलिजको पहिलो साता कुनै पनि हिन्दी डब फिल्मले कमाइ गरेको यो अहिलेसम्मकै बढी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.