पेड्री अनिश्चितकालका लागि मैदान बाहिर रहने

स्पेनिस युवा स्टार पेड्री अनिश्चितकालका लागि मैदान बाहिर रहने भएका छन् । स्पेनिस क्लब बार्सिलोनाका युवा मिडफिल्डर पेड्री अनिश्चितकालका लागि मैदान बाहिर रहेने बार्सिलोनाले जनाएको छ । पेड्री ह्यामस्ट्रिङ चोटको कारण अनिश्चितकालका लागि मैदानबाट बाहिर रहने भएका हुन् । १९ वर्षीय मिडफिल्डरले युरोपा लिग अन्तर्गत फ्रान्कफुर्टविरुद्धको खेलमा चोट बोकेका थिए

एन्फा निर्वाचन : ‘बी’ डिभिजनका ११ क्लबलाई मताधिकार

अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि ‘बी’ डिभिजनबाट ११ क्लबले मताधिकार लिएका छन् । शुक्रबार भएको प्रतिनिधि छनोटको निर्वाचनमा ११ क्लबले मताधिकार पाएका हुन् । ‘बी’ डिभिजनमा १४ क्लबबाट ११ क्लबले मताधिकार पाए । जसमा श्री भगवती, आरसीटी, मध्यपुर युथ क्लब, टुसाल युथ, नयाँबस्ती, खुमलटार, बाँसबारी, सरस्वती युथ

‘साउथ’को दबदबाबीच आउन लागेका यी फिल्मले फर्काउलान् बलिउडको साख ?

कोरोना महामारीपछि भारतीय फिल्म उद्योग आफ्नो पुरानै लयमा फेरि फर्किन थालेको छ । बलिउड फिल्म ‘सूर्यवंशी’ले बक्स अफिसमा समातेको लय कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’सम्म आइपुग्दा मीठो बनेको छ । पछिल्लो समय बक्स अफिसमा दक्षिण भारतीय फिल्मको दबदबा देखिन्छ । अल्लु अर्जुनको ‘पुष्पा’ले बक्स अफिसमा सनसनी मच्यायो भने एसएस राजामौली

आफूलाई आकर्षक देखाउन के गर्छन् बलिउड अभिनेत्रीहरु ?

बलिउड अभिनेत्रीहरु कस्तो पहिरन रुचाउँछन् ? गहनाप्रति उनीहरुको आशक्ति कस्तो छ ? कुन ब्रान्डको सौन्दर्य प्रसाधन प्रयोग गर्छन् ? फेसनेबल पुस्ताका लागि चाखलाग्दो विषय हुनसक्छ । उनीहरुले आफूलाई आकर्षक देखाउन के गर्छन् ? पहिरनदेखि खानपान र व्यायामसम्म उनीहरुले अपनाउने शैली अनुकरणीय हुनसक्छ । प्रसंग सुरु गरौं, सोनम कपुरबाट । कुनैबेला

सञ्जीवसँग विवाह गर्दै गायिका मेलिना

काठमाडौं । गायिका मेलिना राईले विवाह गर्ने तयारी गरेकी छन् । एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँगको इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै उनले विवाह गर्ने तयारी गरेको संकेत दिएकी हुन् । मेलिना र सञ्जीवले दुई वर्षअघि नै इन्गेजमेन्ट भने गरिसकेका छन् । इन्गेजमेन्ट गरेको तस्वीर भने मेलिनाले शुक्रबार मात्रै सामाजिक सञ्जालमा सेयर

बक्स अफिसमा ‘केजीएफ–२’को शानदार सुरुवात

बिहीबारदेखि विश्वव्यापी रुपमा प्रदर्शनमा आएको यश स्टारर दक्षिण भारतीय (साउथ) फिल्मले बक्स अफिसमा शानदार सुरुवात गरेको छ ।फिल्मले रिलिजको पहिलो दिन सबै भाषामा गरी करिब १४० करोड र हिन्दी भर्सनमा मात्रै करिब ५५ करोड भारु कमाएको ट्रेड एनालिस्टलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । फिल्मले पहिलो सातामा आमिर खानको

रणवीर–आलियालाई दीपिकाको बधाई, लेखिन्– दुवैलाई माया, खुसीको सञ्चार छाइरहोस्

बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट बिहीबार वैवाहिक जीवनमा बाँधिए । विवाहलगत्तै आलियाले सामाजिक सञ्जालमा आफूहरुको विवाहको तस्वीर सेयर गरिन् । ती तस्वीरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् भने उनीहरुलाई चारैतिरबाट बधाईको ओइरो आइरहेको छ । रणवीर–आलियालाई बलिउड सेलिब्रिटीहरुले पनि बधाई दिने क्रम जारी छ । अभिनेत्री

रणवीर र आलियाले गरे विवाह

बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट वैवाहिक जीवनमा बाँँधिएका छन् । उनीहरुले बिहीबार मुम्बईमा आफ्ना सीमित आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेका हुन् । विवाह समारोहमा कपुर र भट्ट परिवारका अलावा केही सीमित व्यक्तिको मात्रै उपस्थिति रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विवाहको विषयमा उनीहरुले अन्तिम समयसम्म पनि

औपचारिक रुपमा मनोहर होटल एण्ड फन पार्कको उद्घाटन

क्रेजी संवाददाता पथरी । नव वर्षको अवसर पारेर पथरीशनिश्चरे–१ रत्न चौकमा मनोहर होटल एण्ड फन पार्कको आज उद्घाटन भएको छ । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ पथरीका अध्यक्ष धनकुमार तामाङले यस फन पार्कले पर्यटन प्रवद्र्धनमा एक कोशेढुंगा सावित हुने बताउनुभयो । यस्तैगरी सञ्चारकर्मी अर्जुन जम्नेली राई र समाजसेवी

मनोहर होटल एण्ड फन पार्कको आज ग्रान्ड ओपनिङ

क्रेजी संवाददाता पथरी । नव वर्षको अवसर पारेर पथरीशनिश्चरे–१ रत्न चौकमा मनोहर होटल एण्ड फन पार्कको आज ग्रान्ड ओपनिङ हुनेभएको छ । होटलको नयाँ संरचनाका साथमा आज विहान १० बजे बाल उद्दान चिल्ड्रेन पार्क खुला हुने र साँझ ५ देखि ९ बजेसम्म सांगीतिक कार्यक्रम रहेको होटलका सञ्चालक टिकाराम राईले जानकारी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.