जोन स्टारर ‘अट्याक’को बक्स अफिसमा कमजोर प्रदर्शन

जोन अब्राहम बलिउडका लोकप्रिय अभिनेतामध्ये एक हुन् । उनले फिल्म उद्योगमा दुई दशक बिताइसकेका छन् । यस अवधिमा उनले थुप्रै सुपरहिट फिल्ममा अभिनय गरेका छन्, तर पछिल्लो समय उनी अभिनित फिल्मले बक्स अफिसमा उत्साहजनक व्यापार गर्न सकेका छैनन् ।आजको समयमा फिल्मको सफलताको मानक कमाइलाई बनाइन्छ । त्यसमाथि बलिउडका लागि अहिले

‘केजीएफ’ स्टार यश भन्छन्– भूगोलका आधारमा फिल्मलाई विभाजन गर्ने समय सकियो

दक्षिण भारतीय फिल्म ‘केजीएफः च्याप्टर २’ आगामी वैशाख १ गते रिलिज हुँदैछ । विश्वभर नै प्रतीक्षित मानिएको फिल्म रिलिज नहुँदै नेपालमा समेत यसलाई लिएर चर्चा सुरु भएको छ । कतिपयले केजीएफ, आरआरआर र पुष्पाजस्ता फिल्मको दबदबा नेपाल र हिन्दीभाषी फिल्म चल्ने भारतीय राज्यमा सुरु भएको भन्दै चासो र चिन्ता समेत

विल स्मिथले दिए ओस्कारबाट राजीनामा, विश्लेषक भन्छन्– कथाको अन्त्य होइन

ओस्कार अवार्ड थप्पड प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । कमेडियन क्रिस रकलाई थप्पड हानेपछि चर्किएको विवादका बीच अभिनेता विल स्मिथले ओस्कार एकेडेमीबाट राजीनामा दिएका छन् । राजीनामा पत्रमा उल्लेख छ, ‘९४ औं एकेडेमी अवार्ड प्रस्तुतिमा मेरा कार्यहरु स्तब्ध, पीडादायी र अक्षम्य थिए ।’ स्मिथले बुझाएको राजीनामालाई स्वीकृत गर्दै एकेडेमीले उनीविरुद्धको

पथरीशनिश्चरे नगरपालिकाकोे उपमेयरमा दर्जन बढी आकांक्षी

सन्तोष राई पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको उपमेयरका लागि प्रमुख राजनीतिक दलका दर्जन बढी नेताहरु आकांक्षी देखिएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उपमेयरको टिकटका लागि नेताहरुले आफ्नो पार्टीभित्र ‘लबिइङ’ गरिरहेका छन् । प्रमुख तीन राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रसँगै एमाले विभाजनपछि बनेको

वडा नं. ५ लाई प्रथम उपाध्यक्ष भलिवल कपको उपाधि

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा वडा स्तरीय प्रथम अध्यक्ष उपाध्यक्ष कपको उपाधि वडा नं. ५ ले जितेको छ । कानेपोखरी खेलकुद परिषद समितिको आयोजनामा मंगलबार भएको फाइनल खेलमा वडा नं. ३ लाई पराजित गर्दै वडा नं. ३ ले उपाधि जित्न सफल भएको हो । विजेताले वडा नं. ३

किरात भाषा लिपी पाठशाला एवम् सामुदायिक भवनको उद्घाटन

  ईस्वर दुलाल पथरी । मोरङको पथरीशनिश्चरे–८ मा किरात भाषा लिपी पाठशाला एवम् सामुदायिक भवनको उद्घाटन गरिएको छ । किरात फागुनन्द युमा माङ्हिमले मंगलबार आयोजना गरेको वार्षिक चोमेन सेवा (उभौली सेवा)को अवसर पारेर सो भवनको उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि माननीय पूर्व मन्त्री भनुभक्त ढकालले उद्घाटन गर्नुभएको हो

मिलिजुली समूहलाई तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरस्थित अपाङ्गता भएकाहरूको मिलिजुली समूहका लागि नेतृत्व तथा क्षमता विकास सम्वन्धी २ दिने तालिम सम्पन्न भएको छ । नगरपालिका कार्यालयको आयोजनामा सम्पन्न तालिममा नेतृत्व र क्षमता विकासका साथै मिलिजुली समूहको भूमिका, सहकारी, लेखा सम्वन्धमा तालिम सम्पन्न गरिएको महिला तथा बालबालिका शाखा कर्मचारी सृजना

बाल सञ्जालका लागि २ दिने तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरस्थित बाल सञ्जालका पदाधिकारीहरुका लागि नेतृत्व विकास सम्वन्धी २ दिने तालिम सोमबारबाट सुरु गरेको छ । तालिमको नगर प्रमुख दिलीपकुमार राईले उद्घाटन् गर्दै बालबालिकाहरु अपराधबाट टाढा रही सृजनशील बनेर देश हाँक्ने हैसियत तयार गर्ने शुभकामना व्यक्त गर्नुभयो । नगर उपप्रमुख यमुना

पथरी शनिश्चरे २ मा पकेट कार्यक्रमको अन्तिम सार्वजानिकीकरण

क्रेजी संवाददाता पथरी । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना साना व्यवसायिक कृषि उत्पादन अन्तर्गत मोरङको पथरी शनिश्चरे २ मा तरकारी पकेट भित्रको आलु पकेट कार्यक्रमको अन्तिम सार्वजानिकीकरण र खर्च अनुमोदन कार्यक्रम सम्पन्न भएको छ । पकेट संचालक समितिका अध्यक्ष भवानी तिम्सिनाको अध्यक्षताको कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राईले कृषि क्षेत्रको व्यवसायिकताका लागि

लेटाङलाई अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष कपको उपाधि

सन्तोष राई कानेपोखरी । अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष कपको उपाधि लेटाङ नगरपालिकाले जितेको छ । आइतबार भएको फाइनल खेलमा बेलबारी नगरपालिकालाई २–० ले हराउँदै लेटाङ विजयी भएको हो । कानेपोखरीको जहदा खेल मैदानमा भएको खेलमा ४३ औं मिनेटमा अनुप मगरले लेटाङका लागि पहिलो गोल गरे । ५८ औं मिनेटमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.