फेलिक्स र सुआरेज चम्कँदा एट्लेटिकोको सहज जीत
जाओ फेलिक्स र लुइस सुआरेजको दुई–दुई गोलको सहयोगमा एट्लेटिको मड्रिडले प्रिमियर लिग फुटबलमा सहज जीत निकालेको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले आलाभेसलाई ४–१ गोलले हराएको हो । घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन फेलिक्स र सुआरेजले दुई–दुई गोल गरे । उत आलाभेसका लागि गोन्जालो स्कालान्टेले एक गोल


