विशाल राष्ट्रिय टोलीमा फर्किए

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा विशाल राई फर्किएका छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एएफसी एसिया कप छनोटका लागि विशाललाई टिममा बोलाएका हुन् । यसअघि अल्मुताइरीले २४ खेलाडी बन्द प्रशिक्षणमा बोलाएका थिए । अब बन्द प्रशिक्षणमा २५ खेलाडी रहनेछन् । नेपाली टोलीको बन्द प्रशिक्षण अप्रिल १५ बाट

मैत्रीपूर्ण खेलमा नेपाली फुटसल टोली पराजित

नेपाली राष्ट्रिय फुटसल टोलीले आज मैत्रीपूर्ण खेलमा कीर्गिज क्लब डर्डोइसँग पराजय ब्यहोरेको छ। आज सम्पन्न खेलमा नेपाली टोली डर्डोइसँग ३–१ गोलअन्तरले पराजित भएको हो खेलमा नेपाली टोलीले छैटौं मिनेटमै अग्रता बनाएको थियो। नेपालका लागि विजय श्रेष्ठले गोल गरेका थिए। पहिलो हाफको अन्तिम मिनेट बाँकी छँदा डर्डोइका अरापोभ कुबातले गोल फर्काउँदै

आईपीएल : लखनउ र दिल्ली भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (बिहीबार) लखनउ सुपर जाइन्टले दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । आजको खेलमा दिल्ली दोस्रो जित निकाल्ने योजनामा छ । लिगमा दुई खेल खेलेको दिल्ली एक खेलमा पराजित छ भने

घरेलु मैदानमा चेल्सी पराजित, बेन्जेमाको ह्याट्रिक

युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा चेल्सी घरेलु मैदानमा रियल मड्रिडसँगै ३–१ अन्तरले पराजित भएको छ । भ्रमणमा रहेको स्पेनिस ला लिगा लिडर रियलको जितमा अनुभवी स्ट्राइकर तथा कप्तान करिम बेन्जेमाले ह्याट्रिक गरे । इङ्लिस क्लब चेल्सीका काइ हाभार्टले सान्त्वना गोल गरे । बेन्जेमाले खेलको २१, २४

बायर्न भिल्लारियलसँग पराजित

युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा भिल्लारियलले बायर्न म्युनिखलाई १–० अन्तरले पराजित गरेको छ । बुधबार राति भएको खेलमा स्पेनीस क्लब भिल्लारियलको लागि अर्नाउट डान्जुमाले गोल गरे । उनले खेलको आठौं मिनेटमा डानी परेजोको पास सदुपयोग गरे । जर्मन बुन्डेस लिगा लिडर बायर्न भने सन् २०१७ यता

आईपीएल : कोलकाताले मुम्बईलाई हरायो

मुम्बई इण्डियन्सलाई ५ विकेटले हराउँदै कोलकाता नाइट राइडरर्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति पुनेमा मुम्बईले दिएको १६२ रनको लक्ष्य कोलकाताले १६ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । कोलकाताको जितमा पाट कुमिन्स बिस्पोटक ब्याटिङ गर्दै १५ बलमा अविजित रहदै ५६ रन

पूर्वपत्नी र प्रेमिकासँग ऋतिक रोशनको सेल्फी !

अन्ततः बलिउड अभिनेता ऋतिक रोशनले सबा आजादसँगको प्रेम सम्बन्धलाई पुष्टि गरेका छन् । केही दिनअघि यी दुई लभबर्ड एयरपोर्टमा हात समातेर हिंडेको बेला देखिएका थिए । त्यसलगत्तै ऋतिक पूर्वपत्नी सुजैन र उनका प्रेमी अर्सलान गोनीसँग लिएको सेल्फीमा पनि देखिए । सेल्फीमा उनीहरु खुसी मात्र देखिएका छैनन्, सेलिब्रेसन मुडमा समेत छन्

खाली खुट्टा फिल्म हल पुगे रामचरण

साउथ फिल्म क्षेत्रका सुपरस्टार राम चरणको पछिल्लो फिल्म ‘आरआरआर’ सफल भएको छ । उनको यो फिल्मले फेरि एक पटक उनी फ्यानका प्रिय हुन् भन्ने कुरालाई प्रमाणित गरिदिएको छ । उनको दमदार अभिनय रहेको यो फिल्मप्रति दर्शकको प्रतिक्रिया हेर्नका लागि उनी आफै हलमा पुगेका छन् । उनी हालै मुम्बईमा रहेको गेटी

दुई वर्षपछि स्टेजमा फर्किंदै नेपथ्य, नयाँ वर्षको दिन दमकमा कन्सर्ट गर्ने

कोरोना महामारीका कारण रोकिएका स्टेज कार्यक्रम फेरि लय समात्न थालेका छन् । देशका विभिन्न स्थानमा भइरहेका मेला, महोत्सव तथा कन्सर्टमा अधिकांश चर्चित कलाकारहरु व्यस्त बनेका छन् । नयाँ वर्ष नजिकिंदै जाँदा सांगीतिक कार्यक्रम आयोजना गर्ने क्रम अरु बढेको छ । यसैबीच, मुलुकको चर्चित लोक–रक ब्याण्ड नेपथ्य पनि स्टेज कार्यक्रमका लागि

‘षट्कोण’को टिजर : खोज पत्रकारको भूमिकामा कर्मा

कर्मा र भोलाराज सापकोटा अभिनित फिल्म ‘षट्कोण’को टिजर सार्वजनिक भएको छ । मनोवैज्ञानिक थ्रिलर जनरामा बनेको फिल्मले दर्शकमा कौतूहलता सिर्जना गर्छ । लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया र शिशिर लिम्बु टिजरमा देखिएका छन् ।मिलन डी काप्रीको निर्देशन रहेको ‘षट्कोण’ वैशाख २३ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा कर्मा पत्रकारको चरित्रमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.