‘सेभेन भिलेन’ बनाउँदै राजेन्द्र

नेपाली फिल्मका चर्चित द्वन्द्व निर्देशक तथा कलाकार राजेन्द्र खड्गी लामो समयपछि फिल्म निर्माणमा फर्किने भएका छन् । उनी ‘सेभेन भिलेन’ नामक फिल्मबाट पुनः निर्माणमा देखिन लागेका हुन् । फिल्मको निर्देशन शोभित बस्नेतले गर्ने भएका छन्। बैशाख अन्तिमबाट छायाङ्कन सुरु हुने बताइएको फिल्म ७ भिलेन चरित्रको बिषयमा निर्माण हुन लागेको हो

महजोडीले ल्याए साइबर अपराधसम्बन्धी फिल्म ‘अनुष्का’

वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले साइबर अपराधसम्बन्धी फिल्म ‘अनुष्का’ दर्शकमाझ ल्याएका छन् । महसञ्चार युट्युब च्यानलमा सार्वजनिक भएको फिल्मले साइबर सुरक्षा र चेतनाबारे जानकारी दिन्छ । फिल्ममा महजोडीसहित अन्य कलाकारले अभिनय गरेका छन् । हास्यव्यंग्यमार्फत जनचेतना जगाउँदै आएको महजोडीले दुई साताअघि ‘हुण्डी’ नामको छोटो फिल्म पनि ल्याएका

केचनामा अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता आजदेखि

क्रेजी संवाददाता केचना । मोरङको सुनवर्सी नगरपालिका–१ स्थित केचनामा अन्तर पालिका स्तरीय फुटबल प्रतियोगिता २०७८ आजदेखि सुरु हुने भएको छ । केचना फुटबल क्लबद्धारा आयोजना हुन लागेको प्रतियोगिता आज चैत १९ गतेदेखि सुरु भएर ३० गते समापन (फाइनल) हुने आयोजक समितिले जानकारी दिएको छ । मंगलसिंह माविको प्राङ्गणमा हुने खेलमा

अन्तर पालिका स्तरीय अध्यक्ष कप : लेटाङ फाइनलमा प्रवेश

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरीमा जारी अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष कपमा लेटाङ नगरपालिका विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफानल खेलमा लेटाङले इटहरी उपमहानगरपालिकाई २–४ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । जितसँगै लेटाङले आइतबार हुने फाइनल खेलका लागि बेलबारीसँगको भेट पक्का

टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधि शान्ति चौकलाई

क्रेजी संवाददाता पथरी । शान्ति चौकले पथरीशनिश्चरे वडा नं. २ टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पथरीको पञ्चायत माविको खेल मैदानमा शुक्रबार भएको फाइनलमा शान्ति चौकले आयोजक बुद्ध चौकलाई ४–६ गोल अन्तरले हराउँदै उपाधि जितेको हो । शान्ति चौकलाई जित दिलाउन मदन राईले ४ गोल र शंकर राईले

ओस्कारपछि विश्वको ध्यान ग्रामीतर्फ, १९ वर्षे गायिका रोड्रिगोले ‘क्लिन स्वीप’ गर्ने अनुमान

ओस्कारपछि अब विश्व मनोरञ्जन दुनियाँको ध्यान सोमबार बिहान हुने ग्रामी अवार्डतर्फ केन्द्रित भएको छ । विश्व संगीतको सर्वोच्च अवार्ड मानिने ग्रामीमा किशोरी गायिका ओलिभिया रोड्रिगोदेखि ९५ वर्षीय गायक टोनी बेनेट केनी वेस्टसम्मको सम्भावित विजयलाई लिएर अड्कलबाजी भइरहेका छन् । १९ वर्षीया रोड्रिगो एल्बम, गीत, रेकर्ड अफ दी इयर र नयाँ

गायक सुशान्तसँगको प्रेममा रमाउँदै आना !

‘जेरी’ फेम्ड अभिनेत्री आना शर्मा फिल्मसँगै निजी जीवनका कारण पनि चर्चामा रहन्छिन् । केही समयअघिसम्म उनी सोनम शेर्पासँग प्रेम सम्बन्धमा थिइन् । तर सोनम र आनाबीच अहिले ब्रेकअप भइसकेको छ । त्यसपछि आना सिंगल थिइन् । पुनः उनी ‘मिंगल’ भएको खबर छ । आना अहिले गायक सुशान्त केसीसँग अफेयरमा छिन्

पाकिस्तानले अष्ट्रेलियालाई ६ विकेटले हरायो

पाकिस्तान भ्रमणमा रहेको अष्ट्रेलिया दोस्रो एकदिवसीय क्रिकेट खेलमा घरेलु टोली पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ । लाहोरमा बिहीबार राति जित निकालेसँगै पाकिस्तान तीन एकदिवसीय शृंखलामा १\१ को अवस्थामा पुगेको छ । पहिलो खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ८८ रनले हराएको थियो । अष्ट्रेलियाले दिएको ३४९ रनको लक्ष्य पाकिस्तानले ४९ ओभरमा ४

आइपीएलमा लखनउको पहिलो जित, चेन्नईको दोस्रो हार

चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ। बिहीबार राति भएको रोमान्चक खेलमा चेन्नईले दिएको २११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लखनउले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । लखनउका जितमा क्विन्टन डी

‘पल्पसा क्याफे’ नाटक वैशाख ९ देखि, स्वस्तिमाले छाडेपछि सृष्टिको ‘इन्ट्री’

कोरोना महामारीले अघिल्लो वर्ष रोकिएको नाटक ‘पल्पसा क्याफे’को मञ्चन आगामी वैशाख ९ गतेदेखि सुरु हुने भएको छ । नारायण वाग्लेको मदन पुरस्कार प्राप्त सोही नामको उपन्यासमा आधारित रहेको नाटकलाई थिएटर भिलेजले मञ्चन गर्न लागेको हो । थिएटर भिलेज थापागाउँस्थित मण्डला थिएटरमा वैशाख महिनाभर नाटक प्रदर्शन हुनेछ । सुरज सुवेदीको नाट्य
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.