पीडित हुँ भन्न पनि ठूलै हिम्मत बोक्नुपर्ने समाजको विडम्बना : प्रियंका कार्की

अभिनेत्री प्रियंका कार्कीले समाजमा पीडितले ‘पीडित हुँ’ भन्न पनि ठूलै हिम्मत बोकेर आउनुपर्ने अवस्था आउनु दुःखद् भएको बताएकी छन् । पल शाह प्रकरणबारे टिप्पणी गर्दै उनले एक नाबालिगले ‘म पीडित हुँ’ भन्दा उनको चरित्रमाथि नै प्रश्नचिन्ह उठाउने काम सभ्य समाजले गर्नै नसक्ने बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट

आजदेखि नेपाली बक्स अफिसमा ‘लप्पनछप्पन २’ र ‘ब्याटम्यान’

शुक्रबारदेखि दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । नेपालको ग्याङस्टर ड्रामा ‘लप्पनछप्पन २’ र हलिउडको प्रतीक्षित सुपरहिरो फिल्म ‘द ब्याटम्यान’ प्रदर्शनमा आएका हुन् । मुकुन्द भट्ट निर्देशित मल्टिस्टारर ‘लप्पनछप्पन २’मा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, शक्ति श्रेष्ठ लगायतको मुख्य भूमिका छ । पैसा, शक्ति र राजनीतिबीचको सम्बन्धलाई

यो साता चलेका फिल्मको व्यापार कस्तो ?

पल शाह प्रकरणको प्रभाव ‘म यस्तो गीत गाउँछु २’को बक्स अफिस कलेक्सनमा देखिएको छ । निर्माण कम्पनीले पल र पूजा शर्मा स्टारर फिल्मले पहिलो साता ४ करोड ९५ लाख रुपैयाँ ग्रस कमाइ गरेको दाबी गरेको छ । मुलुकको मल्टिप्लेक्स चेन क्यूएफएक्सका १० हलबाट सुदर्शन थापा निर्देशित फिल्मले पहिलो सात दिनमा

इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग : उद्घाटन खेलमा शिखर एफ.सी. विजयी

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा आजबाट सुरु भएको इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको उद्घाटन खेलमा शिखर एफ.सी. विजयी भएको छ । शिखरले वी.एण्ड.वी. वाई.जी.एफ.टी.लाई ०–१ गोलले पराजित गरेको हो । जितसँगै शिखरले ३ अंक जोडेको छ । ‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ

अभिनयमा धेरै रुचि छैन : प्रकाश दूतराज

गायक प्रकाश दूतराजका एकपछि अर्को गीत श्रोता–दर्शकले रुचाउँदै आएका छन् । फरक खालका गीत ल्याउँदै आएका उनका ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’ युट्युबमा करोड क्लबमा प्रवेश गरिसकेका छन् । उनी गीत लेख्ने, भाका बनाउने मात्र होइन, भिडियोमा अभिनय समेत गर्दै आएका छन् । ‘चोली मैलै भो’,

कोरोनापछि विस्तारै लयमा फर्किंदै दोहोरीसाँझ

कोरोना महामारीका कारण थिलोथिलो बनेका दोहोरीसाँझ (रेस्टुरेन्ट)हरु विस्तारै लयमा फर्किंदैछन् । कोरोनाको तेस्रो लहरपछि खुलेका दोहोरीसाँझ यतिबेला विस्तारै पुरानै लयमा फर्किदै गएका हुन् । कोरोना महामारीमा सबैभन्दा पहिले बन्द हुने र पछि खुल्ने क्षेत्रमध्येमा रात्रिकालीन व्यवसाय अन्तर्गत दोहोरीसाँझ थियो । तेस्रो लहरको कोरोना संक्रमण कम हुँदै गएसँगै खुलेका दोहोरी साँझहरु

बबी देवल भन्छन्– तीन वर्ष डिप्रेसनमा रहँदा आफूलाई बुझ्ने मौका पाएँ

बलिउड अभिनेता बबी देवलको करिअर पछिल्लो केही वर्षयता त्यति सुखद् छैन । उनी अभिनित चलचित्र ‘लभ होस्टेल’ केही दिनअघि मात्र ओेटीटी प्लेटफर्ममा रिलिज भएको छ । यो चलचित्रमा उनले गरेको अभिनयलाई दर्शकले रुचाएका छन् । बलिउडमा ‘नेपोटिज्म’को विषयमा चर्चा चलिरहँदा बबीले यो विषयमा आफ्नो मनको कुरा भारतीय सञ्चारमाध्यमसँग खोलेका छन्

फिल्मको रिलिज मिति नतोकिंदा अलमलमा पुष्प

लकडाउनपछि सर्वाधिक म्युजिक भिडियोमा काम गर्ने अभिनेतामा पर्छन् पुष्प खड्का । पुष्पले लकडाउनपछि सय बढी म्युजिक भिडियोमा काम गरेर राम्रैै पैसा कमाए । अहिले पनि उनलाई म्युजिक भिडियोको कुनै कमी छैन । पुष्पलाई चलचित्रको अफर भने फाट्टफुट्ट रुपमा मात्र आइरहेको छ । पुष्प भन्छन्, ‘म्युजिक भिडियोको छायांकनमा नै व्यस्त छु

‘गंगुबाई काठियावाडी’पछि आलियाले बलिउडमा राज गर्लिन् ?

कुनैबेला अभिनेत्रीहरु केन्द्रीय भूमिकामा रहेर निर्माण भएका बलिउड चलचित्रको व्यापार खासै सुखद् मानिंदैनथ्यो । तर अहिले अवस्था फेरिएको छ । बलिउडमा अभिनेत्रीहरु नैै मुख्य भूमिकामा रहेका चलचित्र धमाधम निर्माण भइरहेका छन् । नायिका केन्द्रित चलचित्रको निर्माण बढिरहेको समयमा नायिकाहरुबीच बलिउड साम्राज्यमा राज गर्ने अभिलाषा बढ्नु स्वभाविक नै हो । करिना

पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको उद्घाटनमा आज वाई.जी.एफ.टी र शिखर भिड्ने

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ आजबाट सुरु हुँदैछ । आज २ बजेबाट हुने उद्घाटन खेलमा बि एण्ड बी वाई.जी.एफ.टी र शिखर एफसी बीच प्रतिस्पर्धा हुनेछ । दुवै टिम पहिलो खेलमा जित निकाल्ने दाउमा छन् । पथरीशनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा हुने प्रिमियर लिगको लागि
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.