वर्षाको शिव अवतार

मंगलबार महाशिवरात्रि पर्व । शिवरात्रिको अवसरमा नेपाली चलचित्रका केही कलाकारले आफूलाई भगवान शिवको रुपमा ढालेर तस्वीर खिचाएका छन् । विशेषगरी शिवरात्रिमा पुरुष कलाकारहरुले आफूलाई बढी शिवको अवतारमा ढाल्ने गरेका थिए ।   तर यसपटकको शिवरात्रिमा अभिनेत्री वर्षा सिवाकोटीले पनि फोटोसुट गरेकी छन् । वर्षाले आफूलाई शिवको अवतारमा फोटोसुट गरेकी हुन्

सौगात र सृष्टिको ‘राधा’ भदौमा रिलिज हुने

कोरोना महामारीको तेस्रो लहर कम हुँदै गएपछि नेपाली निर्माताहरुले धमाधम चलचित्रको प्रदर्शन मिति तय गर्न थालेका छन् । ‘म यस्तो गीत गाउँछु २’ले हलमा दर्शक तान्न सफल भएपछि उत्साहित बनेका निर्माताहरुले आफ्नो चलचित्रको प्रदर्शन मिति तय गर्दै प्रचार पनि सुरु गरेका छन् । यसैबीच, अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि

‘म यस्तो गीत गाउँछु २’को नयाँ गीत ‘पीडा भए नि’

सिनेमा हलमा रिलिज भएको चार दिनपछि ‘म यस्तो गीत गाउँछु २’मा समावेश ‘पीडा भए नि’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्रको कथा बोल्ने यो गीतमा अञ्जु पन्तको स्वर, अर्जुन पोखरेलको संगीत र दिग्गज धौरालीको शब्द छ । यो गीतको भिडियोमा अभिनेत्री पूजा शर्मा फिचरिङ छिन् । चलचित्रमा छायाँ पात्रको

विराटनगरमा ‘फर्स्ट फ्लाएर्स फिल्म अवार्ड’ हुने

विराटनगरमा ‘फर्स्ट फ्लाएर्स फिल्म अवार्ड–२०७९’को आयोजना हुने भएको छ । ओजस फिल्मस् एण्ड इन्टरटेनमेन्टले साइमन फिल्म्स, मुम्बईको डिजाइनमा पहिलोपटक यो अवार्डको आयोजना गर्न लागेको हो । आगामी वर्षको वैशाख २४ गते विराटनगरमा यो अवार्ड हुन लागेको काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । राजधानी बाहिर पनि नेपाली चलचित्रको विकास,

‘म यस्तो गीत गाउँछु २’को ओपनिङ व्यापार कति ?

शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शन भइरहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले बक्स अफिसमा आक्रामक सुरुवात गरेको निर्माणपक्षले दाबी गरेको छ । शुक्रबारदेखि रिलिज भएको यो चलचित्रले दुई दिनमा एक करोड ८० लाख रुपैयाँको ग्रस कलेक्सन गरेको निर्माणपक्षले उपलब्ध गराएको आँकडामा उल्लेख छ । यो चलचित्रले शुक्रबार देशभरका हलमा ७०

‘लप्पनछप्पन २’को ट्रेलरमा सौगातलाई सुपरस्टार लेखेकोमा शिवको असन्तुष्टि !

अभिनेता शिव श्रेष्ठ चार दशकदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय छन् । एकताका पाकिस्तानी चलचित्र क्षेत्रमा समेत राज गरेका शिव आज पनि अभिनयमा उत्तिकै सक्रिय छन् । शिव श्रेष्ठको समेत मुख्य भूमिका रहेको चलचित्र ‘लप्पनछप्पन २’ आगामी शुक्रबार रिलिज हुँदैछ । यो चलचित्रको टिजरमा अभिनेता सौगात मल्ललाई सुपरस्टारको ट्याग दिइएको छ

‘फिक्सन’ फिल्ममाथि भारतीय निर्माताको अर्बौं लगानी

बाहुबली’, ‘तान्हाजी’, ‘केजीएफ’, ‘पुष्पा’जस्ता चलचित्रका कारण भारतमा फिक्सन र काल्पनिक चलचित्रको क्रेज बढेको छ । योसँगै निर्माताहरु अर्बौं लगानीमा फिक्सन चलचित्र बनाइरहेका छन् । निर्माताको ठूलो लगानी यस्तो चलचित्रमा हुँदा दर्शकले यी चलचित्रलाई कसरी लिने हुन् भन्ने विषय पनि उठेको छ । आलिया भट्ट, रणवीर कपूर र अमिताभ बच्चनको मुख्य

‘गंगुबाई काठियावाडी’को बक्स अफिसमा सुखद् सुरुवात

शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउड चलचित्र ‘गंगुबाई काठियावाडी’ले बक्स अफिसमा सुखद् सुरुवात गरेको छ । ट्रेड तथा विश्लेषकहरुको अनुमान विपरीत चलचित्रले सुखद् कमाइ गरेको हो । सञ्जय लीला भन्सालीको निर्देशनमा बनेको यो चलचित्रमा अभिनेत्री आलिया भट्ट केन्द्रीय भूमिकामा छिन् । चलचित्रमा अजय देवगण, शान्तनु महेश्वरी, विजय राजलगायतका कलाकारको पनि मुख्य भूमिका

दिपक र मिंङमाको ‘सुख दुःख’ (भिडियो)

क्रेजी संवाददाता काठमाडौं । जतीन ताम्राकार र मल्लिका राजोपाध्यायको अभिनय रहेको सुख दुखः बोलको गीत सार्वजनिक भएको छ । हाँडी गाउँस्थित फ्रेन्च हाउस गार्डेन रेस्टुरेन्टमा भएको एक कार्यक्रममा उक्त गीतको भिडियो प्रिमियर गरिएको थियो । कार्यक्रममा रेड हर्स प्रोड्क्सनका कानुनी सल्लाकार श्याम रोक्काले शुभकामना व्यक्त गरेका थिए । हाईलाइटस् नेपाल

पथरीशनिश्चरेमा पत्रकारिता तालिम समापन

क्रेजी संवाददाता मोरङ । मोरङको पथरीशनिश्चरेमा आयोजित तीन दिने पत्रकारिता सम्बन्धी तालिम समापन भएको छ । प्रदेश नं. १ का प्रदेश सभा सदस्य कृष्णकुमारी राईको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका १ नम्बर वडाको कार्यबाहक अध्यक्ष रोमान्सि धिमाल, फोनिज १ नम्बर प्रदेश इन्चार्ज समेत रहेका प्रमुख प्रशिक्षक दिपिन राई,
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.