‘पुष्पा’पछि नेपाली बक्स अफिसमा चम्किएनन् साउथ फिल्म

  पुस २ गते नेपाली बक्स अफिसमा रिलिज भएको साउथ चलचित्र ‘पुष्पा’ले धमाका नै मच्चायो । यो चलचित्रले १० करोडभन्दा बढी ग्रस कलेक्सन नेपाली बक्स अफिसमा गरेको बताइन्छ । यो चलचित्र चलेपछि नेपालका हलमा साउथका हिन्दी डब चलचित्र भित्र्याउन वितरकहरु लागिपरेका छन् । विशेषगरी वितरक मनोज राठी र उनको टिमले

निराजन र निशाको ‘म’ जेठ २० मा रिलिज हुने

चलचित्र ‘म’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र आगामी जेठ २० गतेबाट रिलिज हुने निर्माणपक्षले बताएको छ । निर्माण कम्पनी कान्तिपुर फिल्म एकेडेमीका प्रमुख प्रकाश पुरीले वितरक कम्पनीहरु डीसीएन र एफडीसँग रिलिजका लागि सम्झौता गरेको बताए । डीसीएनले काठमाडौंमा र एफडीले मोफसलमा यो चलचित्रको वितरण गर्नेछ । चलचित्र

पल शाह अभिनित चलचित्रका निर्देशक सुदर्शन थापासँग प्रहरीको सोधपुछ

जबर्जस्ती करणीको आरोप लागेका अभिनेता पल साह अभिनित चलचित्र म यस्तो गीत गाउँछुका निर्माता सुदर्शन थापालाई प्रहरीले सोधपुछका लागि बोलाएको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले थापालाई सोधपुछका लागि बोलाएको हो । शनिबार उनीसँग सोधपुछ गरेको र त्यसपछि छाडिएको प्रहरी स्रोतको भनाइ छ । पल शाह अभिनित चलचित्र म

सिरियल : युट्युबमा लोभलाग्दो भ्युज, स्तरीयता कति ?

कुनै समय टेलिभिजनमा कुरेरै सिरियल हेर्नुपर्थ्यो । सिरियल प्रसारण हुने दिन त्यसका पारखी दर्शकहरु नछुटाइ हेर्थे । कसैगरी छुट्यो भने अर्को दिन पुनः प्रसारण छुटाउँदैनथे । ‘हिजोआजका कुरा’, ‘तीतो सत्य’, ‘जिरे खुर्सानी’, ‘मेरी बास्सै’ जस्ता टेलिसिरियलहरु त्यसबेला निकै लोकप्रिय थिए । ‘मेरी बास्सै’ अहिले पनि नियमित प्रसारणमा रहेपनि अन्य सिरियल

प्रहरीसामु आत्मसमर्पण गर्दै पल शाह

जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहले आत्मसमर्पण गर्ने भएका छन् । शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका हुन् । जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी

‘गंगुबाई काठियावाडी’मा आलियाको पारिश्रमिक २० करोड

शुक्रबार रिलिज भएको बलिउड चलचित्र ‘गंगुबाई काठियावाडी’बाट अभिनेत्री आलिया भट्टको प्रशंसा भइरहेको छ । आलियाको काम र चलचित्रको समेत सुखद् समीक्षा छ । सञ्जय लीला भन्सालीले निर्देशन गरेको यो चलचित्रका लागि आलियाले मोटो पारिश्रमिक बुझेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो चलचित्रका लागि आलियाले २० करोड भारु पारिश्रमिक लिएकी छन्

दोस्रो अध्यक्ष कप रनिङ शिल्ड विजेतालाई ५० हजार पुरस्कार तथा सम्मान कार्यक्रम

मधुमल्ला । दोस्रो अध्यक्षकप रनिङ शिल्ड फुटबल प्रतियोगीता २०७८ मा बिजेत बनेको टिमलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ । खेलाडीहरुको खेल कौषलमा थप हौशला बढाउने उदेश्यले मिक्लाजुङ वडा नं. ५ का युवा समाजसेवी तथा व्यवसायी शंकर बजगाईले उपाधी जित्न सफल वडा नं. ५ को टिमलाई नगद रु

पथरीमा पत्रकारिता तालिम– प्रदेश सांसद राईद्वारा एमसीसीको विरोध

क्रेजी संवाददाता मोरङ । प्रदेश नम्बर १ सभा सदस्य कृष्णकुमारी राईले अमेरिकन च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसोधन नगरी पास गर्न नहुने बताएकी छन् । मोरङको पथरीशनिश्चरे नगरमा सुक्रबार आयोजित आधारभूत पत्रकारिता तालिम उद्घाटन कार्यक्रममा बोल्दै १ नम्बर प्रदेश सांसद राईले सो कुरा बताएकी हुन् । एमसीसी सम्झौताको बुँदाहरु राष्ट्रघाति भएको भन्दै

पथरीशनिश्चरे ४ मा बाख्रा / बंगुर पालक सीप विकास तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे ४ मा लघु उद्यम सृजनाका लागि बाख्रा÷बंगुर पालक सिप विकास तालिम सञ्चालन गरिएको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरको लघु उद्यम शाखाको आयोजनामा सञ्चालित ५ दिने तालिमको ४ नम्बर वडाध्यक्ष गोविन्दवहादुर भण्डारीले उद्घाटन गर्दै वडाबासीलाई उद्यमी बन्ने कुरामा लागिपर्न

लेटाङमा नग्न अवस्थामा बालिकाको शव फेला विद्यार्थी र स्थानीयद्वारा प्रदर्शन (भिडियो सहित)

क्रेजी संवाददाता लेटाङ । मोरङको लेटाङ नगरपालिकाकी ११ वर्षीया करुणा राई मृतअवस्थामा फेला परेपछि विद्यार्थीहरु र स्थानीयले विरोध प्रदर्शन गरेका छन् । स्थानीय लालझोडा सामुदायिक वनको जंगलमा खाल्डो खनेर गाडिएको अवस्थामा करुणको शव भेटिएपछि हत्यारालाई पक्राउ गरि कडा भन्दा कडा सजाय दिन माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । विद्यालयबाट
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.