च्यासललाई हराउँदै सातदोबाटो तेस्रो स्थानमा

पहिलो पटक शीर्ष डिभिजनमा खेलिरहेको सातदोबाट युथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा रेलिगेसनमा परिसकेको च्यासल युथ क्लबलाई १–०ले पराजित गरेको छ । यो नतिजासँगै नवप्रवेशी सातदोबाटोले ए डिभिजनमा सुखद अन्त्य गरेको छ । एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा सातदोबाटोलाई जित दिलाउन विदेशी खेलाडी अजयी मार्टिन्सले एक

फ्रेण्ड्स र हिमालयन शेर्पाले बराबरी खेल्दै लिग सकाए

हिमालयन शेर्पा क्लब र फ्रेण्ड्स क्लबले बराबरी खेल्दै शहीद स्मारक ‘ए’ डिभिजन लिगको अन्त्य गरेका छन् । बिहीबार दशरथ रंगशालमा भएको खेलमा हिमालयन शेर्पा र फ्रेण्ड्सले १–१ को बराबरी खेलेका हुन् । खेलको ७४औं मिनेटमा फ्रेण्ड्सले आत्मघाती गोलमार्फत् पहिले अग्रता लिएको थियो । रोनेल एन्थोनीको फ्रिकिक प्रहारलाई रोक्न खोज्दा हिमालयन

‘विक्रम वेधा’मा सैफको यस्तो लुक्स

सर्वाधिक चर्चामा रहेको साउथ चलचित्रको हिन्दी रिमेक ‘विक्रम वेधा’मा अभिनेता सैफअली खानको फस्टलुक सार्वजनिक गरिएको छ । जनवरीमा अभिनेता ऋतिक रोशनको जन्मदिनको अवसरमा उनको फस्टलुक सार्वजनिक गरिएको थियो । अब निर्माणपक्षले सैफअली खानको फस्टलुक रिलिज गरेको छ । चलचित्रमा सैफ ‘विक्रम’को भूमिकामा छन् । एक्सन क्राइम थ्रिलर जनरामा तयार भएको

आईसीसी टी–२० क्रिकेटमा कुशल भुर्तेल र सन्दीप लामिछानेसहित चार खेलाडीले शीर्ष सयमा स्थान बनाएका छन् । नेपालका फास्ट बलर अविनाश बोहराले भने पहिलो पटक शीर्ष सयमा स्थान बनाएका हुन् । आईसीसीले बुधबार सार्वजनिक गरेको खेलाडी वरियता सूचीमा कुशल भुर्तेल ब्याटिङ तर्फको वरियतामा २६ स्थान सुधार गर्दै ३९ औं स्थानमा उक्लिएका

म्यानचेष्टर युनाइटेड र एट्लेटिको मड्रिडको बराबरी

युरोपियन च्याम्पियन्स लिग अन्तर्गतबुधबार भएको अन्तिम १६ को पहिलो लेगको खेलमाइंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पानिस क्लब एटलेटिको मड्रिडले १–१ को बराबरी खेलेको छ । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका एन्थोनी एलांगाले खेल सकिन १० मिनेट अघि गोल गरेपछि युनाइटेडले एट्लेटिकोलाई उसैको मैदानमा बराबरीमा रोकेको हो । जाओ फेलिक्सले

एलपीएल : विद्या भूषण सेमिफाइनलमा

विद्या भूषण धनगढीमा जारी धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा विद्या भूषण गेटा र लिटल फ्लावर स्कुल विजयी भएका छन् । विद्या भूषणले स्टेपिङ स्टोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । विद्या भूषणको जित पछि लिटल फ्लावर उपाधि

विश्वकप छनोट : यूएईविरुद्ध नेपालले फिल्डिङ गर्दै

आइसीसी टी–२० विश्वकप छनोटको निर्णायक खेलमा नेपालले मंगलबार यूएईसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमेरात रंगशालामा नेपालले टस हारेर पहिले फिल्डिङ गर्दैछ । नेपाली टोलीमा मंगलबार एक जना खेलाडी परिवर्तन गरिएको छ । कुशल मल्लको स्थानमा अलराउन्डर विवेक यादवले टिममा स्थान बनाएका छन् । विश्वकप छनोट ग्लोबल क्वालिफायर ए अन्तर्गत

यी ब्रान्डको प्रचार नगर्ने बलिउड अभिनेत्री लारा दत्ताको घोषणा

बलिउड अभिनेत्री लारा दत्ताले स्वास्थ्यलाई हानि पुराउनु कुनै पनि ब्रान्डको प्रचारप्रसार नगर्ने घोषणा गरेकी छन् । उनले सेनेटरी नेप्किन, मदिरा र सुर्तीजन्य ब्रान्डको प्रचारप्रसार नगर्ने खुलाएकी हुन् । उनले यी उत्पादन आफूले प्रयोग गर्न नसक्ने भएकाले पनि यसको प्रचार नगर्ने जनाएकी छन् । लारा कैयौं विज्ञापनमा देखिइसकेकी छन् । जसमा

‘ठग’ सुकेशको सूचीमा सारा र जान्ह्वी पनि, दिएका थिए महँगा उपहार

२०० करोडको ठगी आरोपमा सुकेश चन्द्रशेखर सम्बन्धि नयाँ खुलासा भएका छन् । नयाँ जानकारीका अनुसार सारा अली खान पनि सुकेशको निशानामा थिइन् । प्रवर्तन निर्देशनालयको अनुसन्धानमा सार्वजनिक भए अनुसार सुकेश चन्द्रशेखरले ज्याकलिन फर्नान्डिस, नोरा फतेहीका साथै अन्य तीन नायिकाको नाम लिएका थिए । यसमा सारा अली खान, जान्ह्वी कपुर र

‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक

चलचित्र ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंको कुमारी हलमा कार्यक्रमको आयोजना गरी दिनेश पाल्पालीको निर्देशनमा बनेको यो चलचित्रको तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नवीन लम्साल र रविन तामाङको मुख्य भूमिका छ । यो चलचित्र चैत
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.