दोषी भए सजाय भोग्न तयार छु : पल शाह

नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई जबरजस्ती करणी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्रहार भएको दाबी गरेका हुन् । उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम

जयनन्द लामा : कलाकारिताको ‘सिंगो प्याकेज’

अग्रज लोक गायक तथा कलाकार जयनन्द लामाको बुधबार बिहान ६६ वर्षको उमेरमा निधन भयो । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, कौशलटारस्थित आफ्नै घरअगाडि उनी मृत फेला परेका थिए । दूध पु¥याउन आउने व्यक्तिले उनलाई गाडीमा लडेको अवस्थामा देखेपछि परिवारलाई खबर गरेका थिए । जयनन्द लामाको निधनले यतिबेला नेपाली सांगीतिक क्षेत्रसँगै चलचित्र क्षेत्र

पल शाहविरुद्ध किटानी जाहेरी

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ । एक गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जानकारी दिएको छ । यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो ।एउटा म्यूजिक

कलाकार लामाको निधनप्रति राष्ट्रपतिबाट दुःख व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले लोक गायक तथा कलाकार जयनन्द लामाको निधनमा दुःख व्यक्त गरेकी छन् । बुधबार ट्वीट गर्दै राष्ट्रपति भण्डारीले कलाकार लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको उल्लेख गरेकी छन् । उनले भनेकी छन्, ‘प्रसिद्ध लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो

लिपिस्टिकको निशानलाई ‘लभ बाइट’ भनेपछि उर्वशी आक्रोशित

बलिउड अभिनेत्री उर्वशी रौतेला आफ्नो सुन्दरता र फेसनका कारण चर्चामा रहन्छिन् । उर्वशीको बोल्ड छविले इन्टरनेटमा हंगामा मच्चाइरहेको पनि हुन्छ । यसैबीच, उर्वशी केही दिनअघि विमानस्थलमा भेटिंदा उनको गर्धनमा लागेको निशान पापाराजीको क्यामेरामा कैद भयो । यसपछि मिडियामा उर्वशीको ‘लभ बाइट’ भन्दै तस्वीरहरु भाइरल भए । समाचार सार्वजनिक भएपछि उर्वशीले

वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खुलाउन पहल गर्ने मन्त्री थापाको प्रतिबद्धता

क्रेजी संवाददाता पथरी । १ नं. प्रदेशको वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाले वैज्ञानिक वन ब्यबस्थापन कार्यविधि खुलाउन पहल गर्ने बताएका छन् । बुधबार गृह नगर मोरङको पथरी शनिश्चरे नगरपालिकामा अवस्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहले मन्त्री थापालाई बधाई सहित सम्मान गरेको थियो । मन्त्री थापालाई सम्मान तथा वैज्ञानिक

पथरीशनिश्चरे नगरद्वारा १६ योजनाको निरन्तरतामा जोड

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेको हिउँदे अधिवेशनका रुपमा मंगलबार सम्पन्न १० औं नगरसभामा अनुमोदन भएका विषयमा बुधबार पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अध्यक्षताको पत्रकार सम्मेलनमा प्रवक्ता यामप्रसाद गुरागाईंले विज्ञप्ति वाचन गर्दै विभिन्न योजना तथा कार्यक्रमबाट बचेको १ करोड ३९ लाख रुपैयाँबाट

भागवत गीताको श्लोक भन्दै आलियाले दिइन् कंगनालाई जवाफ

अभिनेत्री आलिया भट्ट अभिनित चलचित्र ‘गंगुबाई काठियावाडी’ शुक्रबारदेखि प्रदर्शन हुँदैछ । यो चलचित्रका लागि निर्देशक सञ्जय लीला भन्सालीले २०० करोड भारु लगानी गरेका छन् । चलचित्रको विषयवस्तुलाई लिएर विरोध पनि भइरहेको छ । विरोधकाबीच अभिनेत्री कंगना रनावतले आलियाको अभिनय र स्टारडममाथि नै प्रश्न उठाएकी थिइन् । कंगनाले शुक्रबार २०० करोड

आगामी सिजन एम्बाप्पे म्याड्रिड आउनेमा रियल ढुक्क

फ्रान्सका स्टार खेलाडी किलियान एम्बाप्पेलाई अनुबन्ध गर्नेमा रियल म्याड्रिड ढुक्क रहेको र सिजनको अन्त्यमा यसको औपचारिक घोषणा गर्ने क्लबको तयारी रहेको गोल डटकमले जनाएको छ । एम्बाप्पे गत सिजन नै रियल जान चाहन्थे । यसका लागि उनले प्रयास पनि नगरेका होइनन् । तर उनी हाल आबद्ध रहेको पेरिस सेन्ट जर्मेनले

यी १६ वर्षीय भारतीय जसले चेसका विश्व च्याम्पियनलाई हराए

१६ वर्षीय रमेशबाबुप्रज्ञानानन्दले विश्व नम्बर १ म्याग्नस कार्लसनलाई एयरथिंग्स मास्टर्समा स्तब्ध बनाएका छन् । ‘प्रग’ भनेर चिनिने प्रज्ञानान्दविरुद्ध कार्लसनले थुप्रै गल्ती गरेका थिए जसको भरपुर फाइदा भारतीय युवाले उठाए । ५ पटकका विजेताले खेलमा फर्कने प्रयास गरे पनि प्रज्ञानानन्दले उनलाई त्यसको कुनै मौका दिएनन् । र, प्रतियोगितामा चर्चित जीत हासिल
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.