नेपाल टी–२० विश्वकपमा पुग्न असफल

  नेपालको टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ । ८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा मंगलबार युएईविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुवैमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन । युएईविरुद्ध १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा

नक्कली जुँगा लगाउनुपर्ने विषयमा राजेशको तर्क

अभिनेता राजेश हमालले चलचित्र ‘फर्की आऊ’का लागि कपाल काट्दा ठूलै चर्चा भयो । कारण, त्यसअघिका चलचित्रमा राजेशले प्रहरीको भूमिका निभाउँदा समेत कपाल काट्न मानेका थिएनन् । राजेशले लामो कपाल पालेर प्रहरीको भूमिकामा देखिंदा कैयौंपटक आलोचना पनि भएको थियो । तर कपाललाई प्रिय मान्ने उनले भूमिकाअनुसार आफूलाई परिवर्तन गर्ने कोशिश गरेनन्

सानो उमेरमै गायनमा लोभलाग्दो सफलता पाउँदै

नेपाली सांगीतिक क्षेत्रमा बालगायक–गायिकाहरुले पनि राम्रै चर्चा पाउने गरेका छन् । यसअघि प्रेम परियार, कमला घिमिरे, अशोक दर्जी लगायतले सानो उमेरमै सांगीतिक क्षेत्रमा राम्रो चर्चा पाइसकेका छन् । यतिबेला पनि केही बालगायक–गायिकाहरुले सांगीतिक क्षेत्रमा राम्रो चर्चा कमाइरहेका छन् । त्यसमध्ये कोही रियालिटी शोबाट चर्चामा आएका छन् भने कोही लाइभ दोहोरीका

निखिल र सलोनपछि सारालाई अनमोलको आशा !

अभिनेत्री सारा सिर्पालीको विषयमा चलचित्रकर्मीको टिप्पणी एउटै छ, चल्नुपर्ने नायिका हुन् तर सकिनन् । अभिनय र सुन्दरता दुवैमा अब्बल यी अभिनेत्रीलाई चलचित्र क्षेत्रमा ‘लक’ लागिरहेको छैन । उनीसँगै आएका अन्य अभिनेत्रीहरु निरन्तर अगाडि बढिरहँदा साराको करिअर भने सुखद् बन्न सकेको छैन । अभिनेता निखिल उप्रेतीसँग ‘रुद्र’ र ‘पिंजडा ब्याक अगेन’मा

कुनैबेला म बस्ने घर जत्रो अहिले मेरो बाथरुम छ : नवाजुद्दीन सिद्दिकी

बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकीले केही समयअघि मुम्बईमा आलिशान घर बनाए । उनले यो घरलाई आफ्नो सपनाको घर भनेका छन् । उनी अहिले आफ्नो सपनाको घरमा बसोबास गर्न थालेका छन् । हालै मात्र भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा नवाजुद्दीनले आफ्नो नयाँ घर र सपनाको विषयमा कुरा गरेका छन् । ‘नवाब’ नाम राखिएको नवाजुद्दिनको

राज कुन्द्रा पोर्नोग्राफी मुद्दा : ४ फरार आरोपी पक्राउ

मुम्बई प्रहरीको क्राइम ब्रान्चले गत वर्षको फ्रेबुअरीको पोर्नोग्राफी मुद्दामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ । यीमध्ये तीन जना आरोपीलाई वेब सिरिजको सुटिङका क्रममा एक अभिनेत्रीलाई बलात्कारको आरोप लागेको छ । भारतीय न्युज एजेन्सी एएनआईले रिपोर्टअनुसार सन् २०२२ को फ्रेबुअरी २२ मा राज कुन्द्रा पोर्नोग्राफी मुद्दाका चार फरार

विजय र रश्मिकाको बिहे चर्चा

साउथ चलचित्रका अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दानाबीच विवाह हुन लागेको खबर भारतीय सञ्चारमाध्यममा छाइरहेको छ । हुन त रश्मिका र विजयले यो विषयमा केही पनि बताएका छैनन् । तर यो वर्ष उनीहरुले विवाह गर्न लागेको खबर भने सार्वजनिक भएको छ । विजय र रश्मिका केही महिनादेखि मुम्बईमा नै

नेपाली दर्शकमा ‘नागिन’ सिरियलको ‘क्रेज’

चर्चित भारतीय सिरियल ‘नागिन’लाई नेपाली दर्शकहरुले पनि निकै रुचाएको देखिन्छ । यो सिरियलको नेपाली दर्शकमा कति ‘क्रेज’ छ भन्ने बुझ्न युट्युब ट्रेन्डिङको सूची हेरे पुग्छ । ‘नागिन’का तीनवटा भाग युट्युबको नेपाल ट्रेन्डिङको टप १० भित्र छन् । ‘नागिन ६’को पहिलो भाग नेपालको युट्युब ट्रेन्डिङको ४ नम्बरमा छ । यस्तै ‘भाग

टी–२० विश्वकप ग्लोबल क्वालिफायर : नेपालले आज क्यानडासँग खेल्दै

ओमानमा जारी आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ए अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेल क्यानडासँग खेल्दैछ ।खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली सयम अनुसार अपराह्न ३ः४५ बजे सुरु हुनेछ । यसअघि दुई खेल जितिसकेको नेपालले क्यानडालाई पराजित गरेमा समूह विजेता बन्दै सेमिफाइनल पुग्नेछ । नेपालले पहिलो खेलमा घरेलु

भ्यालेन्सियाविरुद्ध बार्सिलोनाको शानदार जित, उवामेयाङको ह्याट्रिक

जनवरी ट्रान्सफर विन्डोमा आर्सनलबाट फ्रि एजेन्टमार्फत् बार्सिलोनामा अनुबन्धित भएका पिएर्रे एमरिक उवामेयाङको ह्याट्रिक मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा भ्यालेन्सियालाई ४–१ ले पराजित गरेको छ । भ्यालेन्सियाविरुद्ध बार्सिलोनाको शानदार जितमा फ्रेन्की डे जोङले पनि एक गोल गरे । भ्यालेन्सियाका कार्लोस सोलरले एक गोल फर्काए । आइतबार राति भएको यस खेलपछि २४
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.