नीता र हरिहरले ‘ह्रस्व दीर्घ’ बनाउने

अभिनेत्री नीता ढुंगाना र ज्योतिष तथा कलाकार हरिहर अधिकारीबीचको प्रेम सम्बन्ध अब नयाँ रहेन । सार्वजनिक रुपमा प्रेम सम्बन्ध स्वीकार नगरेपनि यो जोडी केही वर्षदेखि एकअर्काको प्रेममा छ । यो जोडीले चलचित्र बनाउने चर्चा पनि बेला बखत चलिरहेको हुन्छ । यसैबीच नीता र हरिहरले चलचित्र ‘ह्रस्व दीर्घ’ नामक चलचित्र बनाउने

‘प्रेमगञ्ज’मा बेनिशाको बोल्ड लुक्स

नायिका बेनिशा हमाललाई ‘मैना’को रुपमा प्रस्तुत गर्दै फिल्म ‘प्रेमगञ्ज’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले भ्यालेन्टाइन्स डेको दिन पारेर बेनिशाको बोल्ड लुक्स सार्वजनिक गरेको छ । परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमगञ्ज’ आउँदो जेठमा सार्वजनिक गर्ने निर्माण टिमको लक्ष्य छ । यही लक्ष्यअनुसार हाल पोस्ट प्रडक्सनको

रेखा थापाले गरिन् अदालती विवाह

अभिनेत्री रेखा थापाले विवाह गरेकी छन् । उनले इजरायल बस्दै आएका जाजरकोटका बलराम शाहीसँग केही दिनअघि कोर्ट म्यारिज गरेको स्रोतले बताएको छ । नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखा थापाको यो दोस्रो विवाह हो । यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक जीवन १० वर्षअघि सम्बन्धविच्छेदमा टुंगिएको थियो । रेखा र शाही

अजयको ओटीटी डेब्यु ‘रुद्र’को ट्रेलर सार्वजनिक

बलिउड अभिनेता अजय देवगणको ओटीटी डेब्यु वेब सिरिज ‘रुद्रः द एज अफ डार्कनेस’को ट्रेलर रिलिज भएको छ । बहुप्रतिक्षित यो वेब सिरिजको ट्रेलर सोमबार सार्वजनिक गरिएको हो ।डिज्ने प्लस हटस्टारबाट स्ट्रिमिङ हुने ‘रुद्र’बाट अजयले ओटीटीमा डेब्यु गर्दैछन् । क्राइम थ्रिलर यो सिरिजमा अजय देवगणका साथै राशि खन्ना, ईशा देवल, अतुल

दोस्रो अध्यक्ष कप रनिङ सिल्ड फूटबल प्रतियोगिताको फाइनलमा वडा न -१ 

मिक्लाजुङ ।  मोरङको मिक्लाजुङ गाउँपालिकामा जारी दोस्रो अध्यक्षकप रनिङ शिल्ड फुटबल प्रतियोगिताको सोमबारको खेलमा वडा नं-९ लाई १–० को अन्तरले हराउँदै वडा नं- १ प्रतियोतिाको फाइनल प्रवेश गरेको छ ।   सोमबारको खेल सुरुवात बाट नै निक्कै आक्रमक बनेको थियो । खेलको पहिलो हाफ गोल रहित बराबारीमा सकिएता पनि मध्यान्तर

दोस्रो अध्यक्ष कपको सेमीफाइनलमा वडा न- ७

मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा जारी दोस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको आइतबारको खेलमा वडा नं- २ लाई ट्राइब्रेकर ४–३ गोलको अन्तरले हराउँदै वडा नं-७ प्रतियोतिाको सेमीफाइनल प्रवेश गरेको छ । खेल दुबै टिम बाट निक्कै आक्रमक रहेता पनि बलले जाली चुम्न भने सकेन । निर्धारित समय सम्म दुबै

पथरीशनिश्चरे १० मा निःशुल्क पशु उपचार शिविर

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नम्बर १० मा निःशुल्क पशु उपचार शिविर सञ्चालन गरी ४ हजार ९ सय ७७ पशुपंक्षीको उपचार तथा औषधि वितरण गरिएको छ । नगरको पशुपंक्षी शाखाको आयोजनामा सम्पन्न शिविरमा ३ सय २० घरधुरीका २ सय ८४ गाई÷भैंसी, १ हजार १ सय ८ बाख्रा,

अपाङ्गता भएकाहरुका लागि ब्लाङ्केट वितरण

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नम्बर १० मा अपाङ्गता भएकाहरुका लागि ब्लाङ्केट वितरण गरिएको छ । वडाको ५० हजार रुपैयाँको अपाङ्गता लक्षित बजेटमा संगम अपाङ्गता मिलिजुली समूहको सहभागितामा ९० जनालाई एक एक वटा ब्लाङ्केट वितरण गरिएको हो । कार्यपालिका सदस्य मैनादेवी फूयल आचार्य, वडा सदस्य मनकुमारी विश्वकर्मा, अपाङ्गता

एमाले नेता महेश बस्नेतलाई मोरङ इन्चाज पौडेलको प्रश्नैप्रश्न

मोरङ– एमाले पोलिटब्युरो सदस्य तथा युवा संघ इन्चार्ज महेश बस्नेतले पार्टी संगठन बिभाग प्रमुख खगराज अधिकारीलाई कारवाहीको माग राखी फेसबुकमा स्टाटस लेखेपछी युवा संघ केन्द्रिय सचिवालय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज नवीन पौडेलले आफ्नो फेसबुकमा नेता बस्नेतलाई प्रश्न गर्दै पार्टीले आफू र बस्नेतलाई कारवाही गर्नु भन्दै माग गरेका छन ।

चिर्पट प्रहार गरेर छोराले गरे आमाको हत्या

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारीमा छोराले दाउराको चिर्पट प्रहार गरेर आफ्नै आमाको हत्या गरेका छन् । उर्लाबारी नगरपालिका – ४ आईतबारेमा अवस्थित घरमै आइतबार बेलुका ४ ः ३५ बजेतिर घरायसी विवादका क्रममा ३५ वर्षीय गंगाप्रसाद भण्डारीले आमा ७० वर्षीया चन्द्रमाया भण्डारीलाई दाउराको चिर्पटले प्रहार गरेका थिए । गम्भिर घाईते
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.