उज्यालो उर्लाबारी सुरक्षित उर्लाबारी अभियान
क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले सञ्चालन गरेको ‘उज्यालो उर्लाबारी सुरक्षित उर्लाबारी’ अभियान अन्र्तगत मंगलबार उर्लाबारी–३ चन्दनेमा सडक बत्ती विस्तार गरिएको छ । थापाचौकदेखि चन्दने जोड्ने सडकको २८ स्थानमा सडक बत्ती जडान गरिएको हो । सडक बत्तीको उद्घाटन उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै


