दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा वडा नं- १ ले सेमीफाइनल प्रवेश गर्‍यो 

लङसिङ श्रेष्ठ मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा जारी दोस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको शनिबारको खेलमा वडा नं। ८ लाई २–० को गोल अन्तरले हराउँदै वडा नं- १ प्रतियोतिाको सेमीफाइनल प्रवेश गरेको छ । शनिबारको खेल सुरुवात बाट नै निक्कै आक्रमक बनेका वडा नं- ८ ले केही राम्रा अवसर

उर्लाबारी-२ मा सडक कालोपत्रे निर्माणको काम धमाधम

क्रेजी संवाददाता उर्लाबारी ।  उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर(२ मा सडक कालोपत्रेको काम धमाधम भैरहेको छ । उर्लाबारी-२ को तल्लो भाग केर्खालीचौक देखी वडा कार्यालय जोड्ने सडकमा यतिबेला कालोपत्रे निर्माणको काम संचालन भइरहेको वडा कार्यालयले जनाएको छ । आगामी असार १५ सम्ममा निर्माणकार्य सम्पन्न् गर्ने २८ लाख ५६

वडा नम्बर ८ मा अनेम संघको गठन, अध्यक्षमा शान्ता

क्रेजी संवाददाता पथरीशनिश्चरे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को अखिल नेपाल महिला संघ पथरीशनिश्चरे वडा नं. ८ कमिटी चयन भएको छ । शनिबार भएको विस्तारीत बैठकले शान्ता मगर योङहाङको अध्यक्षतामा ३१ सदस्य समिति चयन हुनुभएको हो । यसैगरी समितिमा उपाध्यक्ष गोमा कार्की, सचिव रिना गुरुङ, उप–सचिवमा अन्जु माझी र लिलादेवी

युएईले नेपाललाई दियो १९३ रनको लक्ष्य

चार देशीय टी–२० सिरिजको दोस्रो खेलमा नेपालले युएईबाट १९३ रनको लक्ष्य पाएको छ । ओमानको मस्कटस्थित अल अमरेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनाएको हो । युएईका ओपनर चिराग सुरीले ५३ बल खेल्दै ५ चौका र ५ छक्का मद्दतमा अविजित रहँदै

लता मंगेशकरको बायोपिक बनाउन निर्देशकबीच प्रतिस्पर्धा

  भारतीय ‘स्वर कोकिला’ लता मंगेशकरको निधनपछि उनको बायोपिक बनाउन बलिउडका तीन प्रख्यात निर्देशकबीच प्रतिस्पर्धा सुरु भएको छ । लताको निधनपछि आनन्द एल राय, ओमप्रकाश मेहरा र सञ्जयलीला भन्सालीले बायोपिकमा चासो देखाएपछि उनीहरूले उनको बायोपिकको स्वामित्व आफ्नो बनाउन दौडधूप सुरु गरेका छन् । सञ्जय १० वर्षअघिदेखि लताको बायोपिक बनाउने सोचमा

जब सपनामा श्रीकृष्णले अनमोललाई ‘बेष्ट अफ लक’ भने‘

अभिनता अनमोल केसीले अभिनय गरेको चलचित्र ‘ए मेरो हजुर ४’को शीर्ष गीत शुक्रबार सार्वजनिक गरियो । चलचित्रको शीर्ष गीतमा ‘ए मेरो हजुर’मा समावेश ‘फूलको थुंगा हौं कि’ बोलको हुक लाइन समावेश गरिएको छ । ‘ए मेरो हजुर’मा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री झरना थापाले अभिनय गरेका छन् । चलचित्र

वसन्तले आरोप प्रमाणित गर्न सक्नुपर्छ, नत्र मानहानीको मुद्दा दायर गर्छु : महेश खड्का

संगीतकार महेश खड्काले चर्चामा आउनका लागि संगीतकार वसन्त सापकोटाले आफूमाथि संगीत चोरीको आरोप लगाएको दाबी गरेका छन् । कानुनी रुपमा आरोप प्रमाणित गरेर देखाए आफू सजाय भोग्न तयार रहेको खड्काको भनाइ छ । आरोप प्रमाणित गर्न नसके मानहानीको मुद्दा दायर गर्न सक्ने समेत उनले बताए । अहिले ट्रेन्डिङमा रहेको गीत

‘ए मेरो हजुर ४’को शीर्ष गीतमा रोमान्टिक मुद्रामा अनमोल र सुहाना

वैशाख १ गते रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ४’को शीर्ष गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंको वान सिनेमाजमा आयोजित कार्यक्रममा चलचित्रको शीर्ष गीत सार्वजनिक गरिएको हो । गीतमा ‘ए मेरो हजुर’मा समावेश ‘फूलको थुंगा हौ कि’ बोलको हुक लाइन समावेश गरिएको छ । संगीतकार कल्याण सिंहले हुक

टी– २० शृङ्खला : यूएईविरुद्ध खेल्दै नेपाल

चारदेशीय टी– २० शृङ्खलाको दोस्रो खेलमा आज शनिबार नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध मैदान उत्र्दैछ । शृङ्खलाको पहिलो खेलमा आयोजक ओमानलाई पराजित गरेको नेपाल यूएईविरुद्ध मैदान उत्रँदा आफ्नो जित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । ओमानको मस्टकस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि

रियललाई पछ्याउँदै सेभिया

स्पेनिस ला लिगामा शुक्रबार राति भएको खेलमा सेभियाले इल्चेलाई २–० गोलले हरायो । जितसँगै दोस्रो स्थानमा रहेको सेभियाले रियलसँगको दुरी तीन अंकले घटाएको छ । सेभियाको जितमा अलेसान्द्रो गोमेज र राफा मिरले गोल गरे । पाहुना टोलीलाई खेलभर दबाबमा राखेपनि सेभियाले दुवै गोल दोस्रो हाफमा गरेको थियो । ७०औँ मिनेटमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.