सम्झनामा लता मंगेशकर : ३६ भाषामा ५० हजार गीत रेकर्ड

भारतकी प्रख्यात गायिका लता मंगेशकरको आइतबार बिहान निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा लताको ९२ वर्षको उमेरमा निधन भएको हो । लतालाई जनवरी ८ तारिखमा कोरोना पोजिटिभ देखिएको थियो । कोरोना र निमोनिया भएपछि लताको २९ दिनसम्म अस्पतालको आईसीयूमा उपचार भएको थियो । करिब पाँच दिनअघि

भूमि सम्बन्धी सम्पूर्ण समस्याको एकैसाथ समाधान प्रक्रिया अघि बढाइने

क्रेजी संवाददाता पथरी । भूमी आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले भूमि सम्बन्धी सम्पूर्ण समस्याको एकैसाथ समाधान प्रक्रिया अघि बढाइने बताउनुभएको छ । उहाँले शनिबार मोरङको पथरी शनिश्चरे नगरपालिकाम नगरका राजनीतिक दलका प्रतिनिधि सम्मिलित आयोगको सहयोग एवम समन्वय समितिसङ्ग छलफल गर्ने क्रममा सो कुरा बताउनु भएको हो । उहाँले जोतभोग एउटाको

नेकपा एकीकृत समाजवादीको कमिटी गठन

क्रेजी संवाददाता इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं. ६ मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को वडा कमिटी गठन भएको छ । साविकमा मधेसा गाविस रहेको उक्त वडामा दुर्गानारायण चौधरी(लालु)को अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन भएको हो । यो वडा प्रदेश नं.१ का पूर्वमुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य

नेत्र र घनश्यामलाई कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार

क्रेजी संवाददाता विराटनगर । सञ्चारकर्मीद्वय नेत्र पी अधिकारी र घनश्याम भण्डारी कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी मोरङद्वारा आयोजित कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले ११ हजार १११ राशी सहित पत्रकारद्वयलाई पुरस्कृत गरेका हुन् । घनश्याम

‘ह्यारीकी प्यारी’को सेटमा साम्राज्ञी

केही साताअघि छायांकन सुरु भएको चलचित्र ‘ह्यारीकी प्यारी’को सेटमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि पुगेकी छन् । चलचित्रको शुभसाइतमा साम्राज्ञी उपस्थित थिइनन् । चलचित्रका मुख्य कलाकार जितु नेपालका केही दृश्यको छायांकन गरिएको थियो । तर, जितुले सार्वजनिक गरेको नयाँ तस्वीरमा उनी साम्राज्ञीसँगै देखिएका छन् । चलचित्रमा कलाकार विजय बरालको पनि

धिरजलाई एकपछि अर्को फिल्मको अफर

  अभिनेता धिरज मगरले आफ्नो करिअरको दोस्रो चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन सकाएको लामै समय भयो । यो चलचित्र रिलिजको पर्खाइमा रहेको बेला उनले अर्को चलचित्र ‘बाबरी’को छायांकन सकाएका छन् ।धिरजलाई लिएर चलचित्र बनाउन चाहने मेकरहरुले उनलाई अफर गरिरहेका छन् । एकपछि अर्को चलचित्रको अफर आइरहँदा धिरज अन्योलमा पनि

दर्जन गीत गाएपछि ‘नेपाल आइडल ४’मा किन गइन् बेनिशा पौडेल ?

गायिका बेनिशा पौडेलको स्वरमा केही गीत सफल छन् । उनले गाएका ‘पर्दैन पर्दैन मलाई फकाउन’, ‘आँखैमा’, ‘तिम्रो माया’, ‘सम्बन्ध’, ‘मन्द मन्द’ लगायतका गीत चर्चित छन् । दर्जन बढी गीत गाइसकेकी बेनिशालाई नेपाली सांगीतिक क्षेत्रका सफल संगीतकारहरुले पनि पत्याएका छन् । तर बेनिशालाई भने आफूलाई स्रोता–दर्शकले अपेक्षा गरेअनुसार नचिनेको महसुस भइरहेको

सञ्जय लीला भन्सालीको ‘गंगुबाई काठियावाडी’को ट्रेलर सार्वजनिक

बलिउड निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीको बहुचर्चित चलचित्र ‘गंगुबाई काठियावाडी’को ट्रेलर रिलिज भएको छ । अभिनेत्री आलिया भट्टको प्रमुख भूमिका रहेको यो चलचित्रको ट्रेलर शुक्रबार सार्वजनिक गरिएको हो । ट्रेलर रिलिज भएसँगै ‘गंगुबाई काठियावाडी’लाई लिएर दर्शकहरु उत्साहित देखिएका छन् । चलचित्रमा आलियाका साथै अजय देवगण पनि मुख्य भूमिकामा छन्

दीपिकाको पहिरनको प्रश्न सोध्दा कंगना आक्रोशित

बलिउड अभिनेत्री कंगना रनौट विवादमा आइरहन्छिन् । आफ्नो अभिव्यक्तिका कारण बारम्बार विवादमा आउने कंगना अब डिजिटल दुनियाँमा पनि प्रवेश गर्दैछिन् । उनी एलटी बालाजी र एमएक्स प्लेयरले निर्माण गर्न लागेको विवादित रियालिटी शो ‘लक अप’ होस्ट गर्ने तयारीमा छन् । यो शोको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कंगना आक्रोशित

अमिताभले २३ करोडमा बेचे दिल्लीको घर

बलिउड अभिनेता अमिताभ बच्चनले दिल्लीमा रहेको आफ्नो पुर्ख्यौली घर बेचेका छन् । दिल्लीमा पिता हरिवंश राय बच्चन र आमा तेज बच्चन बसेको घर अभिताभले २३ करोड भारुमा बेचेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अमिताभको दिल्लीको घरको नाम सोपान थियो । गुल्मोहर पार्कमा रहेको घर अमिताभले महंगो मूल्यमा किन बेचे भन्ने
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.