‘एक भिलेन रिटर्न्स’मा जोन अब्राहमको पारिश्रमिक २१ करोड

बलिउड अभिनेता जोन अब्राहमको पछिल्लो चलचित्र ‘सत्यमेव जयते २’ बक्स अफिसमा असफल सिद्ध भयो । तर, यो चलचित्र असफल भएपनि जोन अब्राहमको पारिश्रमिक भने बढिरहेको छ । यशराज ब्यानरको निर्माणमा बनेको चलचित्र ‘पठान’का लागि जोनले २० करोड भारु पारिश्रमिक बुझेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो चलचित्रमा उनी खलनायकको भूमिकामा

सामन्थालाई यशराज ब्यानरबाट तीन फिल्मको अफर

अभिनेत्री सामन्था रुथ प्रभु दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री हुन् । उनले गत वर्ष अमेजन प्राइम भिडियोको सुपरहिट सिरिज ‘द फेमिली मेन सिजन २’बाट हिन्दीमा डिजिटल सुरुवात गरिन् । यो सिरिजमा उनको अभिनयले सबै प्रभावित भए । यो सिरिजमा काम गरेपछि सामन्थालाई उनका फ्यानहरू बलिउडमा पाइला चालेको हेर्न चाहेका छन्

‘चपली हाइट ३’ हेरेपछि कलाकारहरुले भने– निकेश भर्सटायल निर्देशक

कोरोना संक्रमण तीव्र रुपमा बढेपछि सरकारले सोमबारबाट सिनेमा हल बन्द गर्ने निर्णय ग¥यो । हल बन्द भएपछि सबैभन्दा बढी मारमा प¥यो शुक्रबार मात्रै रिलिज भएको निकेश खड्का निर्देशित चलचित्र ‘चपली हाइट ३’ । तीन दिन मात्र चल्न पाएको यो चलचित्र हेर्न आइतबार बेलुका अधिकांश कलाकारहरु पुगे । चलचित्र हेरिसकेपछि उनीहरुले

मधुसुदनको फिल्ममा आर्यन फाइनल

आरआर फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । आर्यन र निर्माण टिमबीच सोमबार चलचित्रका लागि सम्झौता भएको हो । हालसम्म नाम तय नगरिएको यो चलचित्रलाई मधुसुदन भट्टराईले निर्देशन गर्दैछन् । चलचित्रलाई एक्सन र लभ स्टोरी जनरामा निर्माण गर्न लागिएको निर्देशक भट्टराईले जानकारी दिए ।

धनुष र ऐश्वर्याको डिभोर्स

साउथका स्टार धनुष र उनकी पत्नी ऐश्वर्याको सम्बन्ध विच्छेद भएको छ । धनुषले सामाजिक सञ्जालबाट प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आफूहरु अलग भएको जानकारी दिएका छन् । धनुषले ऐश्वर्यासँग १८ वर्षअघि विवाह गरेका थिए । आफूहरु सहमतिमा नै अलग भएको भन्दै धन्षले आफूहरुको गोपनीयतालाई सम्मान गर्न सबैसँग आग्रह समेत गरेका छन्

महिला केन्द्रित भूमिकामा काम गर्ने अनुको चाहना

अभिनेत्री अनु शाहले महिला केन्द्रित चलचित्रमा काम गर्ने चाहना व्यक्त गरेकी छन् । चलचित्र ‘द युगदेखि युगसम्म’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी अनुले आफूले एक दशक लामो करिअरमा अपेक्षा गरे अनुसारको चलचित्रमा काम गर्न नपाएको बताइन् । सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनिन्, ‘मैले मेरो सपनाको प्रोजेक्टमा काम गर्न पाएकी छैन । अब

सुदर्शनसँग सम्बन्ध बिग्रिएको अड्कलबाजीबीच पूजाले दिन खोजेको संकेत

अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापाले चलचित्र ‘मधुमास’देखि नै सहकार्य गर्दै आएका छन् । उनीहरुको सहकार्य ‘चंखे शंखे पंखे, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी र म यस्तो गीत गाउँछु २’सम्म निरन्तर छ । तर, पछिल्लो समय सुदर्शन र पूजाबीच सम्बन्धमा खटपट आएको चर्चा छ । अब उनीहरुले एकसाथ

अल्लु अर्जुनको ‘अला वैकुण्ठपुरमलो’ हिन्दी भर्सनमा रिलिज हुँदै

साउथका सुपरस्टार अल्लु अर्जुनको क्रेज बलिउड चलचित्र हेर्ने दर्शकमाझ पनि ह्वात्तै बढेको छ । उनको पछिल्लो चलचित्र ‘पुष्पा’ले हिन्दी भर्सनमा मात्रै ८० करोड भारु बढीको कमाइ गरिसकेको छ । योसँगै उनले अभिनय गरेको चलचित्र ‘अला वैकुण्ठपुरमलो’लाई हिन्दी भर्सनमा रिलिज गर्ने तयारी वितरकले गरेका छन् । यो चलचित्र जनवरी २६ तारिखबाट

पथरी जेसीजको १० औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे –२ मा स्थापित श्री हरियाली सामुदायिक वन सभाहलमा पथरी जेसीजको १० औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । कार्यक्रममका प्रमुख अतिथिको तर्फबाट सम्वोधन गर्दै नगरप्रमुख राईले नगरभित्रका भिडभाड हुने सबै विद्यालय, बजार , होटल तथा रेस्टुराँ व्यवसाय र २५ जना

पशुपंक्षीको उपचार तथा औषधि वितरण

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे वडा नम्बर ३ मा आज निःशुल्क पशु उपचार शिविर सञ्चालन गरी ४ हजार ९ सय ४५ पशुपंक्षीको उपचार तथा औषधि वितरण गरिएको छ । नगरको पशुपंक्षी शाखाको आयोजनामा सम्पन्न शिविरमा ३ सय २५ घरधुरीका ३ सय ७५ गाई÷भैंसी, ९ सय ३० बाख्रा, २ हजार
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.