कोरोना भाइरसबाट बच्न सतर्कता अपनाउन नगरवासीमा अनुरोध

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरस्थित कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको आजको बैठकले कोरोना भाइरसबाट बच्न सतर्कता अपनाउन नगरवासीमा अनुरोध गर्ने निर्णय गरेको छ । कोरोनाको ओमिक्रोन भाइरसको संक्रमण बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालयको निर्णय बमोजिम नै नगरको समितिले निर्णण गर्दै त्यसको पूर्ण पालना गर्न नगरवासीमा अनुरोध गर्न

हे दैव ! श्रीमानबाटै उड्यो पूजाको प्राणपखेरु ! ( भिडियो सहित)

क्रेजी संवाददाता पथरीशनिशचरे । मोरङको पथरीशनिश्चरेकी एक युवतीको आफ्नै श्रीमानको कुटाइबाट ज्यान गएको छ । मोरङ प्रहरीका डीएसपी मञ्जिल मुकारुङका अनुसार पथरीशनिश्चरे नगरपालिका–२ बुद्ध चोकका ३३ वर्षीय जय शर्माले प्लाष्टिकको पाइपले कुटेर श्रीमती १९ वर्षीया पूजा विकको हत्या गरेका हुन् । मादक पदार्थ सेवन (मापसे) गरेर घरमा आएका जयले गत

अस्पताल रेखदेखका लागि समिति गठन

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर अस्पताल व्यवस्थापन समितिको आइतबारको बैठकले अस्पताल रेखदेखका लागि समिति गठन गरेको छ । नगर प्रमुख एवम् अस्पताल व्यवस्थापन समिति अध्यक्ष दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले नगर अस्पताल तथा नवनिर्मित भवन सम्पन्न र रेखदेखका लागि जग्गादाता समाजसेवी बाबुराम राई संयोजक र होमबहादुर गुरुङ,

जरोकिलो पार्टिको नगर सम्योजकमा खत्री

क्रेजी साप्ताहिक पथरी – मौलिक जरोकिलो पार्टी प्रदेश नम्बर–१ ले मोरङको पथरीशनिश्चरेमा नगर समिति गठन गरेको छ । आईतबार पथरीशनिश्चरेमा स्थापीत मनोहर होटल एण्ड पार्कको सभा हलमा आयोजित भेला बाट १५ सदस्यीय नगर समिति गठन गरेको हो । समितीको संयोजक उमेश खत्री, उप–संयोजक इन्द्रबहादुर पौडेल सदस्यहरुमा निलममणि बस्नेत, डम्बरबहादुर खड्का,

किरात प्रदेश नाम नराखे आन्दोलन गर्ने चेतवनी

क्रेजी संवाददाता मोरङ । मोरङको पथरीमा शनिबार आयोजित माघे संङ्क्रान्ति तथा यले संवत नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश नं. १ को नाम किरात नराखिए आन्दोलन चर्किने चेतवानी दिइएको छ । किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बक्ताहरुले सो चेतावनी दिइएको हो । किरात कुनै एउटा

सुशान्तको बायोपिक बनाउन परिवारकै अवरोध

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनको अढाई वर्ष बितिसक्दा पनि उनका फ्यान अझै शोकबाट बाहिर निस्कन पाएका छैनन् । सुशान्तलाई माया गर्ने एउटा समूहले अझै पनि उनको न्यायको माग गरिरहँदा बलिउडमा अभिनेताको जीवनीमा आधारित बायोपिक फिल्म बन्ने कुराको चर्चा भइरहन्छ । उनको बायोपिकको बारेमा आधिकारिक रुपमा कसैले घोषणा गरेको छैन, तर

साउथ फिल्म ‘थिरिमाली’ मा स्वस्तिमाको आइटम

अभिनेत्री स्वस्तिमा खड्काको आइटम नृत्य रहेको साउथ फिल्म ‘थिरिमाली’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ४१ सेकेन्डको ट्रेलरमा स्वस्तिमा आइटमको झलकका अलवा अन्य दृश्य समेत समेटिएको छ । जसमा नेपाली कलाकार माओत्से गुरुङलाई समेत देख्न सकिन्छ । खड्का फिल्ममा एक आइटम गीतमा देखिनेछिन्, भने माओत्सेको महत्वपूर्ण भूमिका छ

प्रमोसनल गीत खिच्दै ‘म यस्तो गीत गाउँछु २’ टिम, रिलिज भने अन्योलमा

‘म यस्तो गीत गाउँछु २’को टिम चलचित्रको प्रमोसनल गीत छायांकनका लागि चितवनको माडी पुगेको छ । निर्देशक सुदर्शन थापा, अभिनेता पल शाह, अभिनेत्री पूजा शर्मा लगायतको टिम माडी पुगेको हो । त्यहाँ छायांकन भइरहेको गीतको भिडियोमा पूजा थारु संस्कृति झल्कने पहिरनमा छिन् । चलचित्रकै लागि ‘भन्छु आज मनका कुरा’ बोलको

‘पुष्पा’को हिन्दी भर्सन अमेजन प्राइम भिडियोमा

बक्स अफिसमा धमाका मच्याएको साउथ इण्डियन चलचित्र ‘पुष्पाः द राइज’को हिन्दी भर्सन ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज गरिएको छ । मूल रुपमा तेलुगू भाषामा बनेको यो चलचित्र तमिल, मलयालम, कन्नड र हिन्दी भाषामा डब भर्सनमा उपलब्ध छ । साउथ सुपरस्टार अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको मुख्य भूमिका रहेको

हिसान क्रिकेटको उपाधि कोशी क्याम्पसलाई

क्रेजी संवाददाता विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आयोजना गरेको हिसान क्रिकेटको उपाधि कोशी क्याम्पसले बाजी मारेको छ । विराटनगर–१९ मा रहेको वैजनाथ क्रिकेट मैदनामा आज शुक्रबार भएको फाइनल खेलमालाई अरनिको कलेजलाई ८ विकेटले पराजित गरि कोशी उपाधि जितेको हो । टस जितेर पहिले ब्याटिङ गरेको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.