म्युजिक भिडियो : स्टारका गीत फ्लप, फरक गीत सुपरहिट

गायक, गीतकार तथा संगीतकार देवेन्द्र बब्लुले तयार पारेको ‘म त पर्खेको पर्खै छु’ बोलको गीतले १३ दिनमै युटुबमा साढे २२ लाख भ्युज बटुलिसकेको छ । यो गीतलाई स्रोता–दर्शकले छोटो समयमा नै माया दिएका छन् । भिडियोमा स्टार कलाकार छैनन् । दीपेश सागर र रोशनी कार्कीले अभिनय गरेका छन् । स्टार

वैशाखमा सामान्य तरिकाले बिहे गर्ने  रेखाको तयारी

नेपाली चलचित्र क्षेत्रमा स्टारडमको पर्यायवाची बनेकी अभिनेत्री हुन् रेखा थापा । हिरोहरुको दबदबा रहेको समयमा दुई दशकअघिसम्म चलचित्र ‘हिरो’बाट नेपाली चलचित्रको पर्दामा फर्किएकी रेखा त्यसपछि एकछत्र रुपमा यो क्षेत्रमा राज गर्न सफल भइन् । ‘हिम्मत, किस्मत, हिफाजत, अन्दाज, कसले चोयो मेरो मन, काली, हिम्मतवाली, दुर्गा’ जस्ता चलचित्र उनले आफ्नै स्टारडमको

धनुषका पिताले भने– धनुष र ऐश्वर्याबीच पारिवारिक झगडा भएको हो, डिभोर्स होइन

साउथ फिल्मका स्टार धनुष र उनकी पत्नी ऐश्वर्याले केही दिनअघि आफ्नो १८ वर्षे दाम्पत्य जीवनलाई टुंग्याउने निर्णय लिए । उनीहरुले यो निर्णय लिनुमा विभिन्न अड्कलबाजी भइरहेका छन् । कतिपयले धनुषको अर्की युवतीसँग अफेयर रहेकाले ऐश्वर्याले अलग हुने निर्णय लिएको दाबी गरेका छन् भने कसैले घरझगडाका कारण नै सम्बन्ध विच्छेदको निर्णय

पथरीशनिश्चरे ८ द्वारा बालबालिकालाई न्यानो कपडा

क्रेजी संवाददाता शनिश्चरे । पथरीशनिश्चरे वडा नं. ८ ले वडा भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयले विपद व्यवस्थापन अन्तर्गत न्यानो कपडा वितरण गरेको हो । बाल विकासदेखि माध्यमिक कक्षा सम्मका विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष बाबुराम दाहालले जानकारी दिए

ग्रामीण सुधार सामुदायिक वनको २१ औं वार्षिक साधारणसभा

क्रेजी संवाददाता मोरङ । मोरङ मोरङको कानेपोखारीमा अवस्थित ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समितिले गत आर्थिक वर्षमा साढे ३१ बढीको वन पैदावार बिक्री गरेको छ । ग्रामीण सुधार क्षेत्रफलको हिसावले मोरङकै ठूलो सामुदायिक वन हो । सावउसको बुधबार २१ औं वार्षिक साधारणमा प्रस्तुत लेखापरीक्षण प्रतिवेशनमा काठ लगायत वन पैदावर बिक्रीबाट

पथरीशनिश्चरे १ मा नेकपा एमालेको ४ र ५ नम्बर टोल कमिटी गठन

भूमिप्रसाद पाठक पथरी । मोरङको पथरीशनिश्चरे–१ मा नेकपा एमालेको ४ र ५ नम्बर टोल कमिटी आज गठन गरिएको छ । पथरीशनिश्चरे १ को सुनाखरी माविमा भएको ४ नम्बर टोल कमिटीको अध्यक्षमा प्रमिशा धिमाल, उपाध्यक्षमा दुर्गाप्रसाद अधिकारी, सचिवमा रेखबहादुर श्रेष्ठ, उपसचिवमा बालकुमार पौडेल चयन भएका छन् । यस्तै सदस्यहरुमा क्रमशः दिपक

धिमाल महिलालाई नेतृत्व विकास तालिम

क्रेजी संवाददाता झापा – झापाको दमक ४ स्थित युएनडिपि नेपालको आर्थिक सहयोग र धिमाल महिला संघ केन्द्रिय समितिको आयोजनामा सात दिने नेतृत्व विकास तालिम सुरु भएको छ । ठुलो अर्नाखाडी दमक ४ मा रहेको धिमाल ग्रामथानको सभा हलमा धिमाल जातिय विकास केन्द्रका केन्द्रिय अध्यक्ष लोकबहादुर धिमालले उद्घाटन गर्नुभएको थियो ।

चार पटकको विजेता घाना बाहिरियो, मोरक्को अर्को चरणमा

कामोरोससँग ३–२ ले स्तब्ध भएपछि घानाको अफ्रिका कप अफ नेसन्सको यात्रा समूह चरणमा सीमित भएको छ । कामोरोसमाथि जित हात पारेको भए घाना तेस्रो स्थानको टोली मध्ये उत्कृष्ट टोलीको रुपमा नकआउट चरण प्रवेश गर्ने थियो ।  कामोरोसले अफ्रिका कप अफ नेसन्सको समूह ‘सी’ मा पहिलो जित दर्ता गर्दा चार पटकको

ब्राइटनसँग रोकियो चेल्सी, उपाधि यात्रामा धक्का

ब्राइटनसँग मंगलबार राति १–१गोलको बराबरी खेलेसँगै इंग्लिस प्रिमियर लिगमा चेल्सीको उपाधि यात्रा थप कठिन बनेको छ । सिजनको सुरुआतमा उपाधि यात्रामा पकड बनाउँदै आएको चेल्सी पछिल्ला खेलहरुमा लय गुमाउँदै उपाधिबाट टाढा रहँदै गएको छ । गय राति भ्रमणकारी टोलीमाथि ब्राइटन बाधक बन्यो । अमेरिकन एक्सप्रेस कम्युनिटी मैदानमा अग्रता भने चेल्सीले

फुटबलको राष्ट्रिय टिमको प्रशिक्षण सुरु

फुटबलको राष्ट्रिय टिमको प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघको खेलमैदान सातदोबाटोमा प्रशिक्षण सुरु भएको हो। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए पनि २८ जना खेलाडी मात्र उपस्थित भएका थिए । फिफा विन्डोमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आजबाट प्रशिक्षण सुरु
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.