रिलिज पोस्टपोन्ड भएपछि ‘आरआरआर’ प्रचारको १८ करोड खेर
भारतमा कोरोनाको तेस्रो लहर नआएको भए जनवरी ७ मा रिलिज हुने तय भएको बहुप्रतीक्षित साउथ चलचित्र ‘आरआरआर’ले प्रचारलाई अझ तीव्रता दिइरहेको हुने थियो । तर, भारतका विभिन्न राज्यमा कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोन फैलिन थालेपछि यो चलचित्रका निर्देशक एसएस राजमौलीले अन्तिम समयमा आएर चलचित्रको प्रदर्शन स्थगितको निर्णय लिए । चलचित्रको


