ओमिक्रोनको त्रासले ‘आरआरआर’पछि ‘राधे श्याम’ पनि पोष्टपोन्ड
भारतमा कोरोना त्रासका कारण धमाधम चलचित्रहरुको रिलिज पोष्टपोन्ड भइरहेको छ । बलिउड तथा साउथका चलचित्रहरुको प्रदर्शन मिति धमाधम पोष्टपोन्ड भएका छन् भने अधिकांश राज्यका सिनेमा हलहरु पनि बन्द भइसकेका छन् । सर्वाधिक प्रतीक्षित चलचित्र ‘आरआरआर’ जनवरी ७ बाट पोष्टपोन्ड भइसकेको छ । अब अर्को प्रतीक्षित साउथ चलचित्रको प्रदर्शन मिति पनि


