पथरीशनिश्चरे–८ मा उद्यमशीलता विकास तालिम

क्रेजी संवाददाता पथरीशनिश्चरे । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे वडा नम्बर ८ मा ८ दिने उद्यमशीलता विकास तालिम आइतबार सम्पन्न भएको छ । नगरको लघु उद्यम विकास शाखामार्फत सञ्चालित तालिमको नगर प्रमुख दिलीपकुमार राईले समापनका अवसरमा बोल्दै तालिममा सहभागिलाई उद्यमी बनेर नगरको नाम राख्न

मुक्तक, देशभक्तका नाममा -लक्ष्मी प्रसाद फुयाल

देशभक्तका – नाममा शिक्षकले बिद्यार्थी पढाउँछन् गुगलमै खोजेर बिद्यार्थी उत्तर लेखी ल्याउँछन् गुगलमै खोजेर न शिक्षक पुर्वतयारी न बिध्यार्थीले बुक पढ्ने परिक्षामा जवाफ पठाउँछन् गुगलमै खोजेर ।। देशमा सिप, शिक्षा र संस्कृति सवै खस्केर गयो सवै स्वार्थमा रम्दा आपसी सम्वन्ध धस्केर गयो नेता देशको हित छोडि व्यक्तिगत स्वार्थमा रम्दा निर्दयी

सागरले भने– ‘ब्रेकअप’को खबर गलत हो, प्रिज्मा मिल्ने साथी मात्रै

हास्य कलाकार तथा मोडल सागर लम्साल ‘बले’ले आफू र मोडल प्रिज्मा खतिवडाबीच ‘ब्रेकअप’ भएको भन्ने खबर गलत भएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफूहरु मिल्ने साथी मात्र भएको दाबी गरेका छन् । सागरले आफूहरु चाँडै सँगै काम गर्न लागेको समेत बताए । ‘म केही महिनादेखि आफैं

अभिनेत्री मृणाल कोरोना संक्रमित

बलिउड अभिनेत्री मृणाल ठाकुर कोरोना संक्रमित भएकी छन् । उनले आफु कोरोना संक्रमित भएको जानकारी सामाजिक सञ्जाल मार्फत गराएकी हुन् । कोरोना संक्रमित भएपछि उनले आफुलाई क्वारेन्टाइनमा राखेकी छन् ।आफुलाई हल्का लक्षण मात्र भएको बताएकी उनले भनिन् ‘डाक्टरको प्रोटोकल पालन गरिरहेकी छु । उनले केही दिनयता आफ्नो सम्पर्कमा आउनेलाई सुरक्षित

हलिउड अभिनेत्री बेट्टी ह्वाइटको निधन

हलिउड अभिनेत्री बेट्टी ह्वाइटको निधन भएको छ । ‘गोल्डन गल्र्स’ शो अभिनय कारणले चर्चित अभिनेत्रीको ९९ वर्षको उमेरमा निधन भएको हो । वाशिङ्गटन पोस्टले अभिनेत्रीको निधनको समाचार सार्वजनिक गरेको हो । अ मेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीट मार्फत अभिनेत्रीको निधनप्रति शोक व्यक्त गरेका छन् । ह्वाइटले टेलिभिजन करियर ‘द गोल्डन

चर्चामा केटीको बियर क्यान ब्रा

अमेरिकी गायिका केटी पेरी आफ्नो क्रिएटिभ आउटफिट्सले फ्यानलाई आफूतिर आकर्षित गर्न कहिल्यै पछि पर्दिनन् । उनले हालैमात्र लसभेगासमा प्ले रेजिडेन्सीको ओपनिङ नाइटमा यस्तै एक पहिरन लगाइन्, जुन पहिरनले सबैको ध्यान तान्यो । केटीले बियर क्यानबाट बनेको ब्रा लगाएपछि त्यो ब्राले सबैको ध्यान खिचेको थियो । आफ्नो यो वाइल्ड आउटफिटमा केरी

‘लाखे’ मा भित्रिए रोहित

अभिनेता रोहित रुम्बाको अभिनय फिल्म ‘लाखे’ मा पनि रहने भएको छ । निर्माण युनिटले फिल्मको मुख्य कलाकारको रुपमा शनिबार रोहितलाई भित्र्याएको छ । ‘लाखे’ कथा मन परेको कारण फिल्मसँंग जोडिएको रोहितले बताए । रोहितले यस अगाडि ‘तोरी लाउरे’, ‘नेप्टे’ लगायत थुप्रै फिल्ममा अभिनय गरेका छन् । रोहितसँगै निर्माण युनिटले कलाकारका

राजेशपायलमाथि अमेरिकामा भएको दुर्व्यवहारको कलाकारहरुद्वारा भर्त्सना

गायक राजेशपायल राईमाथि अमेरिकामा भएको अभद्र व्यवहारको अमेरिकामा रहेका कलाकारहरुले निन्दा गरेका छन् । गायक राईमाथि शुक्रबार न्युुयोर्कमा एक सांगीतिक कार्यक्रमका क्रममा पासाङ दावा शेर्पा नाम गरेका व्यक्तिले अभद्र व्यवहार गरेका थिए । अमेरिकामा रहेका कलाकारहरुले दोषीलाई कारबाहीको दायरामा ल्याउन जोडदार माग समेत गरेका छन् । स्टेजमा गीत गाइरहेको समयमा

‘कठपुतली’ले हलमा फर्कायो दर्शक

शुक्रबारदेखि प्रदर्शन भएको चलचित्र ‘कठपुतली’लाई दर्शकले साथ दिएका छन् । यो चलचित्रको अकुपेन्सी काठमाडौंका मल्टिप्लेक्समा उच्च देखिएको छ । शनिबार बिहानैबाट चलचित्रले काठमाडौंका क्यूएफएक्स, बिग मुभिज, वान सिनेमाज लगायतका हलमा हाउसफुल व्यापार गरेको छ । दुई वर्षपछि हलमा नेपाली चलचित्र हेर्न दर्शकको भीड देखिएको हो । चलचित्रकर्मीहरुले पनि यो चलचित्रले

अल्लु अर्जुनका ३ फिल्म मात्र फ्लप, ३ सय ६० करोडको सम्पत्ति

चलचित्र ‘पुष्पा’ले बक्स अफिसमा धुम मच्चाइरहँदा साउथका सुपरस्टार अल्लु अर्जुनको क्रेज पनि चुलिएको छ । अर्जुनको स्टाइल, डान्स, उनको दाह्री र शारीरिक हाउभाउले दर्शकको मन जितेको छ ।अल्लु अर्जुनले करिब ३० वटा चलचित्रमा काम गरिसकेका छन् । तर, आजसम्म उनको जम्मा तीन वटा मात्र चलचित्र असफल भएका छन् ।अल्लु अर्जुनका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.