साउथका यी सुन्दरी बन्दैछन् बलिउड हिरोइनका लागि चुनौती

सन् २०२१ को अन्त्यमा प्रदर्शनमा आएको साउथ इण्डियन चलचित्र ‘पुष्पा’ले बलिउडले कब्जा जमाएको बजारमा आफ्नो बलियो उपस्थिति जनायो । हिन्दी भर्सनमै करिब ७० करोड भारुको व्यापार गरेको यो चलचित्रले अझै आक्रामक व्यापार गरिरहेको छ । यो वर्ष साउथका धेरै अभिनेत्रीका हिन्दी चलचित्र रिलिज हुँदैछन् । यी सुन्दरी अभिनेत्रीहरुलाई विश्वभरका दर्शकले

पथरीशनिश्चरेमा सिन भिलेज लाइभ कन्टसर्ट हुने

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा सिन भिलेज लाइभ कन्सर्ट हुनेभएको छ । सिन भिलेज कम्पनी प्रा.लि.को आयोजनामा यही पुस ३० गते सिन भिलेज पार्टी प्यालेस पथरीशनिश्चरे २ मा हुने सो कन्सर्टमा ख्यातिप्राप्त गायक प्रमोद खरेलको मुख्य आकर्षणको साथमा प्रस्तुति हुनेछ । यस्तैगरी पूर्वाञ्चलका ख्यातिप्राप्त गायकहरु नन्दु गुरुङ, सिदान्त खड्का,

विपन्न वर्गका विद्यार्थीलाई स्वेटर वितरण

भूमिप्रसाद पाठक, पथरीशनिश्चरे नगरपालिका वडा नं - १० स्थित जालपा सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा\ स्वेटर वितरण गरिएको छ । सोमबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन कटुवालको प्रमुख आतिथ्यतामा कक्षा १ देखि ५ सम्मका १ सय २५ जना अति विपन्न वर्गका छात्र \ छात्रालाई ऊनीको न्यानो स्वेटर प्रदान गरिएको

एसेज सिरिज : ट्रेभिस हेडको स्थानमा उस्मान ख्वाजाले खेल्‍ने

क्विन्सल्याण्डका ब्याट्सम्यान उस्मान ख्वाजा एसेज सिरिजअन्तर्गत सिड्नीमा हुने खेलका लागि अष्ट्रेलियन टेष्ट टिममा फर्किएका छन्। कोभिड–१९ का कारण आइसोलेसनमा रहेका ट्रेभिस हेडको स्थानमा ख्वाजाले टिममा स्थान बनाएका हुन् । तेस्रो टेष्ट खेलेको टिममा यो नै एक मात्र परिवर्तन हो। ख्वाजाले सन् २०१९ पछि पहिलो टेष्ट खेल्दैछन् । कोभिड–१९ को संक्रमण

न्युजिल्याण्डलाई घरेलु मैदानमा हराएर बंगलादेशले रच्यो इतिहास

न्युजिल्याण्डविरुद्धको पहिलो टेष्ट क्रिकेट आठ विकेटले जितेर बंगलादेशले इतिहास रचेको छ । बंगलादेशले न्युजिल्याण्डविरुद्धको क्रिकेट खेल अहिलेसम्म जितेको थिएन । न्युजिल्याण्डले दिएको ४० रनको सामान्य लक्ष्य बंगलादेशले १७ ओभरमा २ विकेट गुमाएर हासिल गरे । पहिलो पारीमा बंगलादेशले ४५८ रन बनाउँदा न्युजिल्याण्ड १३० रनले पछि परेको थियो । दोस्रो पारीमा

चर्चित गायक सोनु निगमलाई कोरोना संक्रमण

चर्चित गायक सोनु निगम कोरोना संक्रमित भएका छन् । निगमको साथसाथै उनकी श्रीमती मधुरिम र छोरा नीवानमा समेत कोराना पोजेटिभ देखिएको छ । निगमले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै कोरोना संक्रमणको जानकारी दिएका हुन् । सोनु अहिले दुबईमा परिवारको साथ समय बिताइरहेका छन् । कोरोना संक्रमित भएपछि उनी परिवारका

सुमोनाका कारण कपिल शर्मा तनावमा !

बलिउड कमेडियन कपिल शर्मा यो समय निकै तनावमा छन् । उनी तनावमा हुने मुख्य कारण उनको चर्चित ‘द कपिल शर्मा शो’ की कलाकार सुमोना चक्रवर्ती हुन् ।​ सुमोनाले यो शोमा लामो समयदेखि कपिल शर्माकी श्रीमतीको भूमिकामा दर्शकलाई मनोरञ्जन दिइरहेकी छन् । यी अभिनेत्री अहिले कोरोनाभाइरसको शिकार भएकी छन् । सुमोनालाई

सारा अली खान भन्छिन्, ‘पापा मलाई असाध्यै माया त गर्नुहुन्छ तर…’

बलिउडकी उदीयमान अभिनेत्री सारा अली खान हालै ‘अतरंगी रे’ मा बिहारी युवतीको भूमिकामा देखिएकी थिइन् । आजकाल उनी इन्दौरमा विक्की कौशलसँग ‘लुका चुप्पी’ फेम लक्ष्मण उत्तेकरको फिल्म सुट गरिरहेकी छिन् । त्यो फिल्म लुका चुप्पीको सिक्वेल भएको बताइँदै छ । हालै सारा अली खानले एक भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा आफ्ना पिता

सलमानको ‘टाइगर ३’ सेटमा कडा नियम

बलिउड सुपरस्टार सलमान खान चाँडै आफ्नो फिल्म ‘टाइगर ३’को सुटिङ सुरु गर्दैछन् । फिल्ममा उनले अभिनेत्री कटरीना कैफसँग रोमान्स गर्नेछन् । भारतमा अहिले कोभिड–१९ को संक्रमण दर तिब्र छ । यहीकारण सलमानले ‘टाइगर ३’ को सुटिङ सेटमा कडा नियम लगाउँदैछन् । सलमान आफू र आफ्ना वरपरका मानिसलाई सुरक्षित राख्नका लागि

एक्सन कटमा फर्किइन् निशा

अभिनेत्री निशा अधिकारी फिल्म सेटमा फर्किएकी छन् । फिल्म ‘म’ बाट उनी ४ वर्षपछि फिल्म सेटमा फर्किएकी हुन् । फिल्मको सुटिङ सोमबारबाट सुरु भएको हो । निशाले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफू फिल्म सेटमा फर्किएको जानकारी गराएकी छन् । फिल्म आफ्नो पहिलो प्रेम र जोस भएको बताउँदै उनले यो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.