जावलाखेलको लगातार दोस्रो जित

जावलाखेल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सोमबार भएको छैटौं चरणको अन्तिम खेलमा जावलाखेलले ललितपुरे प्रतिद्वन्दी सातदोबाटो युथ क्लबलाई २–० ले हरायो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीले पहिलो हाफमा गोलका खासे अवसर बनाउन

‘कठपुतली’का निर्देशक भन्छन्– दरबारको कथाले विवाद ल्याउँछ भन्ने लाग्दैन

नेपालमा केही हरर चलचित्र बनेता पनि ती सफल छैनन् । विशेषगरी हरर चलचित्र हेर्दा दर्शक डराउने भन्दा पनि हाँस्ने गरेका छन् । यी कारणले पनि नेपालमा बनेका हरर चलचित्रमा दर्शकले खासै विश्वास गरेको पाइँदैन । पुस १६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कठपुतली’का निर्देशक भीमसेन लामा भने हरर चलचित्रको विषयमा

बक्स अफिसमा ‘पुष्पा’ हिट, ‘८३’ फ्लपको दिशामा

भारतीय बक्स अफिसमा बलिउड चलचित्र ‘८३’ असफल हुने संकेत देखिएको छ । २ सय करोडमा बनेको यो चलचित्रले तीन दिनमा ४७ करोड भारुको मात्र व्यापार गरेको छ । क्रिसमसको बिदा र आइतबार समेत चलचित्रले गतिलो व्यापार नगरेपछि रणवीर सिंह अभिनित यो चलचित्र बक्स अफिसमा पछारिने विश्लेषण गरिएको छ । चलचित्रको

‘पेटा पर्सन अफ द इयर’ बनिन् आलिया

बलिउड अभिनेत्री आलिया भट्टले सन् २०१२ मा आफ्नो फिल्मी करियरको सुरुवात करण जोहरको फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट गरिन् । दश वर्षे फिल्म करियरमा उनले कैयौँ सफल फिल्ममा अभिनय गरिसकेकी छन् । उनी अहिले बलिउडको सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा पर्छिन् । आलिया अभिनयका अलावा सामाजिक काममा उत्तिकै सक्रिय छिन्

सनी लियोनीका विवादित क्षण : कन्डमको विज्ञापनदेखि गीतसम्म

अभिनेत्री सनी लियोनीको सुन्दरताको चर्चा विश्वभर नै हुने गर्छ । उनी हिन्दी सिनेमाबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन् । उनी दर्शकको रोजाइमा पर्ने अभिनेत्री हुन् । उनका फ्यानहरुको संख्या पनि धेरै छ । सबैको लोकप्रिय हुँदाहुँदै पनि सनी बारम्बार विवादमा फस्ने गरेकी छन् । सनी फेरि एकपटक विवादमा

पारिश्रमिक नदिने मेकरको नाम सार्वजनिक गर्ने पारमिताको चेतावनी

नेपाली चलचित्र वा म्युजिक भिडियोमा काम गर्ने कलाकार, प्राविधिकदेखि निर्देशकसम्म पारिश्रमिक नपाएर हैरान भएका खबर आइरहेका हुन्छन् । पारिश्रमिक नपाएर हैरान भएपछि उनीहरु कहिलेकाहीं सामाजिक सञ्जाल त कहिले मिडियामा दुःखेसो त पोख्ने गर्छन् । तर, पनि यो क्रम रोकिएको छैन । पारिश्रमिककै विवाद कहिलेकाहीं मिडियामा छताछुल्ल हुने गरेको छ ।

भारतीय गायिका असीस कौर कन्सर्टका लागि नेपाल आउने

चर्चित भारतीय गायिका असीस कौरको काठमाडौंमा कन्सर्ट हुने भएको छ । असीसको आगामी जनवरी ८ मा काठमाडौंको दरबारमार्गस्थित क्लब प्लेटिनममा ‘राता लम्बिया नाइट विथ असीस कौर’ कन्सर्ट हुने आयोजक फेलिज इन्टरनेशनल इभेन्टले जनाएको छ । नेपाली दर्शकको बलिउड सेलिब्रेटी भेट्ने चाहना पूरा गर्न यो कार्यक्रम आयोजना गर्न लागिएको इभेन्टका सीईओ

‘आमा’को चौथो सिजनमा उषा खड्गी

पूर्व मिस नेपाल एवं अभिनेत्री उषा खड्गी अब टेलिभिजन कार्यक्रम प्रस्तोताको रुपमा देखिने भएकी छन् । उनी न्युज २४ टेलिभिजनमा प्रसारण हुन लागेको कार्यक्रम ‘आमा ४’ मार्फत दर्शकमाझ आउन लागेकी हुन् ।यो कार्यक्रममा आमाको आशीर्वाद र प्रेरणाको भूमिकालाई प्रसारण गरिन्छ । देश र समाजका लागि विभिन्न स्थानबाट योगदान दिने सन्तानहरु

‘चुरीफुरी’ किन परेन क्यूएफएक्स काठमाडौंको मापदण्डमा ?

शुक्रबारदेखि रिलिज भएको नेपाली चलचित्र ‘चुरीफुरी’ आइतबार नै अधिकांश हलबाट हट्यो । चलचित्र हेर्न शुक्रबार नै पनि दर्शक हलसम्म नआएपछि यसलाई मल्टिप्लेक्सले दुई दिनमै हटाएको बताइएको छ । दर्शक नआएपछि चलचित्र हलबाट हट्नु त स्वभाविक नै हो । तर, शुक्रबार नै यो चलचित्रले काठमाडौंको क्यूएफएक्सका विभिन्न हलमा शो नै पाएन

फराह खानको निर्देशनमा राजेश खन्नाको बायोपिक बन्ने

बलिउडका प्रथम सुपरस्टार राजेश खन्नाको बायोपिकमा चलचित्र बन्ने भएको छ । यो चलचित्रलाई निखिल द्विवेदीले निर्माण गर्दैछन् । चलचित्रका लागि निखिलले गौतम चिन्तामणिले लेखेको पुस्तक ‘डार्क स्टार’को अधिकार खरिद गरेका छन् । यो पुस्तकमा राजेश खन्नाको जीवनकथा प्रस्तुत गरिएको छ । चलचित्रलाई फराह खानले निर्देशन गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.