सर्प टोकाइको उपचारपछि सलमानले मनाए ५६ औं जन्मदिन
क्रिसमस मनाउनका लागि आफ्नो फार्म हाउस पुगेका बलिउड अभिनेता सलमान खानलाई सर्पले टोक्यो । सर्पले टोकेपछि सलमान तत्काल अस्पताल पुगे । उनको ६ घन्टासम्म अस्पतालमा उपचार गराएर फर्किएका थिए । सलमानले आफूलाई सर्पले ३ पटकसम्म टोकेको बताएका छन् । यसैबीच, सलमानले आइतबार राति परिवार र साथीहरुको साथमा फार्म हाउसमा आफ्नो


