मुम्बई पुगेका राजेशले भने– हिन्दी फिल्मका लागि कुरा हुँदैछ
अभिनेता राजेश हमाल भारतको मुम्बई पुगेका छन् । आफू र मोडल नीति शाहले अभिनय गरेको हिन्दी गीत ‘चेहेरा’ सार्वजनिक कार्यक्रममा सहभागी हुन राजेश मुम्बई पुगेका हुन् । गीत सार्वजनिक कार्यक्रममा भारतीय सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिन्दी चलचित्रमा काम गर्नसक्ने समेत संकेत गरेका छन् । नेपाल र भारतको मित्रतालाई प्रस्तुत गरिएको


