सञ्जय लीला भन्सालीको फिल्ममा काम गर्न चाहन्छिन् मिस युनिभर्स हरनाज

हरनाज सन्धूले २१ वर्षपछि भारतलाई मिस युनिभर्सको उपाधि दिलाइन् । केही दिन पहिले इजरायलमा भएको प्रतियोगितामा हरनाजले भारतको तर्फबाट मिस युनिभर्सको क्राउन पहिरिन सफल भएकी हुन् । हरनाजले भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा आफ्ना केही इच्छा व्यक्त गरेकी छन् । आफू राम्रो चलचित्रबाट बलिउडमा प्रवेश गर्न चाहेको उनले बताएकी छन् । हरनाजले

पल र मलिका फेरि एकसाथ

अभिनेता पल शाह र अभिनेत्री मलिका महतले एकसाथ केही म्युजिक भिडियोमा काम गरेका छन् । उनीहरुले अभिनय गरेका म्युजिक भिडियो निकै रुचाइएका पनि छन् । यसैले पनि यो जोडीमाथि दर्शकको चासो निक्कै हुने गरेको छ । पल र मलिकाले चलचित्र ‘सत्यम्’मा समेत काम गर्ने पक्का भएको थियो । तर, पोखरामा

होटल ग्रान्डमा शिव परियारको धमाका

तस्बिर : मुहा क्रियसन क्रेजी संवाददाता पथरी । मोरङको उर्लाबारीमा पुस १० गते शनिबार साँझ होटल ग्रान्डमा संगीत पारखीहरुको बाक्लो उपस्थिति थियो । त्यो माहोल थियो ‘होटल ग्रान्ड क्रिष्मस नाइट २०२१’ को । लाइटिङको तारतम्य मिलेको, बाक्लो दर्शकहरु उपस्थिति त्यही भीडमा सुरु भयो सांगीतिक माहोलको । सुरुवातताका ‘कालो टोपी....’ बोलको

शिक्षक संगठनको अधिवेशन सम्पन्न

भूमिप्रसाद पाठक पथरी शनिश्चरे,  पुस । नेकपा (एमाले) निकट नेपाल राष्ट्रिय शिक्षक संगठन पथरी शनिश्चरे नगरको दोस्रो अधिवेशन आज क्षेत्रको एकमात्र डिग्री क्याम्पस पथरी बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । दिनभरि चलेको यो अधिवेशनले शिक्षक रोहिणी घिमिरे उर्फ रोहित पराइको अध्यक्षमा सर्वसम्मत २१ सदस्यीय कमिटी निर्वाचत भएका छन् । नवगठित

ट्विटरमा किन चल्यो रणवीर र दीपिकाको ‘८३’ बहिष्कार अभियान ?

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले अभिनय गरेको चलचित्र ‘८३’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । यो चलचित्रलाई नेपाली वितरकले भने नेपाल भित्र्याएनन् । यसैले भारतमा समीक्षागत रुपमा निक्कै प्रशंसा पाएको यो चलचित्रलाई नेपाली दर्शकले भने हलमा हेर्न पाएनन् । तर, भारतमा यो चलचित्र रिलिज भएसँगै बहिष्कारको अभियान शुरु

पनामा पेपर्सको विषयमा ऐश्वर्यासँग ७ घण्टा सोधपुछ

पनामा पेपर्स लिक विषयमा बलिउड अभिनेत्री ऐश्वर्या रायसँग भारतको प्रवर्तन निर्देशालय (ईडी)ले ७ घण्टा सोधपुछ गरेको छ । ऐश्वर्यासँग उनको कम्पनी र बैंकको खाताको विषयमा सोमबार सोधपुछ गरिएको हो । भारतीय मिडियाका अनुसार ऐश्वर्याले ५० हजार डलरको कम्पनीलाई १५ सय डलरमा बेचेको विषयमा पनि ईडीले सोधपुछ गरेको छ । बलिउड

उर्लाबारीका प्रहरी निरीक्षक खड्का ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारी इलाका प्रहरी कार्यालयका प्रमुख राजाराम खड्का मंसिर महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएका छन् । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रत्येक महिनाको पुष ७ गते प्रदेश १ भरीका प्रहरी कर्मचारीहरु कार्यविवरणको आधारमा २ जना प्रहरी कर्मचारीहरुलाई “सर्वोत्कृष्ट प्रहरी” घोषण गर्दै आएको छ । जसअन्र्तगत

कानेपोखरीमा अनेरास्ववियुको गाउँ भेलासंगै कमिटीको निवार्चन सम्पन्न

कानेपोखरी– मोरङको कानेपोखरी गाउपालिकामा अनेरास्ववियुको प्रथम गाउ भेला संगै गाउँ कमिटिको निवार्चन सम्पन्न भएको छ । घनश्याम बिश्वकर्माको अध्यक्षयतामा ३१ सदस्य गाउँ कमिटीमा सर्वसम्मत चयन भएको हो । निवाचित समितिमा अध्यक्ष घनश्याम बिश्वकर्मा, उपाध्यक्ष लक्षम पुरी, सचिव रबिन रिजाल, सह–सचिव रिता सापकोटा, सह–सचिव आयुस राई, सह–सचिव सपना राजवंशी, कोषाध्यक्ष सुस्मिता

‘राठी केबल पूर्वान्चल लिटिल स्टार’ छनौट

इटहरी- प्रदेश १ मा बृहत रुपमा आयोजना गरिएको ’राठी केबल पूर्वान्चल लिटिल स्टार’ तेश्रो संस्करणका लागि फाईनल प्रतिष्पर्धीहरु छनौट गरिएको छ । धरान, बिराटनगर र बिर्तामोडमा छुट्टाछुट्टै गरिएको सेमिफाइनलबाट २९ जना फाईनलका लागि छनौट भएका छन् । साईमन फिल्मस एन्ड इन्टरटेन्मेन्ट मुम्बईको प्रस्तुति तथा ओजस फिल्म्स प्रालीको आयोजनामा राठी केबलले

स्थगित भएको ‘मिस वर्ल्ड’को फिनाले मार्च १६ मा हुने

विश्वकै चर्चित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड’को फिनाले कोरोनाका कारण आयोजना हुन सकेन । फिनालेको एक दिनअघि आयोजकले कार्यक्रम स्थगित गरेको थियो । प्रतिस्पर्धी र आयोजक टिमका सदस्यहरुमा कोरोना संक्रमण भएपछि कार्यक्रम स्थगित गरिएको थियो । तर, अब यो कार्यक्रमको नयाँ मिति सार्वजनिक गरिएको छ । आयोजकले जारी गरेको विज्ञप्तिमा आउँदो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.