शीर्ष स्थानको रियल रेलिगेसन जोनको क्याडिसँग बराबरीमा रोकियो

स्पानिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिड रेलिगेसन जोनमा रहेको क्याडिजसँग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु मैदानमै बराबरी खेलेपछि रियलले दोस्रो स्थानको सेभियासंग अंक दूरी अझ बढाउने अवसर गुमायो । १८ खेलबाट ४३ अंकसहित रियल शीर्ष स्थानमा छ । एक खेल कम खेलेको सेभियाको ३७ अंक छ । उता

वर्षाको माया कसलाई ?

सामाजिक सञ्जालमा कलाकारहरु आफ्ना दैनिक क्रियाकलापको तस्वीर पोस्ट गर्छन् । अझ कलाकारले कहिलेकाही सामाजिक सञ्जालमा पोस्ट गर्ने तस्वीर फ्यानहरुमाझ चर्चाको विषय समेत बनिदिन्छ । नायिका वर्षा सिवाकोटी प्रेममा परेदेखि नै उनको सामाजिक सञ्जालका तस्वीर र स्टाटसहरुमा मायाको आशक्ति प्रकट हुने गरेको छ । वर्षा सामाजिक सञ्जालमा तस्वीर पोष्ट गरेर गसिप

साउथ फिल्ममा ‘सेकेण्ड इन्टरभल’को ट्रेण्ड !

शुक्रबारबाट विश्व बजारमा रिलिज भएको दक्षिण भारतीय (साउथ) चलचित्र ‘पुष्पा’ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । यो चलचित्रले भारतसँगै नेपालमा पनि बम्पर कारोबार गरिरहेको छ । साउथ चलचित्रलाई युट्युबमा रुचाइरहेका दर्शकले हलमै गएर यसको मज्जा लिन पाएपछि नेपाली वितरकलाई त मालामाल नै भयो । यो चलचित्र तीन घण्टा लामो छ

गरिमा शर्मा भन्छिन्– पहिलो फिल्म नै अन्तिम नहोस् भन्नेमा सजग छु

म्युजिक भिडियोमा राम्रै सफलता पाइरहेकी मोडल गरिमा शर्मा चलचित्रमा पाइला चाल्ने तयारीमा छिन् । उनलाई केही चलचित्रबाट अफर पनि आइरहेको छ । चलचित्र ‘सुदूर’बाट गरिमालाई अफर आएको चर्चा भएपनि अहिले सेलाएको छ । गरिमालाई अन्य केही चलचित्रबाट पनि अफर गएको छ । तर, सम्झौता नगरेसम्म सार्वजनिक नगर्ने गरिमा बताउँछिन् ।

विमल पौडेलको निर्देशनमा ‘दी प्रेमपूजा–२’ घोषणा

तीन दशकअघि ‘प्रेमपूजा’मार्फत अभिनयमा प्रवेश गरेका विमल पौडेलले नयाँ चलचित्र ‘दी प्रेमपूजा–२’ घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी पौडेलले नेपाल र बेल्जियममा छायांकन हुने जानकारीसहित कलाकार तथा प्राविधिक टिम घोषणा गरेका हुन् । ‘बी कम्पनी’को निर्माण तथा ‘क्याराभान नेपाल’को प्रस्तुति रहेको चलचित्रमा सफल पौडेल, एलिजा श्रेष्ठ

पनामा पेपर्सको विषयमा ऐश्वर्यासँग ७ घण्टा सोधपुछ

पनामा पेपर्स लिक विषयमा बलिउड अभिनेत्री ऐश्वर्या रायसँग भारतको प्रवर्तन निर्देशालय (ईडी)ले ७ घण्टा सोधपुछ गरेको छ । ऐश्वर्यासँग उनको कम्पनी र बैंकको खाताको विषयमा सोमबार सोधपुछ गरिएको हो । भारतीय मिडियाका अनुसार ऐश्वर्याले ५० हजार डलरको कम्पनीलाई १५ सय डलरमा बेचेको विषयमा पनि ईडीले सोधपुछ गरेको छ । बलिउड

सलमानको ब्लकबस्टर फिल्म ‘बजरंगी भाइजान’को सिरिज बन्ने

बलिउड अभिनेता सलमान खान र अभिनेत्री करिना कपूरको मुख्य भूमिका रहेको चलचित्र ‘बजरंगी भाइजान’को सिक्वेल बन्ने भएको छ ।जनवरी ७ तारिखबाट विश्वभर रिलिज हुन लागेको चलचित्र ‘आरआरआर’को प्रचारका लागि आयोजित कार्यक्रममा सलमानले ‘बजरंगी भाइजान’को सिरिजको घोषणा गरेका हुन् । यो चलचित्रको कथा ‘आरआरआर’का निर्देशक एसएस राजमौलीका पिता केभी विजयन्द्रले लेख्दैछन्

सिद्धार्थसँग ‘योद्धा’मा दिशा र राशी फाइनल

बलिउड नायक सिद्धार्थ मल्होत्राको स्टारडम फेरि फर्किएकोे छ । उनले अभिनय गरेकोे चलचित्र ‘शेरशाह’ सुपरहिट भएपछि उनकोे चर्चा फेरि चुलिएको हो । निर्माताले पनि सिद्धार्थलाई एक्सनप्रधान चलचित्रमा अभिनय गराउन थालेका छन् । सिद्धार्थ अब निर्माता करण जोहरकोे धर्मा प्रोेडक्सनको नयाँ चलचित्र ‘योद्धा’मा काम गर्दैछन् । योे चलचित्रका लागि नायिका पनि

‘महिला हिंसाको अन्त्य गर्नुपर्छ’ – उपप्रमुख बास्तोला

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले नगरमा महिला तथा किशोरीमाथि हुने हिंसालाई सवै मिलेर अन्त्य गर्नुपर्ने बताउनु भएको छ । उपप्रमुख वास्तोलाले मंगलबार ओरेक नेपालको सहयोगमा पथरी शनिश्चरे महिला फेडेरेशनले आयोजना गरेको हिंसा विरुद्धको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै सो कुरा बताउनुभएको

अन्तर विद्यालय स्तरीय प्रतियोगिताको उपाधि जनकलाई

क्रेजी संवाददाता विराटनगर । ‘प्रथम जिल्ला स्तरिय अन्तर विद्यालय मिल्स कप नकाउट फूटलब टुर्नामेन्टको उपाधि मोरङको ग्रामथान गाउँपालिका – २ झोराहाटस्थित जनक मेमोरियल स्कूलले जितेको छ । फार्क क्लब रानी विराटनगर – १५ को आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा आइतबार सम्पन्न भएको फाइनलमा विराटनगरको डनबस्को स्कूललाई २ –० गोलले पराजित
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.