सिद्धार्थले गाएको गीत डिसेम्बर १२ रिलिज हुने
भारतीय अभिनेता एवं बिग बोस विजेता सिद्धार्थ शुक्लाको निधन भएको दुई महिना बितिसकेको छ । उनी अभिनेताका साथै गायक पनि बन्न चाहन्थे । सिद्धार्थले यो रहर पूरा गर्न आफ्नो स्वरमा एक गीत पनि रेकर्ड गराएका थिए । तर उनको आकस्मिक निधन भएपछि गीत सार्वजनिक हुन पाएको थिएन । अब सिद्धार्थको


