२ सय करोड ठगीका योजनाकार भनिएका सुकेश र ज्याकलिनको तस्वीर भाइरल

बलिउड नायिका ज्याकलिन फर्नाण्डेस सम्पत्ति शुद्धीकरणको मुद्दामा फसेकी छन् । यो विषयमा उनको नाम लामो समयदेखि जोडिएपनि उनले भने अस्वीकार गर्दै आएकी छन् । ज्याकलिन यो मुद्दामा मुछिएपछि उनको नाम सुकेश चन्द्रशेखरसँग जोडिएको थियो । यसैबीच सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भएको छ, जहाँ सुकेश र ज्याकलिनबीच निकटता छल्किएको छ

हलभित्र पटाका नपड्काउन फ्यानलाई सलमानको आग्रह

सलमान खान अभिनित चलचित्र ‘अन्तिम’ शुक्रबारदेखि हलमा प्रदर्शन भइरहेको छ । यो चलचित्रले अपेक्षाकृत ओपनिङ भने गर्न सकेन । शुक्रबार ४.६० करोड भारुको व्यापार गरेको चलचित्रले शनिबार साढे ५ करोडको व्यापार गरेको छ । ‘अन्तिम’ हेर्न पुगेका सलमानका फ्यानहरुले केही स्थानमा हलभित्रै पटाका पड्काएका छन् । हलभित्रै पटाका पड्काएर खुशीयाली

शाहरुख खानकी छोरीको दिल किन टुट्यो ? 

बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खान ड्र ग घटनालाई लिएर लगातार चर्चामा छन् तर यसले उनकी छोरी सुहाना खानको इन्टरनेट सेन्सेसन भने घटाएको छैन । उनी पहिलेजस्तै आफ्ना फ्यानहरूको मनपर्ने लिस्टमा छिन् । सामाजिक सञ्जालमा निकै फ्यान फलोइङ रहेको सुहाना आफ्नो पछिल्लो इन्स्टाग्राम पोस्टका कारण फेरी चर्चामा छिन् ।

महिला टी–२० विश्वकप छनोट : निर्णायक खेलमा नेपालले आज यूएईसँग खेल्दै

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दै छ । शीर्ष स्थानमा रहेर ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्यसहित यूएई पुगेको नेपाल पहिलो खेलमै हङकङसँग पराजित भयो । त्यसपछि लगातार तीन खेल सहजै जितेको नेपाल अन्तिम खेलअघि ६ अंक जोडेर दोस्रो स्थानमा छ । ६

यू–१९ राष्ट्रिय क्रिकेटमा लुम्बिनी र गण्डकी विजयी

वाईवाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेटमा लुम्बिनी र गण्डकी प्रदेश विजयी भएका छन् ।  मूलपानी मैदानमा भएको खेलमा कप्तान देव खनाल र विशाल विक्रम केसीको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीले बागमतीलाई ३ विकेटले पराजित  गरे । लुम्बिनीले १९४ रनको लक्ष्य ४६.५ ओभरमा ७ विकेट गुमाएर पूरा गरे। लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक

‘सिरी ए’ मा इन्टर र एटलान्टा विजयी, युभेन्ट्स पराजित

इटालियन सिरी ए मा शनिबार राति भएको खेलमा इन्टरमिलानले भेनेजिअलाई २–० ले पराजित गरेको छ । यस जितपछि इन्टरले शीर्ष दुई टिम नापोली र एसी मिलानसँग अंक दूरी १ मा झारेको छ । इन्टरका लागि हाकन चालहानोग्लु र लाउटोरो मार्टिनेजले गोल गरे । जितपछि इन्टर १४ खेलबाट ३१ अंक जोड्दै

अन्तिम समयमा २ गोल गर्दै बार्सिलोना विजयी

स्पानिस ला लिगामा शनिबार राति भएको खेलमा बार्सिलोनाले भियारियाललाई ३–१ ले पराजित गरेको छ । प्रशिक्षक जाभी हर्नान्डेजको आगमनपछि बार्सिलोनाले ला लिगामा लगातार दोस्रो खेल जितेको हो । मेम्फिस डिपाएर र फिलिप काउटिन्होले अन्तिम दुई मिनेटमा गोल गरेपछि बार्सिलोनाले जित हात पारेको हो । भियारियालको मैदानमा भएको खेलको पहिलो हाफ

माओवादी केन्द्र पथरीशनिश्चरेको नयाँ नेतृत्व चयन

क्रेजी संवाददाता पथरी । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे नगर अधिवेशनबाट चेतन दाहालको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कमिटी चयन भएको छ । शनिबार सम्पन्न नगर अधिवेशनले दाहालको नेतृत्वमा कमिटी चयन गरेको हो । नगर कमिटीको उपाध्यक्षमा प्रेम ढकाल, कमल हाङवाङ, गोविन्द कटुवाल, सचिवमा मोहन लिम्बू, सह–सचिवमा रविन राई र कोषाध्यक्षमा अनिता

एकीकृत समाजवादीका अध्यक्ष नेपाल दमक आउने

क्रेजी संवाददाता दमक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल दमकमा आउने कार्यक्रम पक्का भएको छ । नयाँ पार्टीका रुपमा नेकपा (एस) गठन गरेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने दमकमा अध्यक्ष नेपाल प्रथम पटक आउन लागेका हुन । २० मसिंरमा हुने नेकपा एस

एनी फाक्तेप गोल्डकप : उद्घाटन खेलमा पथरी विजयी

क्रेजी संवाददाता शिवसताक्षी । टाइब्रकेरमा दुधौली स्पोर्टिङ क्लब सिन्धुलीलाई हराउँदै मोरङको पथरी फुटबल क्लबले विजयी यात्रा सुरुवात गरेको छ । झापाको शिवसताक्षी ७ मा अवस्थित बाल सेवा स्कुलको खेल मैदानमा आजदेखि भएको प्रथम एनी फाक्तेप गोल्ड कप २०७८ मा पथरी विजयी भएको हो । उद्घाटन खेलमा दुधौली स्पोर्टिङ फुटवल क्लव
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.